Public Pana
नारायणगढ–मुग्लिन सडकमा पहिरो 
नारायणगढ–मुग्लिन सडकमा पहिरो  नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
रातभरी भारी वर्षाको सम्भावना
रातभरी भारी वर्षाको सम्भावना मंगलबारपनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुने अनुमान गरिएको छ ।
पाइप लाइनबाट घरघरमा ग्यास
पाइप लाइनबाट घरघरमा ग्यास गौशालासँग सुदूरपश्चिम प्रदेशको नवप्रवर्द्धन आयोजना जोडिएको छ । नगरपालिकाले प्रदेश सरकारलाई पेस गरेको प्रस्तावनाअनुसार गौशालालाई व्यावसायिक बनाउनका लागि सहयोग गरेको छ ।
पर्यटक आकर्षित गर्न नारायणीमा डुङ्गा सफारी
पर्यटक आकर्षित गर्न नारायणीमा डुङ्गा सफारी होटेलमा बाँसको ढुङ्ग्रामा खाना पकाउने प्रविधि राखिएको छ ।
सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न साझा प्रयास आवश्यक छ :  सचिव डा. रेग्मी
सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न साझा प्रयास आवश्यक छ : सचिव डा. रेग्मी आगामी दिनमा सार्वजनिक निकायले खरिद कारबाही सञ्चालन गर्न प्रयोग गर्नुपर्ने बाँकी आवश्यक स्टयान्डर्ड बिडिङ डकुमेन्ट, स्टयान्डर्ड प्रिक्वालिफिकेसन डकुमेन्ट, स्टयान्डर्ड कन्ट्रयाक्ट डकुमेन्ट तयार गर्ने सोच अघि सारेको छ ।
काठमाडौँको ढुङ्गेधारामा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, एक घाइते
काठमाडौँको ढुङ्गेधारामा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, एक घाइते मृत्यु हुनेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका घर हुने ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारती रहेका छन्
काठमाडौंका विभिन्न ठाउँमा ५ घण्टा विद्युत सेवा बन्द 
काठमाडौंका विभिन्न ठाउँमा ५ घण्टा विद्युत सेवा बन्द  विद्युत प्राधिकरणले सूचना जारी गरी अहिले बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी गराएको हो ।
दाङबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना : २६ घाइते, ३ जना गम्भिर
दाङबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना : २६ घाइते, ३ जना गम्भिर दुर्घटनामा घाइते भएका पाँच जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । 
रवि लामिछानेको टिप्पणी पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने बढे
रवि लामिछानेको टिप्पणी पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने बढे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको टिप्पणी गरेका छन् । 
बंगलादेशबाट ७ सय पर्यटक नेपाल  -भिडियो पनि
बंगलादेशबाट ७ सय पर्यटक नेपाल  -भिडियो पनि बंगलादेशबाट ७ सय पर्यटक नेपाल 
नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि तीन देशबीच सहमति, पहिलो चरणमा ४० मेगावाट
नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि तीन देशबीच सहमति, पहिलो चरणमा ४० मेगावाट बङ्गलादेशले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको पाँच सय मेगावाट बिजुली खरिद गर्ने तयारी गरेको छ । यद्यपि, सो आयोजनाको प्रवद्र्धक ग्रान्धी माल्ल्किाजुर्न राव (जिएमआर)ले वित्तीय व्यवस्थापन गर्न नसक्दा अगाडि बढ्नसकेको छैन ।
Weather Update