Public Pana
नियमन सम्भव नभएकाले टिकटक प्रतिबन्ध लगाउनुपरेको सञ्चार मन्त्रालयको अदालतलाई प्रष्टोक्ती
नियमन सम्भव नभएकाले टिकटक प्रतिबन्ध लगाउनुपरेको सञ्चार मन्त्रालयको अदालतलाई प्रष्टोक्ती मन्त्रालयले लिखित जवाफमा भनेको छ, ‘टिकटकको अत्यधिक प्रयोगले अनिन्द्रा, एन्जाइटी, डिप्रेसन जस्ता समस्या देखिनुको साथै बालबालिका तथा युवायुवतीलाई गलत दिशातिर डो¥याउँदै विषाक्त मनोविज्ञानको सिर्जना गरेको स्थिति छ ।’
कोप–२८ सम्मेलनमा नेपालले स्थापित गर्यो हिमालका मुद्दा 
कोप–२८ सम्मेलनमा नेपालले स्थापित गर्यो हिमालका मुद्दा  प्रधानमन्त्री ‘प्रचण्ड’ले ‘कोप’ २८’ महत्वपूर्ण र नेपालको हितमा भएको बताए । ‘कोप’ २८’मा सहभागी भई आइतबार साँझ स्वदेश फर्किएका उनले सम्मेलन नेपालको हितमा रहेको बताएका हुन् ।
काठमाडौँमा सञ्चालनमा आयो अर्को नयाँ बसपार्क तर महानगरले मान्यता नदिने 
काठमाडौँमा सञ्चालनमा आयो अर्को नयाँ बसपार्क तर महानगरले मान्यता नदिने  कामपाका प्रवक्ता मानन्धरले महानगरभित्र पर्यटक बसपार्क बनाउने बारेमा अध्ययन भइरहेको जानकारी दिए। 
एमाले अध्यक्ष ओलीद्धारा दैलेखको पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन
एमाले अध्यक्ष ओलीद्धारा दैलेखको पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन एमालेले सुरु गरेको ‘झुलाघाट(चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत आज दिउँसो सुर्खेतको पार्टी कार्यालय परिसरमा जनसभाको आयोजना गरेको छ। 
सर्लाहीमा मोटरसाइकल दुर्घटना बसले किचेर एकजनाको मृत्यु 
सर्लाहीमा मोटरसाइकल दुर्घटना बसले किचेर एकजनाको मृत्यु  दुर्घटनामा परेको मोटरसाइकलका चालक भागेको कारण मृतक युवकको सनाखतमा समस्या परेको डीएसपी पञ्जियारले बताए। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
खानेपानी मन्त्री यादव मेलम्ची पुग्दैमा पानी काठमार्डौ आउँछ त ?
खानेपानी मन्त्री यादव मेलम्ची पुग्दैमा पानी काठमार्डौ आउँछ त ? हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौँमा पानी पठाउनका लागि स्थानीय सरकारकातर्फबाट पूर्णरुपमा सहयोग भइरहेको बताए ।
नेपालमाथिको अन्याय रोकिनुपर्छ : कोप–२८ मा प्रधानमन्त्री प्रचण्ड 
नेपालमाथिको अन्याय रोकिनुपर्छ : कोप–२८ मा प्रधानमन्त्री प्रचण्ड  संयुक्त राष्ट्र सङ्घका महासचिवले हालै गरेको नेपाल भ्रमणका क्रममा समेत ‘प्रकृति विरुद्धको युद्ध बन्द गर्’ भनी आफ्ना धारणा सार्वजनिक गरेको विषय उल्लेख गरेका छन्। 
कुनै पनि सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन  :  प्रधानमन्त्री
कुनै पनि सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो, यसले पनि हिमालमा ठूलो असर पर्ने र सङ्कट आइसकेको छ।’
आज कांग्रेसको पहिलो प्रदेश सम्मेलन, बुटवलमा
आज कांग्रेसको पहिलो प्रदेश सम्मेलन, बुटवलमा दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन समारोहमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, ७ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
सुत्केरीको मृत्युपछि बुटवलमा डाक्टरमाथि कुटपिट, घाइते डाक्टरको आईसीयूमा उपचार हुँदै
सुत्केरीको मृत्युपछि बुटवलमा डाक्टरमाथि कुटपिट, घाइते डाक्टरको आईसीयूमा उपचार हुँदै लुम्बिनी चिकित्सक सङ्घका सचिव डा.सन्तोष पोखरेलले चिकित्सकमाथि हातपात हुनु गलत भएको बताए।  चिकित्सकमाथि हातपात गर्ने जो कोही भए पनि कानुनी कारबाही गर्न माग गरे।
कर्णाली प्रदेशमा त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
कर्णाली प्रदेशमा त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! पटक–पटक बदलिने कार्यविधिका कारण पनि तथ्याङ्क संकलनमा विलम्ब भएको स्थानीय तहले बताएका छन्।
आजदेखि महोत्तरीमा रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक 
आजदेखि महोत्तरीमा रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक  रास्वपाका सभापति रवि लामिछाने बारा, रौतहट र सप्तरीमा आयोजित जनसभालाई सम्बोधन गर्न यही मङ्सिर ८ गतेदेखि नै मधेश प्रदेशमै छन् ।
Weather Update