Public Pana
बझाङमा फेरि भूकम्प
बझाङमा फेरि भूकम्प नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । 
अष्ट्रेलियामा सात दिनभित्र चार सय झाडीमा आगलागी
अष्ट्रेलियामा सात दिनभित्र चार सय झाडीमा आगलागी आज बिहीबारको पछिल्लो अपडेटमा चिसो तापक्रम र २० मिलिमिटरको वर्षाका कारण रातभरमा आगो नफैलिएको अधिकारीहरूले पुष्टि गरेका छन् । 
बुबाले अर्काको जग्गा अधियाँ कमाएर हुर्काएका क्रिकेटर भीम सार्की
बुबाले अर्काको जग्गा अधियाँ कमाएर हुर्काएका क्रिकेटर भीम सार्की दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर खेती गर्दै हुनुहुन्छ ।
सोह्रश्राद्ध आजदेखि सुरु-भिडियो
सोह्रश्राद्ध आजदेखि सुरु-भिडियो प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले  जानकारी दिए ।
स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी     विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले स्वीट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डासँग हवाई सम्झौताको तयारी गरेको मन्त्रालयका नागरिक उड्डयन महाशाखा प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाँदै, भोलि स्वदेश फर्किने
प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाँदै, भोलि स्वदेश फर्किने प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू भोली शनिबार छेन्दुबाटै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । 
न्युरोडबाट हिँडेरै वसन्तपुर पुगे राष्ट्रपति पौडेललगायत भीआईपी : तस्वीरहरू (भिडियो)
न्युरोडबाट हिँडेरै वसन्तपुर पुगे राष्ट्रपति पौडेललगायत भीआईपी : तस्वीरहरू (भिडियो) राष्ट्रपति रामचन्द्र पौडेललगायत विभिन्न राजनीतिक दल नेता तथा कार्यकर्ता पुगेका छन्  ।
ल्हासा पुगे प्रधानमन्त्री
ल्हासा पुगे प्रधानमन्त्री छिङछोङमा रहँदा उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ता गर्नुको साथै कृषिका क्षेत्रमा छिङछोङ महानगरले गरेको कामकारे जानकारी लिएका थिए । 
काममा फर्कन डाक्टरहरूलाई स्वास्थ्यमन्त्रीको आग्रह, सुरक्षाको जिम्मा लिने
काममा फर्कन डाक्टरहरूलाई स्वास्थ्यमन्त्रीको आग्रह, सुरक्षाको जिम्मा लिने फरक प्रसङ्गमा मन्त्री बस्नेतले स्वास्थ्य बीमा बोर्डका कारण केही अस्पतालमा बिरामीको चाप बढ्ने र केही बन्द हुने अवस्थामा पुगेको धारणा राखे।
नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी
नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी नेपाल हस्तकला महासङ्घका कार्यवाहक अध्यक्ष सनम शाक्यले मूल्यमा प्रतिस्पर्धाले सुनका गरगहना निर्यात हुन नसकेको धारणा राख्दै यसमा व्यावहारिक कठिनाइ र नीतिगत समस्या रहेको तर्क गरिन् ।
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले श्रमलाई सम्मान गर्ने संस्कृति, विपन्नलाई आय र निमुखालाई न्याय दिने प्रणालीलाई सबल र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्नुभएको छ ।
धनगढी उपमहानगरले ग्रामीण भेगका ५ सामुदायिक विद्यालयलाई नमूना बनाउने
धनगढी उपमहानगरले ग्रामीण भेगका ५ सामुदायिक विद्यालयलाई नमूना बनाउने विद्यालयले पेस गरेको प्रस्तावमा आवश्यक सुधार गरेर अगाडि बढ्ने योजना रहेको जनाइएको छ ।
Weather Update