Public Pana
कोप–२८ मा हाम्रा आवाज प्रभावकारी भएका छन् : मन्त्री महतो
कोप–२८ मा हाम्रा आवाज प्रभावकारी भएका छन् : मन्त्री महतो कोप–२८ नेपाल पेभेलियनमा डिसेम्बर ३ देखि ८ तारिखसम्म २५ वटा विभिन्न साइड इभेन्ट्स सञ्चालन भएका थिए । आगामी दिनमा यही पेभेलियनमा अन्य १४ भन्दा बढी साइड इभेन्ट्स हुने मन्त्री डा. महतोले जानकारी दिए ।
बूढीगण्डकी परियोजना सफल एमाले अध्यक्ष ओलीको दाबी 
बूढीगण्डकी परियोजना सफल एमाले अध्यक्ष ओलीको दाबी  अध्यक्ष ओलीले पुष्पलाल मध्य पहाडी लोकमार्ग निर्माणमा ढिलाइ भएकामा असन्तुष्टि व्यक्त गरे । फरक प्रसङ्गमा उनले राजनीतिलाई स्वास्थ्य र स्वच्छ बनाउनुपर्नेमा जोड दिए।
एकीकृत समाजवादीको उम्मेदवार छनोट गर्न मङ्सिर २८ र २९ गते सचिवालय बैठक
एकीकृत समाजवादीको उम्मेदवार छनोट गर्न मङ्सिर २८ र २९ गते सचिवालय बैठक बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्नुका साथै मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने छ ।
नेपालको स्वास्थ्य सेवा बलियो बनाउन अझै ९२ हजार जनशक्ति आवश्यक रहेको स्वास्थ्यमन्त्री बस्नेतको दाबी
नेपालको स्वास्थ्य सेवा बलियो बनाउन अझै ९२ हजार जनशक्ति आवश्यक रहेको स्वास्थ्यमन्त्री बस्नेतको दाबी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक भएको बताएका छन् ।
ताप्लेजुङको फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति
ताप्लेजुङको फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ ।
गोपनीयता र सूचनाको हक  सम्बन्धी कानुनमा संशोधन गरिन प्रधानमन्त्री ‘प्रचण्ड’ को दाबी
गोपनीयता र सूचनाको हक  सम्बन्धी कानुनमा संशोधन गरिन प्रधानमन्त्री ‘प्रचण्ड’ को दाबी प्रतिवेदन हस्तान्तरण कार्यक्रममा आयुक्तद्वय कमला ओली थापा र मैनाली सहभागीभएका थिए ।
इन्टरपोलको बैठक सकाएर प्रहरी महानिरीक्षक कुँवर नेपाल फिर्ता
इन्टरपोलको बैठक सकाएर प्रहरी महानिरीक्षक कुँवर नेपाल फिर्ता महासभाले इन्टरपोलको ९२औँ महासभा सन् २०२४ मा संयुक्त राज्य बेलायतको ग्लास्गोमा र ९३औँ महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड र  अमेरिकी वरिष्ठ अधिकारी लाउबाचरबीच भेट
प्रधानमन्त्री प्रचण्ड र  अमेरिकी वरिष्ठ अधिकारी लाउबाचरबीच भेट दक्षिण एसिया क्षेत्र हेर्ने अमेरिकी अधिकारी लाउबाचर एयर इन्डियाको उडानबाट हिजो बुधबार काठमाडौँ आइपुगेकी थिइन्। 
१५ दिनभित्र एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन
१५ दिनभित्र एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन आजै सार्वजनिक लेखा समितिमा पनि एनसेल शेयर खरिदबिक्री प्रकरणबारे छलफल भएको छ ।
बर्दिया पठाइयो चितवनको बाघ
बर्दिया पठाइयो चितवनको बाघ निकुञ्जले यस आर्थिक वर्षमा दुई वटा नरभक्षी बाघलाई स्थानान्तरण गरेको छ। यसअघि एउटा बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा पठाएको थियो।
महाधिवेशनको मिति तोक्नका लागि नेकपा एसको सचिवालय बैठक सुरु
महाधिवेशनको मिति तोक्नका लागि नेकपा एसको सचिवालय बैठक सुरु आजको बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्ने जानकारी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले दिए।
बुढेसकालमा आँखा पाउँदा खुसीको सीमा रहेन 
बुढेसकालमा आँखा पाउँदा खुसीको सीमा रहेन  उपचारका लागि जिल्लाकै सगरमाथा चौधरी आँखा अस्पताल लहानसम्म आवत जावत गर्नका लागि यातायातको समेत व्यवस्था गरिएको थियो।
Weather Update