Public Pana
उत्तमको अर्धशतकमा पाकिस्तानलाई मध्यम लक्ष्य
उत्तमको अर्धशतकमा पाकिस्तानलाई मध्यम लक्ष्य गुलशन आउटसँगै नेपाल समस्यामा थियो । विशाल विक्रम केसी ९ बलमा १ रन बनाउँदै क्याच आउट भए ।
बन्द भएको नारायणी नदीको क्रुजसिप फेरी सञ्चालनमा
बन्द भएको नारायणी नदीको क्रुजसिप फेरी सञ्चालनमा नवलपुरको गैँडाकोटमा रहेको द नारायणी रिसोर्टका सञ्चालक वसन्त पराजुलीले क्रुजसिपका कारण नदी किनारका होटल व्यवसायमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताए ।
काठमाडौं उपत्यकामा प्याज महंगो, आजदेखि पाइन छाड्यो
काठमाडौं उपत्यकामा प्याज महंगो, आजदेखि पाइन छाड्यो सरकारले आर्थिक विधेयक २०८० मार्फत भारतीय उत्पादनलाई निरुत्साहित गर्न आलु र प्याज (सुकेको बाहेक) मा १३ प्रतिशत भ्याट लगाएको थियो । 
उपत्यकाको फोहोर व्यवस्थापन कामचलाउ भएकाले तत्कालै रोकिन सक्ने  चिरिबाबुको चिन्ता
उपत्यकाको फोहोर व्यवस्थापन कामचलाउ भएकाले तत्कालै रोकिन सक्ने  चिरिबाबुको चिन्ता यो विषयमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेको र उनी सकारात्मक रहेको महर्जनले बताए ।
अर्थतन्त्रका समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्डको चिन्ता
अर्थतन्त्रका समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्डको चिन्ता मंसिर पहिलो हप्ता प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रका प्रतिनिधिहरुसँग बैठक गरेर अर्थतन्त्रका समस्या समाधानको लागि पहल गर्ने बताएका थिए । 
अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाल प्रतिबद्ध रहेको रक्षामन्त्री खड्काको भनाइ
अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाल प्रतिबद्ध रहेको रक्षामन्त्री खड्काको भनाइ उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलन आयोजना गरेकोमा धन्यवाद दिँदै नेपाली प्रतिनिधिमण्डललाई उपलब्ध गराइएको आतिथ्यताका लागि कृतज्ञता व्यक्त गरे।
भारतमा सामुद्रिक आँधीका कारण पाँच जनाको मृत्यु 
भारतमा सामुद्रिक आँधीका कारण पाँच जनाको मृत्यु  स्थितिको पूर्वानुमान गर्दै तमिलनाडु सरकारले चेन्नई, तिरुवल्लुर, कांचीपुरम र चेंगलपट्टुमा बिदा  दिएको छ।
इभीमा ७९ प्रतिशत मर्मतसम्भार समस्या
इभीमा ७९ प्रतिशत मर्मतसम्भार समस्या उपभोक्ताहरूले विद्युतीय सवारी साधनहरू तिव्र गतिमा खरिद गरिरहेका छन् ।
नेपालमा एचआइभी संक्रमित बढ्दो
नेपालमा एचआइभी संक्रमित बढ्दो आर्थिक वर्ष २०७९-०८० मा लुम्बिनी प्रदेशमा  २ लाख ३ हजार १ सय १६ जनामा परिक्षण गरिएकोमा ६ सय २२ जनामा संक्रमण देखिएको थियो । 
कर्मचारी १७ प्रतिशत हटाउने पक्का
कर्मचारी १७ प्रतिशत हटाउने पक्का कर्मचारी हटाउदा  बेरोजगारको सँख्या बढ्ने पक्का भएको छ । 
 हिमपातमा रमाइलो गर्दै बाजुराबासी
 हिमपातमा रमाइलो गर्दै बाजुराबासी लामो समयसम्म हिमपात भइरहे स्थानियवासीलाई समस्या पर्नेछ ।
फिलिपिन्समा ७.६म्याग्निच्युडको भूकम्प
फिलिपिन्समा ७.६म्याग्निच्युडको भूकम्प फिलिपिन्समा भूकम्प जानु सामान्य मानिन्छ । फिलिपिन्स प्रशान्त महासागरको चारैतर्फ घुम्ने ज्वालामुखी प्रभावित क्षेत्र हो । त्यसलाई ‘रिङ्ग अफ फायर’ पनि भनिन्छ, जहाँ भुइँचालोको गतिविधि भइरहन्छ ।
Weather Update