Public Pana
चितवनमा बस दुर्घटना : २० जना घाइते
चितवनमा बस दुर्घटना : २० जना घाइते बसका चालक फरार रहेको र खोजी कार्य जारी रहेको छ ।
चुरोटको ठुटोबाट आगो सल्कियो, घर बन्यो खरानी
चुरोटको ठुटोबाट आगो सल्कियो, घर बन्यो खरानी सोलुखुम्बुको सोताङ गाउँपालिका–५ शिवटार बजारमा चुरोटको ठुटाबाट सल्किएको आगोले घर जलेर नष्ट भएको छ। 
काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्कैठेक्का
काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्कैठेक्का जाजरकोटका तीन पालिकामा प्रदेश सरकारले निर्माण गर्न लागेका सडक, पुलहरुको ठेक्का लागेको लामो समय भए पनि निर्माण व्यवसायीले काम नगर्दा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ। कतिपय ठाउँमा पुल निर्माण नहुँदा मानिसको अकालमै ज्यान गएको छ।
विमानस्थलबाट २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ
विमानस्थलबाट २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ चाइना साउथर्नको उडानद्वारा काठमाडौँबाट चीनको ग्ङ्जाउ जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विताएको एक वर्षका काम
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विताएको एक वर्षका काम विज्ञहरुको विषयगत रोष्टर तयार गरी निरन्तर अद्यावधिक तथा नीति तथा कानुन तयारीका छलफलहरुमा विषय विज्ञहरुलाई समेत समावेश गर्ने गरिएको छ
ज्येष्ठ नागरिकको अनुभव महत्त्वपूर्ण :  सभामुख घिमिरे
ज्येष्ठ नागरिकको अनुभव महत्त्वपूर्ण : सभामुख घिमिरे “ज्येष्ठ नागरिकको राजनीतिक, सामाजिक, आर्थिक अनुभवले हामीलाई अघि बढ्न प्रेरणा, हौसला र मार्ग मिल्छ”, उनले भने ।
चिसो बढेसँगै सुनसान बन्यो खुम्बुक्षेत्र
चिसो बढेसँगै सुनसान बन्यो खुम्बुक्षेत्र चिसोका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा समस्या भएको छ
अस्पतालकाे विजाेग :    वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे बर्थिङ सेन्टर
अस्पतालकाे विजाेग : वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे बर्थिङ सेन्टर सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ। जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ। प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ।
छानबिन समितिले एनसेल खरिद–बिक्री प्रकरणको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझायो 
छानबिन समितिले एनसेल खरिद–बिक्री प्रकरणको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझायो  प्रमुख प्रतिपक्षीसहितका दलहरूले आलोचना गरेपछि छानबिन समिति बनेको थियो। 
१ सय वर्ष पुरानो घरमा होमस्टे
१ सय वर्ष पुरानो घरमा होमस्टे चितवनको फिस्लिङ–शक्तिखोर सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–२ मायाटारमा रहेको सय वर्ष पुरानो खरले छाएको घर । 
बेलायती सेनाको टोलीद्वारा गोर्खा विग्रेडको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष प्रस्तुत
बेलायती सेनाको टोलीद्वारा गोर्खा विग्रेडको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष प्रस्तुत राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मुद्दा विश्वको प्रमुख चिन्ताको विषय बनेकाले यसमा मिलेर काम गर्नुपर्ने बताए । 
म्याग्दीमा हिमपात र वर्षा, हिउँदेबाली सप्रिने किसानको अपेक्षा
म्याग्दीमा हिमपात र वर्षा, हिउँदेबाली सप्रिने किसानको अपेक्षा पर्यटकीयस्थलमा यो यामको पहिलो हिमपात भएपछि पर्यटक हिउँमा रमाइरहेका छन्।
Weather Update