Public Pana
नेपालमा खेलकुदको प्रचुर सम्भावना रहेको प्रधानमन्त्री प्रचण्डको दाबी
नेपालमा खेलकुदको प्रचुर सम्भावना रहेको प्रधानमन्त्री प्रचण्डको दाबी पछिल्लो दशक खेलमा नेपालले गरेको प्रगतिले पनि यो यथार्थलाई पुष्टि गर्दछ
जिल्ला अदालतले गर्यो   सहकारीको ४३ करोड अपलचनमा १९ जना दोषी ठहर
जिल्ला अदालतले गर्यो सहकारीको ४३ करोड अपलचनमा १९ जना दोषी ठहर बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई कसुर/सजाय र जरिवाना तोकेको छ। कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन्।
गोकर्णेश्वर उत्तरगयामा तीर्थ श्राद्ध गर्नेको भीड
गोकर्णेश्वर उत्तरगयामा तीर्थ श्राद्ध गर्नेको भीड गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा बिहानैदेखि भक्तजनको भीड लागेको गोकर्णेश्वर नगरपालिका वडा नंं ४ को अध्यक्षसमेत रहेका मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले जानकारी दिए।
वैदेशिक रोजगारीमा जाने युवालाई सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था हुनुपर्ने प्रधानमन्त्री प्रचण्डको दाबी
वैदेशिक रोजगारीमा जाने युवालाई सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था हुनुपर्ने प्रधानमन्त्री प्रचण्डको दाबी प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा कोषमा औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारी तथा स्वरोजगारमा रहेका श्रमिकको आबद्धता र विस्तारलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिए ।
विद्युतीय गाडी चार्जिङ स्टेसन मर्मत नहुँदा सेवाग्राही समस्यामा
विद्युतीय गाडी चार्जिङ स्टेसन मर्मत नहुँदा सेवाग्राही समस्यामा देशभर चार्जिङ स्टेसनका १५३ मध्ये २० मा समस्या देखिएको छ
चितवनमा सुन्तला खाने प्रतियोगिता
चितवनमा सुन्तला खाने प्रतियोगिता सुन्तला महोत्सवको अवसरमा २० मिनेटमा कसले धेरै खाने प्रतियोगिता आयोजना गरिएको थियो ।
मेलम्ची खानेपानी मर्मतको काम अन्तिम चरणमा
मेलम्ची खानेपानी मर्मतको काम अन्तिम चरणमा  मेलम्ची खानेपानी आयोजना मर्मतको काम  ७० प्रतिशत सम्पन्न भएको छ ।
एक वर्षमा १ लाख ९१ हजार जनाभन्दा धेरै पर्यटक
एक वर्षमा १ लाख ९१ हजार जनाभन्दा धेरै पर्यटक कोभिड–१९ महामारीका बेला पर्यटक आगमन घटेकोमा महामारीको अन्त्यसँगै अन्नपूर्ण क्षेत्रको पर्यटनले पुनः पुरानै लय समातेको हो ।
मृतकका परिवारलाई थप राहत र रोजगारी दिन सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन
मृतकका परिवारलाई थप राहत र रोजगारी दिन सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन आज सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यो घटनाबारे थप छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरेको छ।
नेपालगन्जमा कारले ठक्कर दिँदा एक युवक र एक युवतीको मृत्यु, अर्की युवती गम्भीर घाइते
नेपालगन्जमा कारले ठक्कर दिँदा एक युवक र एक युवतीको मृत्यु, अर्की युवती गम्भीर घाइते अहिलेसम्म दुर्घटनामा ज्यान गुमाउने करिब २४ वर्षीया आस्था शाहको मात्रै सनाखत भएको छ। उनी नेपालगञ्जकै स्थानीय बासिन्दा हुन्।
रुकुमपश्चिमका २० हजार भूकम्प पीडितले पाए पहिलो किस्ता
रुकुमपश्चिमका २० हजार भूकम्प पीडितले पाए पहिलो किस्ता जिल्ला विपद् व्यस्थापन कोषबाट पठाइएको पहिलो किस्ताबापतको रकम अझै ३ हजार ९१ लाभग्राहीले पाउन बाँकी छ।
मोफसलमा फुटबल एकेडेमी सञ्चालन
मोफसलमा फुटबल एकेडेमी सञ्चालन ‘देशकै नमूनाको रुपमा जिल्ला फुटबल सङ्घले सञ्चालन गरेको अण्डर १३ फुटबल एन्फा एकेडेमीलाई स्थायित्व दिलाउन केन्द्रबाट सहयोग जुटाउन लागीपरेका छौं’, अखिल नेपाल फुटबल सङ्घका सहायक महासचिव वसन्त अर्यालले भने ।
Weather Update