Public Pana
संघीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव
संघीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त परिषद्को नवौं बैठकमा कर्णाली प्रदेश सरकारको तर्फबाट संघीय सरकारलाई ११ बुँदे सुझाव पेस गरेका छन्।
नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ।
भक्तपुरको बिस्का जात्रा शुरु
भक्तपुरको बिस्का जात्रा शुरु भक्तपुरको राजदरबारमा नेपालसम्वत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख छ।
इलाममा चुनावी चहलपहल वढ्याे : गाउँको आवाज संसद्‌मा बोल्ने नेता खोज्दै मतदाता
इलाममा चुनावी चहलपहल वढ्याे : गाउँको आवाज संसद्‌मा बोल्ने नेता खोज्दै मतदाता इलाम-२ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित देखिएका छन्। यो क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। गत भदौ २५ गते प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनमा २० जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
मुगुमा जीप दुर्घटना : दुईजनाको घटनास्थलमै मृत्यु, चार घाइते
मुगुमा जीप दुर्घटना : दुईजनाको घटनास्थलमै मृत्यु, चार घाइते गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
होलीपर्वले विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्छ : प्रधानमन्त्री
होलीपर्वले विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्छ : प्रधानमन्त्री होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्नेसमेत बताउनुभएको हो । 
फागु पर्व लक्षित तीन हजार सुरक्षाकर्मी तैनाथ
फागु पर्व लक्षित तीन हजार सुरक्षाकर्मी तैनाथ  होली पर्वका दिन काठमाडौँमा उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने, मादक पदार्थ सेवन (मापसे) गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउनेलगायत क्रियाकलाप गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।
बसाइँसराइले उजाडिएको गाउँमा भबिष्य खाेजी रहेका  पौडेल दम्पती
बसाइँसराइले उजाडिएको गाउँमा भबिष्य खाेजी रहेका पौडेल दम्पती वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन्। दिनप्रति दिन गाउँ सुनसान बन्दै छ। 
भरतपुर महानगर प्रमुख दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’
भरतपुर महानगर प्रमुख दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’ पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ को  मेयर अवार्ड प्रमुख दाहाललाई प्रदान गरिएको हो ।  
सेना दिवस मनाइदै
सेना दिवस मनाइदै देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रविन्दुमा राखि सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिककाबीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न  सफल भएको छ।
महाशिवरात्रीमा पाशुपत क्षेत्रमा भक्तजन र साधुसन्तको भिड (फोटो फिचर)
महाशिवरात्रीमा पाशुपत क्षेत्रमा भक्तजन र साधुसन्तको भिड (फोटो फिचर) सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन  गरिसकेको छ ।
बारा बस दुर्घटना : १ को मृत्यु, ४ को अवस्था गम्भीर
बारा बस दुर्घटना : १ को मृत्यु, ४ को अवस्था गम्भीर काठमाडाै- पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा– पथलैया सडकखण्डमा मंगलबार बस दुर्घटना हुँदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। 
Weather Update