Public Pana
भारतामा ठुलो हीरा व्यापार भवन
भारतामा ठुलो हीरा व्यापार भवन मेरुदण्ड साना हड्डीहरूको शृङ्खलाबाट बनेको हुन्छ जसलाई कशेरुका भनिन्छ। त्यसै गरी यो भवन पनि एक अर्कासँग जोडिएको छ । 
मुम्बई इन्डियन्सको कप्तान हार्दिक पाण्ड्या बने
मुम्बई इन्डियन्सको कप्तान हार्दिक पाण्ड्या बने हार्दिक पाण्ड्याले भने गुजरात टाइटन्स जीटी फ्रेन्चाइजको कप्तानी गरिरहेका थिए। 
एनसेलबाट आजियाटा बाहिरिएसँगै शेयरको चर्चा
एनसेलबाट आजियाटा बाहिरिएसँगै शेयरको चर्चा कम्पनी रजिष्टारको कार्यालयको अभिलेख अनुसार २०६१ मंसिर ४ गते मोदिकर्प लिमिटेड भारको ९५ हजार थान सेयर खरिद गरेर राज ग्रुप स्पाईस नेपालमा प्रवेश गरेको देखिन्छ। ५ हजार थान शेयर भने स्पाईस सेलसँगै रहेको देखिन्छ।
सुन चोरी गर्ने र किन्ने सुन पसलेसहित ६ जना पक्राउ
सुन चोरी गर्ने र किन्ने सुन पसलेसहित ६ जना पक्राउ प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान र कारबाहीका लागि उनीहरूलाई प्रहरी वृत्त गौशला पठाइएको छ ।
श्रीदेवीकी छोरी र सैफ अलीका छोराको जोडी देखिँदै
श्रीदेवीकी छोरी र सैफ अलीका छोराको जोडी देखिँदै ७ डिसेम्बरबाट नेटफ्लिक्समा रिलिज भएको फिल्म ‘द आर्चिज’ बाट खुसीले डेब्यू गरिसकेकी छिन्। इब्राहिमले पनि करणकै धर्मा प्रोडक्सनबाट बन्न लागेको फिल्म ‘सरजमीन’ बाट डेब्यू गर्नेछन्।
गाजामा आक्रमण गरेर इजरायल सबैदेशबाट अलग हुन थालेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ
गाजामा आक्रमण गरेर इजरायल सबैदेशबाट अलग हुन थालेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ ७ अक्टुबरभन्दा पछि इजरायलले गरेको बमबारीका कारण गाजा क्षेत्रमा १८ हजार ४०० बढी मानिसहरु मारिएका छन्। अक्टुबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा १ हजार २०० जना मारिएका थिए। 
फेसबुक प्रयोगकर्ताले अब इन्स्टाग्राममा मेसेज गर्न नपाउने
फेसबुक प्रयोगकर्ताले अब इन्स्टाग्राममा मेसेज गर्न नपाउने मेटाले गत अगष्टमा क्रस मेसेजिङलाई पनि डिफल्ट रुपमा एण्ड टू एण्ड एन्क्रिप्टेड गरिने निर्णय गरेको थियो । ह्वाट्सएपमा मेसेजमा भने यस्तो सुरक्षा पहिलेदेखि नै उपलब्ध थियो ।
संयुक्त राष्ट्रसङ्घको माली मिसन अन्त्य​​​
संयुक्त राष्ट्रसङ्घको माली मिसन अन्त्य​​​ कुल १३ हजार ८०० मिनुस्मामध्ये शुक्रवारसम्म मालीबाट १० हजार ५०० भन्दा बढी वर्दीधारी र अन्य सैनिक कर्मचारीले माली छोडेका छन् ।
चीनको युनानसँग बागमती प्रदेशको भगिनी सम्बन्धकाबारे छलफल
चीनको युनानसँग बागमती प्रदेशको भगिनी सम्बन्धकाबारे छलफल प्रदेश प्रमुख शर्माको नेतृत्वको पाँच सदस्यीय भ्रमण टोलीले चीनको युनान प्रदेशको कृषि पर्यटनका विभिन्न क्षेत्रको अवलोकन गरेको छ।
अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित
अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित नेपालका हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले समान २ विकेट लिए। दिपेश कडेल र आकाश चन्दको नाममा समान १ विकेट रह्यो।  
भारतकी मायावतीले आकाश आनन्दलाई दिइन् पार्टीको उत्तराधिकार
भारतकी मायावतीले आकाश आनन्दलाई दिइन् पार्टीको उत्तराधिकार बीएसपीका नेता उदयवीर सिंहले समाचार एजेन्सीहरुलाई आइतबार यो जानकारी गराएका हुन् ।
जितका लागि नेपाललाई कठिन, २ सय ६२ रनको लक्ष्य
जितका लागि नेपाललाई कठिन, २ सय ६२ रनको लक्ष्य दीपेश कँडेलले १० ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । सुभाष भण्डारीले १० ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६६ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ८.३ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए ।
Weather Update