Public Pana
दसैँको मुखमा बिना जानकारी प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि...
दसैँको मुखमा बिना जानकारी प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि... “आइतबार राति अबेरसम्म कार्यालयमा बसेर अधिकांश काम सम्पन्न गरेको छु । बाँकी रहेको केही काम यहीँबाट गर्ने योजना बनाएको छु”, उनले भने, “दसैँ अगाडि फर्किने सम्भावना छैन । यहाँबाट सम्भव नहुने काम दसैँपछि कार्यालय गएर गर्छु ।”
यो वर्ष मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता
यो वर्ष मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता यसपटक मनसुनमा पूर्वानुमान गरेअनुसार नै कम वर्षा भए पनि ठाउँठाउँमा ठूलो क्षति हुनेगरी भारी वर्षासँगै बाढीपहिरो आएको थियो । 
किसानको उत्पादन बिक्री नभए सहकारीले किनिदिने
किसानको उत्पादन बिक्री नभए सहकारीले किनिदिने बाग्लुङको गलकोट नगरपालिका–११ रिघाकी आशा श्रीषले व्यावसायिक तरकारी खेती गर्दै आएको वर्षाैँ भयो । गाउँमा उत्पादन गरेको तरकारी बजारीकरणमा निकै समस्या थियो ।
उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा
उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा सम्मेलनमा झन्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षको सहभागिता  छ ।
उपप्रधानमन्त्री श्रेष्ठ चीनमा, राष्ट्रपति सीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने
उपप्रधानमन्त्री श्रेष्ठ चीनमा, राष्ट्रपति सीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ यहाँ आयोजना हुने ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी हुनेछन् ।  
प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार नभएको छैन : गृहमन्त्री श्रेष्ठ
प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार नभएको छैन : गृहमन्त्री श्रेष्ठ निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनुका साथै राज्यमा दण्डहीनताको अन्त्य हुने बताउँदै गृहमन्त्रीले भन्नुभयो, ‘प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन ।
फेरी गयो, सुदूरपश्चिममा भूकम्प 
फेरी गयो, सुदूरपश्चिममा भूकम्प  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।  
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते पाइलट खतरामुक्त
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते पाइलट खतरामुक्त हेलिकप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ ।
मुस्ताङको कला संस्कृति,पर्यटक आकर्षित गर्ने माध्यम 
मुस्ताङको कला संस्कृति,पर्यटक आकर्षित गर्ने माध्यम  पर्यटकीय गन्तव्यको रुपमा विकास भएको ढुुम्बा तालको नजिकै डाडामा रहेको गुम्बा परिसरबाट जोमसोम, ठिनी, मार्फा, स्याङलगायतका भूूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।
आगलागी हुँदा नेपालगन्जमा सात पसल जले
आगलागी हुँदा नेपालगन्जमा सात पसल जले आगलागी हुँदा नेपालगन्जमा सात पसल जले
नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले लिए दशैँका लागि अग्रिम टिकट
नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले लिए दशैँका लागि अग्रिम टिकट प्रहरीले चाडबाडमा बढी भिडभाड हुने स्थानमा बढीवान क्यामरा, गोप्रो क्यामरा र ड्रोनबाट समेत निगरानी गर्न लागेको छ ।
नेपालमा सुन तस्करी बढ्दो : आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट फेरी अर्को एकजना पक्राउ
नेपालमा सुन तस्करी बढ्दो : आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट फेरी अर्को एकजना पक्राउ पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए । 
Weather Update