Public Pana
बाघ मारेर गाडेको अवस्थामा भेटियो
बाघ मारेर गाडेको अवस्थामा भेटियो  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ ।
एमसीसी कार्यान्वयनको छ महिना : जग्गा प्राप्ति सुस्त, ठेक्का प्रक्रिया अनिश्चित
एमसीसी कार्यान्वयनको छ महिना : जग्गा प्राप्ति सुस्त, ठेक्का प्रक्रिया अनिश्चित काठमाडाै- मिलेनियम च्यालेञ्ज कर्पोरेशनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागू भएको करिब छ महिना पुग्न लाग्यो। एमसीसी कम्प्याक्ट गत भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने (इन्ट्री इन टू फोर्स–इआइएफ) चरणमा गइसकेको छ।
मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउने एकीकृत समाजवादीको तयारी
मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउने एकीकृत समाजवादीको तयारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ।
गोरखा दरबारमै ‘क्वार्ज क्रिष्टल’ राखिने
गोरखा दरबारमै ‘क्वार्ज क्रिष्टल’ राखिने गत असार १४ गते प्रहरीले उक्त टल्कने ढुंगा सतिपिपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो 
राहदानी बनाउन नपाउँदा पोर्चुगलका नेपाली समस्यामा
राहदानी बनाउन नपाउँदा पोर्चुगलका नेपाली समस्यामा पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि राजदूत नियुक्त भइसकेको भए पनि दूतावास कहिलेसम्म आउने भन्ने तिथिमिति तय भइसकेको छैन ।
जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन्  :  प्रधानमन्त्री ‘प्रचण्ड’
जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री ‘प्रचण्ड’ परिवर्तनका निम्ति आफ्नो जीवनको बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाप्रति उच्च सम्मान र घाइते योद्धामा स्वास्थ्यलाभ र दीर्घ जीवनको कामना
टिकौली जङ्गल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच
टिकौली जङ्गल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन रहेको वरण्डाभार क्षेत्रभित्र पर्ने टिकौली जङ्गल क्षेत्रका सडकमा सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्ने गरेका छन् ।
एनसेलबारे छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारलाई लेखा समितिको निर्देशन
एनसेलबारे छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारलाई लेखा समितिको निर्देशन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई तत्काल उक्त प्रतिवेदनको प्रति समितिलाई समेत उपलब्ध गराउन निर्देश गरिएको हो ।
भ्रष्टाचार अनुसन्धानमा सरकारले हस्तक्षेप नगर्ने प्रधानमन्त्री प्रचण्डको दाबी
भ्रष्टाचार अनुसन्धानमा सरकारले हस्तक्षेप नगर्ने प्रधानमन्त्री प्रचण्डको दाबी प्रधानमन्त्री प्रचण्डले सार्वजनिक तथा निजी क्षेत्रमा ‘राष्ट्रिय सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याउने पनि बताए ।
आउँदो बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छ : अर्थमन्त्री महत
आउँदो बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छ : अर्थमन्त्री महत उनले मुलुकमा अब राजनीतिक स्थिरता आएकाले विकासले गति लिनेमा विश्वास व्यक्त गरे ।
हराएका २५२ मोटरसाइकल काठमाडौँमा हस्तान्तरण
हराएका २५२ मोटरसाइकल काठमाडौँमा हस्तान्तरण सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ।
सडक स्तरोन्नतिसँगै म्याग्दीमा सर्वसाधारणलाई सहज
सडक स्तरोन्नतिसँगै म्याग्दीमा सर्वसाधारणलाई सहज सो सडक योजनालाई रु २५ करोड बजेटको स्रोत सुनिश्चितता गरेर बहु वर्षीय ठेक्का आह्वान भइसकेको छ
Weather Update