Public Pana
मदन भण्डारी फाउन्डेसन र चीनको छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेजबीच सहमति
मदन भण्डारी फाउन्डेसन र चीनको छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेजबीच सहमति सहमतिअनुसार ‘चीन नेपाल जोइन्ट रिसर्च सेन्टर फर पिपुल टु पिपुल एक्सचेन्ज’ स्थापनामार्फत जनता जनताबीचमा प्राज्ञिक आदानप्रदान कार्यक्रम सञ्चालन गनिनेछ ।
आज शनिबार देशभरको मौसम पूर्वानुमान
आज शनिबार देशभरको मौसम पूर्वानुमान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
बाघको आक्रमणबाट महिलाको मृत्यु
बाघको आक्रमणबाट महिलाको मृत्यु हिजो सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा काली वंशीलाई बाघले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।
निजामती सेवा दिवस आज :  विभिन्न कार्यक्रम गरी मनाइँदै- ४० कर्मचारीलाई पुरस्कृत गर्ने (सूची सहित)
निजामती सेवा दिवस आज : विभिन्न कार्यक्रम गरी मनाइँदै- ४० कर्मचारीलाई पुरस्कृत गर्ने (सूची सहित) दिवसका अवसरमा आज  प्रभातफेरी छ भने सोही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै छ ।
आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा वर्षा
आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा वर्षा नेपालमा औषतः जुन १३ देखि मनसुन प्रवेश गर्ने भए पनि यस वर्ष एक दिन ढिलो गरी अर्थात् जुन १४ देखि पूर्वी भेग भएर मनसुन प्रवेश गरेको थियो । 
सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु
सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु अस्पतालबाट गाउँमै उपचार गर्ने भनेर घर परिवारले घर ल्याएको चार दिनपछि पुनको हिजो घरमै मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताए ।
बजारमा अनुगमन तिब्र
बजारमा अनुगमन तिब्र ग्राहकहरु चनाखो भएर होसियारका साथ सोधखोज गरिमात्र खरिद गर्नुपर्ने हुन्छ ।
अफ्रिकी राष्ट्र इस्वाटिनीको भ्रमणमा निस्किइन् ताइवानी राष्ट्रपति साई
अफ्रिकी राष्ट्र इस्वाटिनीको भ्रमणमा निस्किइन् ताइवानी राष्ट्रपति साई सन् २०१६ मा साई सत्तामा आएपछि चीनले ताइवानका नौ कूटनीतिक सहयोगीलाई आफ्नो पक्षमा ल्याइसकेको छ ।
नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य, जित्ने संभावना अझै
नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य, जित्ने संभावना अझै भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
नेपालको झर्यो ५ विकेट :  आसिफ शेख करिब ६० रन बनाउँदै आउट भए
नेपालको झर्यो ५ विकेट : आसिफ शेख करिब ६० रन बनाउँदै आउट भए एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय १० रन हो । उनले सन् २०२१ को सेप्टेम्बर ७ तारिखमा पपुवा न्युगिनीविरुद्घ पहिलो एकदिवसीय प्रतियोगिता खेलेका थिए ।
आसिफ शेखको अर्धशतक : एसिया कप क्रिकेट
आसिफ शेखको अर्धशतक : एसिया कप क्रिकेट पालले ४ विकेट गुमाएर १२७ रन बनाएको छ । अहिलेसम्म २८ ओभर सकिएको छ ।
जटिल प्रकृतिको उपचार टीकापुर अस्पतालमा सफल
जटिल प्रकृतिको उपचार टीकापुर अस्पतालमा सफल अस्पतालमा कैलालीको टीकापुर, भजनी, लम्कीचुहा, घोडाघोडी नगरपालिका, जानकी, जोशीपुर, बर्दगोरिया गाउँपालिकाका साथै बर्दियाको राजापुरका बिरामी पनि उपचारमा आउने गरेका छन् ।
Weather Update