Public Pana
सङ्घीयता कार्यान्वयनमा आफू गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डको मुख्यमन्त्रीहरुसँग प्रतिबद्धता
सङ्घीयता कार्यान्वयनमा आफू गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डको मुख्यमन्त्रीहरुसँग प्रतिबद्धता मुख्यमन्त्रीहरूसँग भेट गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले सङ्घीय कानुनहरू निर्माणका निम्ति आफू गम्भीर रूपमा लागिरहेको बताए । 
नयाँ वर्ष २०२४ को स्वागत गर्दै ठमेलमा सडक महोत्सव हुने 
नयाँ वर्ष २०२४ को स्वागत गर्दै ठमेलमा सडक महोत्सव हुने  गतवर्षको तुलनामा ठमेलभित्रका प्रत्येक चोकमा सिसी क्यामरा जडान गरिएकाले ढुक्क भएर ठमेलमा घुम्न र मनोरञ्जन लिन परिषद्ले सबैलाई आग्रह गरेको छ।
स्कुल जान काठकाे पुल तर्दा पैसा तिरेर जानु वाध्य
स्कुल जान काठकाे पुल तर्दा पैसा तिरेर जानु वाध्य कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ। सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्ने गरेका छन्।
कवाडी सङ्कलनकर्ताका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन सहज !
कवाडी सङ्कलनकर्ताका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन सहज ! फोहर व्यवस्थापनमा स्थानीय तह र फोहर सङ्कलन गर्ने कम्पनीसँगै पुनः प्रयोगीय वस्तु (कवाडी) सङ्कलन गर्ने व्यक्तिको योगदान छ ।
खप्तड पर्यटकीय सडक : ‘ट्र्याक’ नखोलेरै म्याद सकियो, ठेकेदार फरार
खप्तड पर्यटकीय सडक : ‘ट्र्याक’ नखोलेरै म्याद सकियो, ठेकेदार फरार खप्तड पुग्न सजिलोका लागि खप्तडछान्ना गाउँपालिकाको दारुगाउँदेखि खप्तड आधार शिविर क्षेत्र (लोखाडा) सम्म सडक निर्माण अघि बढाउने बनाउने कामको अहिलेसम्म टुङ्गो लागेको छैन । 
पोल्ट्री व्यवसायी भन्दछन् : ‘व्यवसाय जोगाउने/समाप्त पार्ने भन्ने राज्यको हातमा छ’
पोल्ट्री व्यवसायी भन्दछन् : ‘व्यवसाय जोगाउने/समाप्त पार्ने भन्ने राज्यको हातमा छ’  चार वर्षअघि दैनिक ६० हजार कार्टुन (एक कार्टुनमा सात क्रेट) सम्म अण्डा उत्पादन हुने गरेकामा यो घटेर २४ हजार कार्टुन हाराहारीमा झरेको छ ।
विद्यालयमा दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा
विद्यालयमा दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा विद्यालयमा खाजा खान पाइने भएकैले विद्यालय आउने बालबालिका विद्यालयमा सरकारले बजेट छुट्याएको दिवा खाजासमेत रोकिँदा विद्यायल आउनै छाडेका छन् ।
सरकारले गरेको करसम्बन्धी व्यवस्थाका कारण झण्डै  १३ अर्ब रुपैया राज्य कोषमा दखिला
सरकारले गरेको करसम्बन्धी व्यवस्थाका कारण झण्डै १३ अर्ब रुपैया राज्य कोषमा दखिला सरकार र अर्थमन्त्री डा महतको उक्त निर्णयका कारण लामो समयदेखि विवादित बनिरहेको यो विषयले निकाससमेत पाएको छ ।
इञ्जिनियरिङ क्याम्पसमा भर्ना खुल्यो -  सिभिलमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून रुची
इञ्जिनियरिङ क्याम्पसमा भर्ना खुल्यो - सिभिलमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून रुची बोर्डले तोके अनुसार न्यूनतम् अङ्कभार तथा मापदण्ड पूरा गरी प्रवेश परीक्षामा सफल भएकालाई योग्यताक्रम अनुसार भर्ना लिइनेछ।
भ्रमण भिसामा एक हजार पाँच सय जनामा दुई सय ४६ को नक्कली भ्रमण
भ्रमण भिसामा एक हजार पाँच सय जनामा दुई सय ४६ को नक्कली भ्रमण काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठितरुपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ ।
तनहुँमा बस दुर्घटना, १८ यात्रु घाइते
तनहुँमा बस दुर्घटना, १८ यात्रु घाइते ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
अगाडि बढ्यो कर्णाली चिसापानीको अध्ययन प्रक्रिया
अगाडि बढ्यो कर्णाली चिसापानीको अध्ययन प्रक्रिया  सरकारले सो आयोजनाको सम्पूर्ण अध्ययन गर्न प्राधिकरणलाई जिम्मा दिएको छ । ठूला आयोजनाको काम अगाडि बढाउने, ऊर्जा सुरक्षा तथा बाढी नियन्त्रण र पानीको जोहो गर्ने लक्ष्यका साथ सरकारले ‘रणनीतिक महत्व’को सो आयोजना अगाडि बढाउन लागेको हो । 
Weather Update