Public Pana
राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ  :  स्वस्तिमा खड्का
राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ : स्वस्तिमा खड्का सामाजिक विषयको चलचित्रमा देखिइरहेकी अभिनेत्री खड्काले आफू अभिनित चलचित्र ‘ऐँचो पैँचो’ पूर्ण रूपमा व्यावसायिक रहेको बताइन् ।
हेटौँडा–काठमाडौँ छोटोदुरीका सबै सडक अवरुद्ध
हेटौँडा–काठमाडौँ छोटोदुरीका सबै सडक अवरुद्ध खोलामा पानीको बहाव बढ्ने क्रममा रहेकाले उक्त क्षेत्रमा सुरक्षित स्थानमा जान प्रहरीले जानकारी गराएको छ । विगतमा पनि भारी वर्षातको बेला उक्त क्षेत्र डुब्दै आइरहेको छ ।
खाद्य कम्पनीमा चामल आउनै छाड्यो
खाद्य कम्पनीमा चामल आउनै छाड्यो जिल्लामा रहेका पाँच सहकारीले शाखाबाट चामल लिएर गाउँमा बिक्री गर्न थालेपछि खाद्यको चामल गाउँसम्म पुग्न थालेको चन्दले बताए ।
विद्युतीय सवारी साधनको प्रयोग, प्रोत्साहन र प्रवर्द्धन :  विद्युत् प्राधिकरण
विद्युतीय सवारी साधनको प्रयोग, प्रोत्साहन र प्रवर्द्धन : विद्युत् प्राधिकरण साथै, ६० विद्युतीय बस आयात गरिएका प्राधिकरणले जनाएको छ । तीन वर्षमा नौ हजार सात सय ९० दुई पाङग्रे सवारी साधन आयात गरिएका छन् ।
पोखराका ट्याक्सी चालक मिटरमा चल्न तयार
पोखराका ट्याक्सी चालक मिटरमा चल्न तयार प्रदेशका यातायातमन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकारवाला पक्षसँगको अन्तर्क्रिरयामा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले आफूहरु मिटरमा हिँड्न तयार रहेको बताए ।
बेनी–जोमसोम–कोरला सडक ५ दिनका लागि बन्द
बेनी–जोमसोम–कोरला सडक ५ दिनका लागि बन्द डकमा ढुङ्गा खस्ने समस्याको स्थायी निराकरणका लागि साउन २८ गते आइतबारदेखि साउन ३२ गते बिहीबारसम्म पाँच दिनका लागि सडकखण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
पहिरोका कारण भीमदत्त राजमार्ग चार दिनदेखि अवरुद्ध, यात्रुलाई सास्ती
पहिरोका कारण भीमदत्त राजमार्ग चार दिनदेखि अवरुद्ध, यात्रुलाई सास्ती सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बूढीतोला सडक खण्डको स्थलगत अवलोकन गर्दै छिट्टै राजमार्ग सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । 
कालीगण्डकी कोरिडोर १७ घन्टादेखि अवरुद्ध
कालीगण्डकी कोरिडोर १७ घन्टादेखि अवरुद्ध दक्षिण बागलुङको कुश्मिसेरा, बलेवा, बरेङ लगायतका ठाउँबाट बागलुङ, पोखरा, काठमाडौँ जाने यातायात सडकमै अलपत्र परेका छन् ।
नक्कली नोट छाप्ने अखडामा प्रहरीको छापा, ९ जना पक्राउ
नक्कली नोट छाप्ने अखडामा प्रहरीको छापा, ९ जना पक्राउ प्रहरी वृत्त थानकोटले नक्कली नोट कारोबारमा संलग्न आरोपमा ९ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
छापिएको २ लाख लाइसेन्स लिन आएनन् सेवाग्राही
छापिएको २ लाख लाइसेन्स लिन आएनन् सेवाग्राही सम्बन्धित व्यक्ति आफैँ पनि नवीकरणका लागि निवेदन दिएर तीन-चार वर्षमा आउँदा अवधि सकिने गर्छ ।
छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस, स्नातकोत्तर पढ्ने विद्यार्थीको नतिजा शतप्रतिशत
छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस, स्नातकोत्तर पढ्ने विद्यार्थीको नतिजा शतप्रतिशत मैयादेवी कन्या क्याम्पसमा अध्ययनरत छात्रामध्ये आधा चितवन बाहिरका छन् ।
विषालु च्याउ खाँदा डोटीमा १२ जना बिरामी, उपचार जारी
विषालु च्याउ खाँदा डोटीमा १२ जना बिरामी, उपचार जारी बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबाहदुर थापा, धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामीमगर, विशाल मगर, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का चक्र मल्ल र कैलालीको धनगढी उपमहानगरपालिका–१६ का हर्क रम्जाली छन् ।
Weather Update