Public Pana
जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्तिको विकास गर्नुपर्छ भनेर कामपाले छात्रवृत्तिमा तालिम दिन लागेको उनले जानकारी दिए ।
चितवनको बाघमारामा पर्यटक रमाउँदै (तस्बिरहरू)
चितवनको बाघमारामा पर्यटक रमाउँदै (तस्बिरहरू) नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि यसलाई मान्ने गरिन्छ ।
जिल्ला अध्यक्ष र सचिवमा एमालेबाट निर्वाचित जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने
जिल्ला अध्यक्ष र सचिवमा एमालेबाट निर्वाचित जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने प्रतिनिधि हुनका लागि कम्तीमा दुई वर्ष पार्टी सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको छ। एमाले केन्द्रले आगामी जेठभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ।
वैदेशिक व्यापारमा झण्डै ७ खर्ब नेपालको घाटा - भन्सार विभाग
वैदेशिक व्यापारमा झण्डै ७ खर्ब नेपालको घाटा - भन्सार विभाग आयात र निर्यात अनुपात भने ४.४६ प्रतिशत रहेको विभागले जनाएको छ।
बैदेशिक रोजगार : गतवर्षभन्दा ७१ हजार कम
बैदेशिक रोजगार : गतवर्षभन्दा ७१ हजार कम अघिल्लो आर्थिक वर्ष २०७९ -८० को सोहि अवधिमा बैदेशिक रोजगारका लागि विभागबाट ४ लाख १३ हजारले श्रम स्वीकृती लिएका थिए ।
असंलग्न आन्दोलनको शिखर सम्मेलन युगान्डाको कम्पालामा सुरु
असंलग्न आन्दोलनको शिखर सम्मेलन युगान्डाको कम्पालामा सुरु प्रधानमन्त्री दाहालले कम्पालामा नेपाली समुदायसँग पनि अन्तर्क्रिरया गरेका थिए ।
संसद्को भूमिका प्रभावकारी नहुनु सरकारको कमजोरी :  सभामुख घिमिरे
संसद्को भूमिका प्रभावकारी नहुनु सरकारको कमजोरी : सभामुख घिमिरे के गर्दैछ, के गर्यो भनेर प्रत्येक घटना र इस्युमा हेर्ने र विश्लेषण गर्नुपर्ने खाँचो छ ।
नेपालमा १६२ प्रजातिका जलपक्षी 
नेपालमा १६२ प्रजातिका जलपक्षी  नारायणी नदीमा बढ्दो प्रदूषणले यहाँ आीश्रत चराको सङ्ख्या घट्दै गइरहेको बताइएको छ ।
गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालयको फड्को
गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालयको फड्को छ घण्टामात्रै विद्यालय समय भए पनि उहाँको दैनिकी विद्यालय तथा विद्यार्थीसँगै बित्ने गर्छ । खुला तथा सफा ठाउँ, मन मिल्ने सहकर्मी तथा विद्यार्थी अधिकांश समय विद्यालयमै हुने भएकाले शाहीलाई विद्यालयबाट बाहिर जान खासै मन हुँदैन । 
चिचर र घोगी घरबासका पहिचान
चिचर र घोगी घरबासका पहिचान शरीरमा ऊर्जा बढाउने हुँदासमेत जाडो मौसममा चिचर खाने चलन रहेकामा अहिले अन्य समयमा समेत चिचर खाने गरिएको छ ।
बिहेपछि पहिलोपटक घर गएकी थिइन् काठमाडौँकी सञ्जिता अधिकारी
बिहेपछि पहिलोपटक घर गएकी थिइन् काठमाडौँकी सञ्जिता अधिकारी मृतक सञ्जिताका श्रीमान् दीपक, उनका आफन्त विवराज, जोगनारायण गैरे र उनकी श्रीमती निरुता गैरे, छोरी कल्पना गैरे, कृष्ण गैरे र उनकी श्रीमती हिमा गैरे तथा मनकुमारी गैरे दुर्घटनामा घाइते भएको प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए।
Weather Update