Public Pana
स्पेन महिला विश्वकपको फाइनलमा
स्पेन महिला विश्वकपको फाइनलमा खेलमा स्पेनले स्वीडेनलाई २–१ गोल अन्तरले पराजित गरी फाइनलको यात्रा पक्का गरेको हो ।
युरोपियन प्रतिष्ठित लिगको सुरुबात 
युरोपियन प्रतिष्ठित लिगको सुरुबात  यसै हप्ताबाट युरोपका अन्य पोर्चुगल, नेदरल्याड लगायत देशको लिगको सुरुवात भईसकेको छ भने जर्मन र इटलीको लिग यसै सप्ताहन्तबाट शुरु हुनेछ । 
हङकङबाट आएको RA को बिमान काठमाण्डौंमा अवतरण गर्न लाग्दा ओभरसुट गराइयो, स्थानिय त्रसित
हङकङबाट आएको RA को बिमान काठमाण्डौंमा अवतरण गर्न लाग्दा ओभरसुट गराइयो, स्थानिय त्रसित काठमाण्डौंबाट मलेसियाको क्वालाम्पुर जान लागेको मालिन्दो एयरको बिमान उड्नै लाग्दा नेपाल एयरलायन्सको आर एन ४१० कलसाइनको बिमान इमाडोल क्षेत्रबाट ओभरसुट गरेको हो ।
मिलान र म्याड्रीड सेमिफाइनलमा
मिलान र म्याड्रीड सेमिफाइनलमा च्याम्पियन्स लिगको फाइनल खेल आगामी जुन १० तारिख टर्की को इस्तानबुलस्थीत अतुरुक ओलम्पीक स्टेडियमा हुनेछ ।
प्रिमियर लिगको उपाधी होड रोमान्चक मोडमा
प्रिमियर लिगको उपाधी होड रोमान्चक मोडमा लगातार दुई खेलमा २ गोलको अग्रता जोगाउन नसक्दा सन् २००४ पश्चात पहिलो प्रिमियर लिग  उपाधि जित्ने सपना लिएको आर्सनललाई धक्का लागेको छ ।
Weather Update