Public Pana
आजदेखि नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु
आजदेखि नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमन लगत्तै टावर सञ्चालन शुरु गरिएको हो । 
आजदेखि रातो नम्बर प्लेट भएका इ–रिक्सा प्रतिबन्ध 
आजदेखि रातो नम्बर प्लेट भएका इ–रिक्सा प्रतिबन्ध  “समय त मङ्सिर १५ सम्ममात्रै दिइएको हो, त्यसपछिको एक हप्ताको समयमा हामी फिल्डमै उत्रिएर रिक्सा चालकलाई सचेत बनाउँछौँ, मङ्सिर २३ देखि भने चल्न दिँदैनौँ”, नगरप्रमुख विष्टले भने ।
उदयपुरमा  आज  स्कुल बस दुर्घटना, ३ जनाको मृत्युसँगै ३६ जना घाइते
उदयपुरमा आज स्कुल बस दुर्घटना, ३ जनाको मृत्युसँगै ३६ जना घाइते त्रियुगा नगरपालिका–५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलका विद्यार्थी बोकेको बस आज शनिबार दुर्घटनामा परेको हो।
अन्तर्राष्ट्रिय रूपमा नेपाललाई प्राप्त हुने जलवायु परिवर्तनका अनुदान जनजातिलाई प्रदान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा 
अन्तर्राष्ट्रिय रूपमा नेपाललाई प्राप्त हुने जलवायु परिवर्तनका अनुदान जनजातिलाई प्रदान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा  सुझावपत्रमार्फत जलवायुजन्य विपद्का कारण स्थानीय समुदायको जीवनयापन, स्वास्थ्य, शिक्षा र रोजगारी लगायतमा गम्भीर असर पुगिरहेकाले जलवायु न्यायका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउनुपर्ने ध्यानाकर्षण गराइएको छ।
आफ्नै साथीको छुराबाट पोर्चुगलमा एक नेपालीको मृत्यु
आफ्नै साथीको छुराबाट पोर्चुगलमा एक नेपालीको मृत्यु छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
नेपाल र एसियाली विकास बैंकबीच १३ अर्ब ३३ करोड रुपैयाँको ऋण सम्झौता
नेपाल र एसियाली विकास बैंकबीच १३ अर्ब ३३ करोड रुपैयाँको ऋण सम्झौता आज शुक्रवार अर्थ मन्त्रालयमा  आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।
नेपालको उच्च शिक्षा चुनौतीपूर्ण छ : प्रधानमन्त्री ‘प्रचण्ड’
नेपालको उच्च शिक्षा चुनौतीपूर्ण छ : प्रधानमन्त्री ‘प्रचण्ड’ विश्वविद्यालयबीच एक आपसमा समन्वय गरी एक आपसमा अध्ययन, अनुसन्धान र सिकाइलाई बाँड्न सकिने प्रधानमन्त्री दाहालको धारणा छ ।
गाजा युद्धविरामको स्वागत गर्दै नेपालद्धारा विपिन जोशीको तत्काल रिहाइ गर्न आग्रह
गाजा युद्धविरामको स्वागत गर्दै नेपालद्धारा विपिन जोशीको तत्काल रिहाइ गर्न आग्रह इजरायल र हमासबीच युद्ध विरामको सहमति भएको छ।
नेपालले ४ महिनामै भारतलाई बेच्यो साढे १२ अर्बको विद्युत्
नेपालले ४ महिनामै भारतलाई बेच्यो साढे १२ अर्बको विद्युत् विद्युत् निर्यात गत आव २०७९र८० को सोही अवधिको तुलनामा चार अर्ब ८६ करोड ४४ लाखले बढी हो ।
हरि बोधिनी एकादशी :  तुलसी र दामोदरको विवाह आज 
हरि बोधिनी एकादशी : तुलसी र दामोदरको विवाह आज  वर्षमा एक दिनअर्थात् आजका दिन यी चार नारायण मन्दिरमा धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले चारै मन्दिरमा विशेष व्यवस्था गरिएको जनाइएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको मतभार फेरियो : निर्वाचन आयोग (सूचना सहित)
राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको मतभार फेरियो : निर्वाचन आयोग (सूचना सहित) राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएको जनगणनाको प्रतिवेदन समेत सार्वजनिक भएकाले सो प्रयोजनका लागि उक्त ऐन बमोजिम राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिस समेतका आधारमा मतभार फेरिएको आयोगले जनाएको छ । 
प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीको भेट वालुवाटारमा
प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीको भेट वालुवाटारमा शान्ति सम्झौताका बाँकी कामलाई छिटो टुंग्याउने प्रतिवद्धतासहित प्रचण्ड, देउवा र ओली भेटवार्तामा जुटेको सचिवालयले बताएको छ ।
Weather Update