Public Pana
दलीय गतिविधिमा सांसदहरु अधिक केन्द्रित हुँदा समितिका काम प्रभावित : दीपकबहादुर सिंह
दलीय गतिविधिमा सांसदहरु अधिक केन्द्रित हुँदा समितिका काम प्रभावित : दीपकबहादुर सिंह यस्तो अवस्थामा समितिका कार्यसम्पादन कसरी सम्भव हुन्छ रु अहिले कुनै पनि समितिमा गणपूरक सङ्ख्या पुग्ने अवस्था छैन ।
चिउरी पाखामा चितवनका किसान मौरी चराउन व्यस्त
चिउरी पाखामा चितवनका किसान मौरी चराउन व्यस्त व्यावसायिक रुपमा भने मेलिफेराको पालिन्छ । चितवन मौरीपालनको उर्वर भूमि हो जहाँ पाँच सयभन्दा बढी व्यावसायिक मौरीपालक किसान छन् ।
अमेरिकाबाट ल्याइएको गाँजा त्रिभुवन विमानस्थलमा बरामद
अमेरिकाबाट ल्याइएको गाँजा त्रिभुवन विमानस्थलमा बरामद १०८ कार्टुन गाँजा अमेरिकाबाट आएको विमानस्थलको भन्सार कार्यालयले जनाएको छ । 
राष्ट्र बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने
राष्ट्र बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने केन्द्रीय बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
संसद्को प्रभावकारिता कर्मचारीको क्षमतामा निहित हुने सभामुख घिमिरेको भनाइ
संसद्को प्रभावकारिता कर्मचारीको क्षमतामा निहित हुने सभामुख घिमिरेको भनाइ विसं २०५८ मा स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ ।
हवाई सुरक्षा व्यवस्थित बनाएर कालोसूचीबाट हटाउने प्रधानमन्त्री ‘प्रचण्ड’को दाबी
हवाई सुरक्षा व्यवस्थित बनाएर कालोसूचीबाट हटाउने प्रधानमन्त्री ‘प्रचण्ड’को दाबी यो पटक हवाई सुरक्षामा केही सुधार भएकाले कालोसूचीबाट हट्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे ।
कोप–२८ सम्मेलन सम्पन्न : जीवाष्म इन्धन युगको ‘अन्त’ को सुरुआत
कोप–२८ सम्मेलन सम्पन्न : जीवाष्म इन्धन युगको ‘अन्त’ को सुरुआत जीवाष्म इन्धनको युग ‘अन्तको’ सुरुआतको गर्ने सहमति गर्दै संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८) आज सम्पन्न भएको छ । उत्सर्जन कटौती गरी न्यायपूर्ण विश्व निर्माणको आधार तयार गर्ने सहमति सम्मेलनबाट जुटेको हो । 
८ वर्ष अघिको दोदा पुल सम्झौता  : १२ करोडमा ३ पिलर ठडिए त्यो पनि मापदण्ड विपरित
८ वर्ष अघिको दोदा पुल सम्झौता : १२ करोडमा ३ पिलर ठडिए त्यो पनि मापदण्ड विपरित विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो । त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन सकेको छैन ।
चोयाबाट बनेका सामग्री बिक्री हुनै छाडेकोप्रति लगानीकर्ता चिन्तित
चोयाबाट बनेका सामग्री बिक्री हुनै छाडेकोप्रति लगानीकर्ता चिन्तित गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि यस्ता प्रविधि पनि लोपहुँदै गएका बेनी नगरपालिका– २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए ।
आज शतबीज छरिदै 
आज शतबीज छरिदै  पशुपतिनाथ आउने भक्तजनलाई कोषले पशुपति क्षेत्रका विभिन्न स्थानमा रोपेका बिरुवा नभाँच्न अनुरोध गरेको छ। ढुङ्गा छापेका स्थानमा शतबीज नछर्न पनि आह्वान गरिएको छ।
घानाबाट उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता
घानाबाट उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घको आह्वानमा विना कुनै सर्त विश्वका जुनसुकै द्वन्द्वरत मुलुकमा शान्ति सैनिक खटाउने गरेको उनको भनाइ थियो ।
चितवनमा बोलेरोले मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु, अर्का एक घाइते
चितवनमा बोलेरोले मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु, अर्का एक घाइते मृतक पौडेल माडी नगरपालिका–१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँ निवासी हुन्। 
Weather Update