Public Pana
बलिउडका चर्चित व्यक्ति वैवाहिक बन्धनमा बाँधिदै
बलिउडका चर्चित व्यक्ति वैवाहिक बन्धनमा बाँधिदै सबा र ऋतिकले पनि २०२४ मा विवाह गर्ने सम्भावना धेरै छ ।
जापानको एयरपोर्टमा आगलागि सबै ३७९ यात्रुको उद्धार
जापानको एयरपोर्टमा आगलागि सबै ३७९ यात्रुको उद्धार उता जापान एयरलाइन्सका प्रवक्ताले उडान नम्बर ५१६ को जहाजमा आगलागी भएपछि उद्धार चलिरहेको बताएका छन्। 
जापानमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प
जापानमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प निगाता र तोयामा प्रान्तमा पनि सुनामीको चेतावनी जारी भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा युवाहरूले गरे अर्धनग्न प्रदर्शन, केही पक्राउ 
प्रधानमन्त्री निवास बालुवाटारमा युवाहरूले गरे अर्धनग्न प्रदर्शन, केही पक्राउ  युवा सङ्गठनले प्रधानमन्त्री कार्यालयमा हुलाकमार्फत् यही पुस ३ गते २० बुँदे ज्ञापन पत्र बुझाएका थियो ।
एक कम्पनीले ५७१ नेपाली कामदारलाई बोलायो तलब लिन
एक कम्पनीले ५७१ नेपाली कामदारलाई बोलायो तलब लिन दूतावासले सूचना जारी गर्दै उक्त कम्पनीबाट सुविधा लिन बाँकी नेपालीलाई आवश्यक विवरण भर्न सूचना जारी गरेको छ।
चुनाव लड्न इमरान खानलाई प्रतिबन्ध
चुनाव लड्न इमरान खानलाई प्रतिबन्ध पाकिस्तानको सर्वोच्च अदालतले डिसेम्बर २२ मा इमरान खानलाई देशको गोप्य सूचना चुहावटको मुद्दामा जमानत दिएको थियो।
रुसको मिसाइल आक्रमणमा ३० जनाको मृत्यु
रुसको मिसाइल आक्रमणमा ३० जनाको मृत्यु  युक्रेनको वायुसेनाले एकैपटक यति धेरै मिसाइल प्रक्षेपण गरेको कहिल्यै नदेखेको बताएको छ ।
अर्बभन्दा धेरै कमाउने बेटेनकोर्ट विश्वको प्रथम महिला
अर्बभन्दा धेरै कमाउने बेटेनकोर्ट विश्वको प्रथम महिला बेटेनकोर्ट मेयर्सले एक फोटोग्राफर र समाजसेवीले आफ्नी आमाको मानसिक अवस्थाको फाइदा उठाएको आरोप लगाएकी थिइन्।
आईपीएलमा जोशेफलाई बेंगलोर दिने भयो १८ करोड
आईपीएलमा जोशेफलाई बेंगलोर दिने भयो १८ करोड यूएईको दुबईमा चलिरहेको आईपीएल मिनी अक्शनमा प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारुमा अनुबन्ध गरेको हो ।
भारतमा भेटिन थालेको कोरोना,  नयाँ सब भेरिएन्ट कति खतरनाक छ ?
भारतमा भेटिन थालेको कोरोना, नयाँ सब भेरिएन्ट कति खतरनाक छ ? छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ सबभेरिएन्ट जेएन.१ को सङ्क्रमण फेला परेको छ । केरलमा ७८ वर्षीया महिलामा पहिलोपटक यसको सङ्क्रमण पुष्टि भएको हो । 
चीनमा भूकम्पका कारण १०० जनाको मृत्यु
चीनमा भूकम्पका कारण १०० जनाको मृत्यु गत सेप्टेम्बरमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो।
अत्याधुनिक क्षेप्यास्त्र उत्तर कोरियाद्धारा प्रहार
अत्याधुनिक क्षेप्यास्त्र उत्तर कोरियाद्धारा प्रहार गत साता दक्षिण कोरियाली र अमेरिकी रक्षा अधिकारीहरुको बैठकमा उत्तर कोरियाबाट आणविक आक्रमण भए कसरी प्रतिकार गर्ने भन्ने योजना अद्यावधिक गर्न बैठक बसेको थियो। 
Weather Update