Public Pana
मनसुनी वर्षा सुस्त : मुलुकभर ६८ प्रतिशत रोपाइँ
मनसुनी वर्षा सुस्त : मुलुकभर ६८ प्रतिशत रोपाइँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार कृषि विभागको यही साउन ५ गतेसम्मको तथ्याङ्कअनुसार मुलुकभर ६८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ ।
हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द
हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण हिजो बिग्रिएकाले बाध्यतावश उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ ।
टेलिकमको फाइभजी शुरु गर्ने सञ्चार मन्त्रीको दाबी
टेलिकमको फाइभजी शुरु गर्ने सञ्चार मन्त्रीको दाबी नेपालमा विगतको तुलनामा सूचना प्रविधि तथा दूरसञ्चारको क्षेत्रमा क्रमिक सुधार आए पनि विश्वव्यापी सूचकमा भने अझै धेरै पछि रहेको र विश्व दूरसञ्चारको क्षेत्रमा नेपालको अवस्था सशक्त बनाउनुपर्ने छ । 
राहुल गान्धीको शुक्रबार सुनुवाइ हुने
राहुल गान्धीको शुक्रबार सुनुवाइ हुने नेता पूर्णेश मोदीले दायर गरेको उजुरीलाई सदर गर्दै सुरत अदालत र गुजरात उच्च अदालतले गान्धीलाई दोषी ठहर्याएका थिए । 
नेपाल भारत संयुक्त विद्युतीय भुक्तानी संयन्त्र छिट्टै कार्यान्वयन हुने सरकारको दाबी 
नेपाल भारत संयुक्त विद्युतीय भुक्तानी संयन्त्र छिट्टै कार्यान्वयन हुने सरकारको दाबी  आगामी दश वर्षमा १० हजार मेघावाट जलविद्युत् भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने विषयमा छलफल
आर्थिक वर्षको तत्थ्यांक नदिने दललाई जरिवाना गर्दैछ आयोगले
आर्थिक वर्षको तत्थ्यांक नदिने दललाई जरिवाना गर्दैछ आयोगले सोधिएको स्पष्टीकरणको जवाफ तोकिएको समयभित्र पेश नगर्ने बाँकी तीन राजनीतिक दललाई कानुन बमोजिम २० हजार रुपैयाँका दरले जरिवाना
नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहेन बेलायती स्वास्थ्य राज्यमन्त्रीको वाचा
नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहेन बेलायती स्वास्थ्य राज्यमन्त्रीको वाचा बेलायती स्वास्थ्यमन्त्री क्वीन्सले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहने, नेपालको नर्सिङ क्षेत्रको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि कार्य भइरहेको र नेपाली नर्सहरूको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने व्यक्त गरे
नेपालबाट पहिलो पटक पशुआहार चीन निर्यात, दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने
नेपालबाट पहिलो पटक पशुआहार चीन निर्यात, दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने भरतपुरमा उद्योग रहेको छ । सो कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो । कम्पनीका अनुसार अब क्रमशः दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने छ ।
मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु मृत्यु हुनेमा ना६ख ६६६७ नंको ट्रक चालक जिल्ला चितवन राप्ति नपा ८ बस्ने वर्ष २८ को रिहान रुम्बा तामाङ, सहचालक जिल्ला गोरखा गण्डकी गापा २ गोर्दीटार बस्ने वर्ष २१ को सुमन चेपाङ र ना६ख ६३१ नंको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष २० को अमृत प्रजा रहेको...
गठबन्धनको सरकार पाँच वर्ष चल्ने प्रधानमन्त्री दाहालको दाबी
गठबन्धनको सरकार पाँच वर्ष चल्ने प्रधानमन्त्री दाहालको दाबी नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ सरकार अगाडि बढेको जिकिर गर्दै उहाँले थप तीव्रताका साथ अघि बढ्ने बताउनुभयो ।
सरकारको प्राथमिकतामा सङ्क्रमणकालीन न्याय
सरकारको प्राथमिकतामा सङ्क्रमणकालीन न्याय “सङ्क्रमणकालीन न्यायलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्याउनुपर्छ”, उहाँले भन्नुभयो, “समितिबाट पनि प्राथमिकताका साथ अघि बढाउनुपर्छ ।” पूर्वसभामुख तथा समितिका सदस्य सुवास नेम्वाङले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न धेरै ढिलाइ गर्न नहुने बताउनुभयो ।
मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीकाे निर्णय
मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीकाे निर्णय मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो । 
Weather Update