Public Pana
हामी मुलुक परिवर्तन गर्न हिँडेका हौँ  :  रवि लामिछाने
हामी मुलुक परिवर्तन गर्न हिँडेका हौँ : रवि लामिछाने सभापति लामिछानेले पद पाउनका लागि मात्र आउनेलाई पार्टीले स्वीकार नगर्ने बताए ।
रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदी बन्दी
रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदी बन्दी दश कट्ठा १० धुरमा निर्माण भएको कारागारको जग्गा पुर्जा रहे पनि दक्षिणतिर दुईदेखि तीनकट्ठा व्यक्तिले अतिक्रमण गरेको बताउँदै जेलेर शाहले सुरक्षाको दृष्टिकोणले पनि गौर कारागार संवेदशील रहेको बताए । 
बेनी बजारमा गोरु नाच प्रदर्शन
बेनी बजारमा गोरु नाच प्रदर्शन म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रर्दशन गरिएको छ । 
मुम्बईमा धावनमार्गबाट चिप्लिँदा ८ जना सवार विमान भयो दुईटुक्रा
मुम्बईमा धावनमार्गबाट चिप्लिँदा ८ जना सवार विमान भयो दुईटुक्रा विमानस्थलले जारी गरेको छोटो विज्ञप्तिमा भनिएको छ, ‘विशाखपटनमबाट मुम्बईका लागि उडान भरेको भीटी–डीबीएल लियरजेट ४५ विमान स्थानीय समयअनुसार साँझ ६ः४७ बजे धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।’
हृदयाघातकै कारण नेता सुवास नेम्वाङको मृत्यु भएको हो ? हृदयाघातको लक्षण देखिए के गर्ने ?
हृदयाघातकै कारण नेता सुवास नेम्वाङको मृत्यु भएको हो ? हृदयाघातको लक्षण देखिए के गर्ने ? हृदयाघातको जोखिम निम्त्याउने तत्वहरु  सुर्तीजन्य पदार्थको सेवन उच्च रक्तचाप मधुमेह उच्च कोलेस्टोरल मानसिक तनाव बढ्दो उमेर मोटोपना निष्क्रिय जीवनशैली वंशाणुगत समस्या
ठाउँ अभावका कारण चितवनबाट वयस्क बाघ बर्दिया लगियो
ठाउँ अभावका कारण चितवनबाट वयस्क बाघ बर्दिया लगियो सन् २०२४ साललाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन लागिएको छ।
डडेल्धुरामा दुर्घटना, २ जनाको मृत्यु
डडेल्धुरामा दुर्घटना, २ जनाको मृत्यु दुर्घटनाको कारण खुलेको छैन । 
कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन– ‘देश र नागरिकलाई परिणाम दिन जोखिम उठाउन तयार हुनुस्’
कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन– ‘देश र नागरिकलाई परिणाम दिन जोखिम उठाउन तयार हुनुस्’ आ.व. २०७८।०७९ मा भुक्तानी सन्तुलन २५५ दशमलव २६ अर्ब ऋणात्मक रहेकोमा आ.व. २०७९।०८० मा सुधार आई २९० दशमलव ५२ अर्ब भएको छ ।
नेम्वाङलाई श्रद्धाञ्जली दिन एमाले कार्यालयमा भिड (हेरौं फोटोहरु)
नेम्वाङलाई श्रद्धाञ्जली दिन एमाले कार्यालयमा भिड (हेरौं फोटोहरु) पार्टी कार्यालयमा पुगेर श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न नेता सहित पूर्व राष्ट्रपति र सर्वसाधारणको भिड लागेको छ ।
नेम्वाङको निधनले समाजवादी मोर्चाको पूर्व निर्धारित कार्यक्रम स्थगन
नेम्वाङको निधनले समाजवादी मोर्चाको पूर्व निर्धारित कार्यक्रम स्थगन मोर्चामा आवद्ध नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छन् । 
काभ्रेपलाञ्चोकमा भूगर्भविद्ले पहिरोको जोखिम अध्ययन गर्दै
काभ्रेपलाञ्चोकमा भूगर्भविद्ले पहिरोको जोखिम अध्ययन गर्दै यस वर्षको ‘मनसुनजन्य विपद्’मा तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले जनाएको थियो । 
Weather Update