Public Pana
नेपालको विजय सुरुवात, मलेसिया ५ रनले पराजित
नेपालको विजय सुरुवात, मलेसिया ५ रनले पराजित फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छन् ।
आज जनैपूर्णिमा र रक्षाबन्धन
आज जनैपूर्णिमा र रक्षाबन्धन नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने परंपरा छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. बज्राचार्य नियुक्त
लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. बज्राचार्य नियुक्त पद विगत छ महिनादेखि रिक्त थियो ।
कञ्चनपुरमा डेंगी संक्रमणबाट २८ वर्षे युवकको मृत्यु
कञ्चनपुरमा डेंगी संक्रमणबाट २८ वर्षे युवकको मृत्यु डेंगी सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्न वडामा विशेष अभियान सञ्चालनका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए ।
आगामी जलवायु सम्मेलनका प्राथमिकता : जलवायु वित्त, अनुकूलन र हानि नोक्सानी
आगामी जलवायु सम्मेलनका प्राथमिकता : जलवायु वित्त, अनुकूलन र हानि नोक्सानी वन तथा वातावरण मन्त्रालयले कोप–२८ को तयारी सम्बन्धमा गत साउन १६ गते औपचारिकरुपमा थालनी प्रारम्भ गरेको हो । सम्मेलन आगामी मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख)सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुँदैछ ।
अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा आउँदै
अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा आउँदै मेरिल्याण्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर होलेन डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन् । 
अन्तिम चरणमा विद्युत् विधेयक, ऊर्जा विकासका लागि रणनीतिक योजना
अन्तिम चरणमा विद्युत् विधेयक, ऊर्जा विकासका लागि रणनीतिक योजना कार्ययोजनामा सन् २०३५ सम्म मुलुकका लागि आवश्यक बिजुली, त्यसका लागि कुन–कुन आयोजना अगाडि बढाउने तथा लगानीको स्रोत के रहनेलगायतका विषय समेटिएको छ । 
वर्षाका कारण चीनबाट आयातित विद्युतीय गाडी बाटैमा रोकियो
वर्षाका कारण चीनबाट आयातित विद्युतीय गाडी बाटैमा रोकियो रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन् ।
मेलम्चीमा फेरि बाढी, सर्वसाधारणलाई पीडा
मेलम्चीमा फेरि बाढी, सर्वसाधारणलाई पीडा मेलम्चीले धार परिवर्तन गर्न थालेपछि ग्याल्थुम क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । विद्यालय जोखिममा परेपछि आज विदा दिइएको छ ।
१०५ वर्षीया वृद्धाको अपरेसनद्धारा जोर्नी प्रत्यारोपण 
१०५ वर्षीया वृद्धाको अपरेसनद्धारा जोर्नी प्रत्यारोपण  अस्पतालका जोर्नी प्रत्यारोपण विशेषज्ञ डा मनोज कँडेलका अनुसार भदौ ३ गते अस्पताल भर्ना भएकी वृद्धाको भदौ ५ गते जोर्नी प्रत्यारोपण गरिएको हो ।
झापामा प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार 
झापामा प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार  प्रहरीले आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिएको छ ।
मौसम अदलीबदलीले सर्वसाधारणलाई सास्ती
मौसम अदलीबदलीले सर्वसाधारणलाई सास्ती मौसम पूर्वानुमान विभागले कुनै स्थानमा भारी वर्षा भनेपनि नभनेपनि भदौंभरी सबै जना वर्षा रोकिने संकेत नदिएकाले सर्तक रहनुको विकल्प छैन । 
Weather Update