Public Pana
विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ
विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडादसैँले मुलुकमा आइपर्ने सबै किसिमका विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान गरोस् भनी कामना गरेका छन् । 
तलेजु भवानी मन्दिर आजमात्र खुल्ने
तलेजु भवानी मन्दिर आजमात्र खुल्ने आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।
काठमाडौंमा फेरि भूकम्पको धक्का
काठमाडौंमा फेरि भूकम्पको धक्का पटक–पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेका स्थानीय बताउँछन् ।
राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवतीको पूजाअर्चना
राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवतीको पूजाअर्चना पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६ सय ५५ वर्ष पहिले अर्थात् इस्वीसंवत् ४२५ सालमा निर्माण भएको हो । 
धादिङमा  केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प
धादिङमा केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प सर्वसाधारणहरू दसैँको मुडमा व्यस्त रहेका बेला भूकम्प आएपछि त्रासको अवस्था सिर्जना भएको छ ।
पाकिस्तानको स्वर्णपदक नेपाली सेनाका श्रीजन बानियाँलाई 
पाकिस्तानको स्वर्णपदक नेपाली सेनाका श्रीजन बानियाँलाई  पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उनले सो ‘ गोल्ड मेडल’ प्राप्त गरेका हुन् । 
त्रिभुवन विमानस्थल पहिलोपटक पूर्ण क्षमतामा सञ्चालन
त्रिभुवन विमानस्थल पहिलोपटक पूर्ण क्षमतामा सञ्चालन यो विमानस्थलमा सन् १९६७ मा जर्मनीको लुफ्थान्सा एअरलाइन्सको बोइङ–७०७ जेट विमान पहिलो जेट विमानका रुपमा अवतरण गरेको थियो। विमानस्थल व्यापारिक प्रयोग सन् १९७२ बाट सुरु भएको हो । 
बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते चालक धामीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रमुख शाहले जानकारी दिए। 
आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै
आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ । 
आजदेखि काभ्रेमा कात्तिक १३ गतेसम्म लगाइयो टिपर चलाउन रोक
आजदेखि काभ्रेमा कात्तिक १३ गतेसम्म लगाइयो टिपर चलाउन रोक आजदेखि काभ्रेमा कात्तिक १३ गतेसम्म लगाइयो टिपर चलाउन रोक
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
नवरात्रको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना 
नवरात्रको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना  आश्विन शुक्ल प्रतिपदादेखि नै काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको लाम लाग्न थालेको छ ।
Weather Update