Public Pana
अपडेट : लुम्बिनीमा महासचिव गुटेरेसको भ्रमण (तस्बिरहरू)
अपडेट : लुम्बिनीमा महासचिव गुटेरेसको भ्रमण (तस्बिरहरू) राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ मा राष्ट्रसङ्घको महासचिवका रुपमा लुम्बिनी भ्रमण गर्ने प्रथम महासचिव हुन् । 
शान्ति स्थापनाका लागि नेपालबाट विश्वले पाठ सिक्नुपर्ने गुटेरेसको भनाइ
शान्ति स्थापनाका लागि नेपालबाट विश्वले पाठ सिक्नुपर्ने गुटेरेसको भनाइ नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयका आवासीय संयोजक हाना सिङ्गरले राष्ट्रसङ्घको मान्यता र तोकिएका कार्यका आधारमा नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गराउन र दिगो शान्ति स्थापनाका लागि सम्पूर्ण सहयोग जारी रहने स्पष्ट गरे।
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटरेसको प्रतिबद्धता
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटरेसको प्रतिबद्धता साथै स्थानीयले गाउँमा ऊर्जाको अभाव रहेको र लघु जलविद्युत् आयोजना निर्माणमा सहयोगका लागिसमेत आग्रह गरेका थिए ।
पुँजीगत खर्चभन्दा साँवाव्याज भुक्तानी बढी
पुँजीगत खर्चभन्दा साँवाव्याज भुक्तानी बढी नेपालको कूल सार्वजनिक ऋण २३ खर्ब ५४ अर्ब ५९ करोड ५१ लाख पुगेको कार्यालयले जनाएको छ ।
राष्ट्रसंघका महासचिव गुटेरेस र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
राष्ट्रसंघका महासचिव गुटेरेस र कांग्रेस सभापति देउवाबीच भेटवार्ता महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान १ बजे काठमाडौं आइपुगेका हुन्। उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए।
आज कोजाग्रत पूर्णिमा 
आज कोजाग्रत पूर्णिमा  शुक्रबार नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइएको छ ।
आज खण्डग्रास चन्द्रग्रहण
आज खण्डग्रास चन्द्रग्रहण यो चन्द्रग्रहण २०८० सालमा लाग्ने एउटै मात्र ग्रहण भएको समितिले जनाएको छ ।
मुगुमा एकै परिवारका चार जनाको हत्या : प्रहरीको विशेष टोली परिचालन
मुगुमा एकै परिवारका चार जनाको हत्या : प्रहरीको विशेष टोली परिचालन छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए ।
कतारमा पक्राउ परेका आठ भारतीयलाई मृत्युदण्डको फैसला
कतारमा पक्राउ परेका आठ भारतीयलाई मृत्युदण्डको फैसला ग्वालियरमा बस्दै आएकी एक पूर्व नौसैनिक अधिकारीकी बहिनी मीतू भार्गवले आफ्नो भाइलाई फिर्ता ल्याउन भारत सरकारसँग सहयोगको याचना गरेकी थिइन् ।
भोली चन्द्रग्रहण  लाग्ने
भोली चन्द्रग्रहण लाग्ने गत वर्ष चान्द्रमास अनुसार कात्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कात्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो। सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ । 
बिक्रीका लागि काठमाडौं उपत्यकामा राखिएका खसी, भेडा र च्यांग्राको मूल्य घट्यो
बिक्रीका लागि काठमाडौं उपत्यकामा राखिएका खसी, भेडा र च्यांग्राको मूल्य घट्यो दसैंका लागि ल्याइएका च्यांग्रा, भेडा, बोका र खसीको बिक्री कम भएपछि व्यापारीले मूल्य घटाएका हुन् ।
काठमाडौँ उपत्यकामा दशैंको दिन आज नेपाल प्रहरीको निःशुल्क बस
काठमाडौँ उपत्यकामा दशैंको दिन आज नेपाल प्रहरीको निःशुल्क बस नेपाल प्रहरीले आज विजया दशमी अर्थात् टीकाका दिन काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
Weather Update