Public Pana
वैदेशिक लगानीका लागि आर्थिक कूटनीति
वैदेशिक लगानीका लागि आर्थिक कूटनीति राजनीतिक तहमा पहिले प्रविधि ल्याउन बजार खुला गरिदियौ भने उनीहरूका ल राइकूटनीति कूटनीतिज्ञ वा निकायहरूलाई र न्यायपूर्ण हिसाबले हाम्रो श्रमशक्तिको उपयोग गनआदेश दिन्छ ।
सूचनामा विश्वव्यापी पहुँचको दिवस
सूचनामा विश्वव्यापी पहुँचको दिवस नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक र कर्तव्यअन्तर्गत धारा २७ ले सूचनाको हकसम्बन्धी व्यवस्था गरेको छ ।
बुवालाई सम्झदा...
बुवालाई सम्झदा... दोष प्रकट गर्दै उत्साहा र भरोसा दिन नसक्ने बुवा भनेर कसरी भनु, तैपनि वर्षमा एक पटक बुवाको मुख हेर्ने दिन भएकाले मम्मीलाई जस्तै फोटोमा बुवालाई सम्झनुको विकल्प छैन । मसँग सानामा भएको फोटो नै मेरो सम्झना हो ।
बढ्दैछ पृथ्वीको तापक्रम, पग्लँदैछ हिमाल
बढ्दैछ पृथ्वीको तापक्रम, पग्लँदैछ हिमाल तापक्रम वृद्धिको प्रमुख कारण हरित ग्यास उत्सर्जन हो भने यसको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको छ। हिउँ पग्लने क्रम बढेको छ भने हिमतालहरू पनि बढेका छन् ।
नेपालको परराष्ट्र नीति कहाँ अट्कियो केमा असर ?
नेपालको परराष्ट्र नीति कहाँ अट्कियो केमा असर ? नेपाल, भारत र चीनको सीमा व्यवस्थापनमा आधुनिकीकरण थाल्न र गैरकानुनी गतिविधिमाथि नियन्त्रण गर्न चीन र भारतसँग नेपालले सहकार्य गर्न आवश्यक छ ।
आन्तरिक पर्यटन :  घुम्न जाऔं टीकापुर पार्क 
आन्तरिक पर्यटन : घुम्न जाऔं टीकापुर पार्क  माओवादी द्वन्द्वकालदेखि बन्द भएको टीकापुर विमानस्थल माओवादी नै सरकारमा आएको १५ वर्ष बित्दासमेत सञ्चालन हुन सकेको छैन ।
आवश्यकता युवा उद्यमशिलता
आवश्यकता युवा उद्यमशिलता गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरूरी छ ।
प्राचीन कालमा नेपालमा बन्थे सिक्का तर अहिले विदेशकै भर
प्राचीन कालमा नेपालमा बन्थे सिक्का तर अहिले विदेशकै भर स्वदेशमा सिक्का बनाउँदा सिक्काको दरभन्दा सिक्का बनाउँदा प्रयोग हुने धातुको मूल्य महंगो पर्ने लगायतका कारणले नेपालमा सिक्का बनाउन प्रयोग भएका करोडौँ मूल्यका मेसिन ठप्प प्रायः बनेका छन् ।
नेवानीमा कार्यकारीको बदमासी, कर्मचारीको विदेश पोष्टिङमा आर्थिक चलखेल
नेवानीमा कार्यकारीको बदमासी, कर्मचारीको विदेश पोष्टिङमा आर्थिक चलखेल एयरलायन्सको विदेशस्थित विभिन्न स्टेशनमा कर्मचारीको सरुवा गर्दा कार्यकारी अध्यक्ष युवराज अधिकारी र संस्कृत पर्यटन तथा नागरिक उड्यनमन्त्री गोपाल किराँतीको समेत कैफियत देखिएको छ ।
Weather Update