Public Pana
छठ पर्वको दोश्रो दिन आज खरना : सबै नदिमा व्यस्त
छठ पर्वको दोश्रो दिन आज खरना : सबै नदिमा व्यस्त जनकपुरधाम किशोरी नगरकी एक व्रतालु ज्योति झा भन्छिन्, ‘खरनाको दिन व्रतालु दिनभरि निर्जला बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुलदेवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ।’
सालनालसहितको बच्चा झाडीमा भेटियो
सालनालसहितको बच्चा झाडीमा भेटियो हेटौँडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ । बच्चा रोइरहेको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 
आलोचनाभन्दा विषयवस्तुलाई निष्कर्षको संसद्मा लैजाने बहस हुनुपर्ने सांसद चौधरीको भनाइ
आलोचनाभन्दा विषयवस्तुलाई निष्कर्षको संसद्मा लैजाने बहस हुनुपर्ने सांसद चौधरीको भनाइ सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सचेतक रुपा सोशी चौधरी सदनमा थुप्रै विधेयक दर्ता भए पनि शीघ्र प्रक्रियामा अगाडि बढाउन नसक्नु कमजोरी भएको स्वीकार्छिन्।
अछाममा टेम्पो दुर्घटना, दुई जनाको मृत्यु 
अछाममा टेम्पो दुर्घटना, दुई जनाको मृत्यु  दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन्।
खोटाङमा आगलागी हुँदा २५ लाख बढीको क्षति
खोटाङमा आगलागी हुँदा २५ लाख बढीको क्षति सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको धितुङलगायत अधिकांश वडा आगलागीको उच्च जोखिममा छन् ।
आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तिहारको तेस्रो दिन : आज गाई पूजा
तिहारको तेस्रो दिन : आज गाई पूजा आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।
विद्युत प्राधिकरणद्वारा भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बत्ती जडान
विद्युत प्राधिकरणद्वारा भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बत्ती जडान भूकम्पपीडित बसिरहेका सबै त्रिपालमा एक सय १५ स्थानमा बत्ती जडान गरिएको प्राधिकरण रुकुम पश्चिमका प्रमुख शिवजी साहले जानकारी दिए।
दलित–गैरदलितबीच विवाह गर्ने जोडीलाई नगरपालिकाले दियो एक लाख पुरस्कार
दलित–गैरदलितबीच विवाह गर्ने जोडीलाई नगरपालिकाले दियो एक लाख पुरस्कार छायानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो । 
भाइटीकाको शुभ साइत कात्तिक २९ गते १०ः५१ बजे
भाइटीकाको शुभ साइत कात्तिक २९ गते १०ः५१ बजे यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ ।
इजरायली आक्रमणका कारण गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
इजरायली आक्रमणका कारण गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो इजरायली सेनाले गरेको भीषण बमबारीमा आइतबार र सोमबारमा कम्तीमा २९२ जना प्यालेस्टाइनीको मृत्यु भएको उनले बताए ।
परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारी नाथनबिच भेटवार्ता
परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारी नाथनबिच भेटवार्ता अमेरिकी सरकारमातहत रहेको उक्त निगमले अहिले एक सय १० देशमा ३६ अर्ब ४५ करोड डलर लगानी गरेको जनाइएको छ ।
Weather Update