Public Pana
गोकर्ण–सुन्दरीजल सडकको कालोपत्र एक महिना पनि टिकेन
गोकर्ण–सुन्दरीजल सडकको कालोपत्र एक महिना पनि टिकेन असारे विकास देखाउन गत असार अन्तिम साता कालोपत्र गरिएको यो सडकको गोकर्णेश्वर महादेव मन्दिर र नयाँपाटी पुल माथिको भाग भत्केर खाल्डाखुल्डी हुने क्रम बढेको छ ।
सङ्घीय निजामती ऐन छिट्टै ‘क्याबिनेट’मा : मन्त्री मोदी
सङ्घीय निजामती ऐन छिट्टै ‘क्याबिनेट’मा : मन्त्री मोदी “सरोकारवालासँग छलफल गरेर ऐनको मस्यौदा तयार गरिएको छ”, उहाँले भन्नुभयो, “आजै नभए अर्को दिनको ‘क्याबिनेट’मा जान्छ ।”
सरकारले बनायो भिभीआइपी स्वास्थ्य उपचार समिति
सरकारले बनायो भिभीआइपी स्वास्थ्य उपचार समिति समितिको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भिभिआइपी र भिआइपीले नेपालमै उपचार गर्दा आमजनतामा पनि नेपालको स्वास्थ्य क्षेत्रप्रति विश्वास गर्ने वातावरण सिर्जना हुने बताए ।
स्वास्थ्यलगायत जनसरोकारका विषय प्राथमिकतामा
स्वास्थ्यलगायत जनसरोकारका विषय प्राथमिकतामा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो नेतृत्वमा यही वैशाख १५ गतेदेखि हालसम्मको अवधिमा भए गरेका कामबारे जानकारी गराउँदै सीमित बजेटमा जनताको आवश्यकता सम्बोधन गर्न प्रयास गरिएको बताउनुभयो ।
केरामा सवैभन्दा धेरै बिषादी भेटियो, प्राणघातक हुन सक्ने बिज्ञको चेतावनी
केरामा सवैभन्दा धेरै बिषादी भेटियो, प्राणघातक हुन सक्ने बिज्ञको चेतावनी कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ ।
ललितपुरमा ‘लम्पी स्किन’ बढ्दो,७२ भैँसी र ११ गाई मरिसकेका
ललितपुरमा ‘लम्पी स्किन’ बढ्दो,७२ भैँसी र ११ गाई मरिसकेका गोदावरी नगरपालिकामा मात्र पाँच हजार गाईभैँसीलाई खोप लगाएको छ भने यहाँ सङ्क्रमित सङ्ख्या दुई सय ९६ पुगेको छ ।
सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्ने मन्त्री शर्माको दाबी
सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्ने मन्त्री शर्माको दाबी यसबाट देशभित्रै बसेर विभिन्न देशको काम गरी विदेशी मुद्रा आर्जन गर्ने सूचना प्रविधि क्षेत्रका जनशक्तिलाई प्रोत्साहित गर्ने र डिजिटल अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने सरकारको अपेक्षा रहेको मन्त्री शर्माको भनाइ थियो।
श्रावण १५ आज खीर दिवस
श्रावण १५ आज खीर दिवस वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा, श्रावण १५ मा खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवा खाने प्राचीनकालदेखिको नेपाली चलन छ ।
बेनी–दरबाङ सडक फापरखेतमा पहिरो
बेनी–दरबाङ सडक फापरखेतमा पहिरो करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।
टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बौं रकम
टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बौं रकम भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार मुलुकमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको देखिन्छ ।
अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च दिँदैन :  स्वास्थ्य मन्त्री बस्नेत
अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च दिँदैन : स्वास्थ्य मन्त्री बस्नेत उहाँले यस कार्यमा कुनै कमजोरी नगर्न अस्पतालको व्यवस्थापनलाई आग्रह गर्दै मन्त्रालयले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाउनुभयो ।
बिशिष्टीकृत सेवा प्रदान गर्दै बाँकेको  भेरी अस्पताल
बिशिष्टीकृत सेवा प्रदान गर्दै बाँकेको भेरी अस्पताल अस्पतालको १३३ औँ वार्षिकोत्सवका अवसरमा आज शुक्रवार आयोजित कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईले न्युरो, युरो, क्याथ ल्याबलगायत विभिन्न सेवा प्रदान गरेर विशिष्टकृत सेवातर्फ फड्को मार्ने प्रयास भएको बताउनुभयो ।
Weather Update