Public Pana
फिल्म ‘अन्नपूर्णी’ विवाद  नयनताराले मागिन् माफी
फिल्म ‘अन्नपूर्णी’ विवाद  नयनताराले मागिन् माफी मैले हिन्दू विरोधी र हिन्दू विरोधी नेटफ्लिक्सविरुद्ध उजुरी दायर गरेको छु। सारा विश्वले भगवान राम मन्दिरको अभिषेक मनाइरहेको बेला नेटफ्लिक्समा यो हिन्दू विरोधी फिल्म ‘अन्नपूर्णी’ रिलिज भएको छ।’
के अभिनेत्री ईशा देओलको डिभोर्स हुने नै हो ?
के अभिनेत्री ईशा देओलको डिभोर्स हुने नै हो ? ईशा र भरतले आधिकारिक रुपमा यो कुराको पुष्टि नगरे पनि सामाजिक सञ्जालमा उनीहरु अलग्गिएको खबर चर्चामा छ ।
चुनाव चिह्न विवादका कारण पाकिस्तानमा मिति सर्नसक्ने
चुनाव चिह्न विवादका कारण पाकिस्तानमा मिति सर्नसक्ने निर्वाचन आयोगले यसअघि जिल्ला निर्वाचन अधिकारी (डिआरओ) र मतदान अधिकृत (आरओ)ले उम्मेदवारलाई दिइएको चुनाव चिह्न परिवर्तन गर्ने अधिकारमा रोक लगाएको थियो ।
बेलायतमा ‘सामूहिक बलात्कार’ गरिएको महिलाको दाबी
बेलायतमा ‘सामूहिक बलात्कार’ गरिएको महिलाको दाबी पटेलले यसलाई समयमै सक्रिय गर्न सकिनन्, किनकी उनी सो समयमा ‘किंकर्तव्य विमूढ’ भएकी थिईन्।
२४ सैं घण्टा खुल्ने भयो ठमेल
२४ सैं घण्टा खुल्ने भयो ठमेल ठमेलभित्रका सडकमा कुनै पनि सार्वजनिक सवारी, निजी सवारी, दुईपांग्रे र चारपांग्रे कुनै पनि सवारी पार्किङ गर्न पाइनेछैन। 
कारागारमा बम्जनको मागे इच्छानुसारको खाना
कारागारमा बम्जनको मागे इच्छानुसारको खाना पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान भएका बम्जनले सबै कैदीबन्दीलाई पकाएको खाना खान अस्वीकार गरेका हुन् ।
दाताहरूलाई अर्थमन्त्रीले महतले दिए, लगानी सम्मेलनको निम्तो
दाताहरूलाई अर्थमन्त्रीले महतले दिए, लगानी सम्मेलनको निम्तो दुई विश्व आर्थिक शक्ति राष्ट्रहरूको बीचमा अवस्थित नेपालले ९० को दशकको शुरुदेखि नै उदार, बजारमुखी आर्थिक नीति अपनाएको छ
 ३४ वर्षीय समलिंगी युवा फ्रान्सका प्रधानमन्त्री
 ३४ वर्षीय समलिंगी युवा फ्रान्सका प्रधानमन्त्री ३४ वर्षीय गाब्रिअल अटल आधुनिक फ्रान्सको इतिहासमा प्रधानमन्त्री हुने सबैभन्दा कान्छा व्यक्ति हुन्।
अमेरिकी अन्तरिक्षयान ५ दशकपछि चन्द्रमा यात्रामा
अमेरिकी अन्तरिक्षयान ५ दशकपछि चन्द्रमा यात्रामा आर्टेमिस नासाको नेतृत्वमा यस दशकको अन्त्यमा चन्द्रमामा अन्तरिक्षयात्रीहरूलाई फर्काउने कार्यक्रम हो ।
 लगातार चौथो पटक बंगलादेशकी प्रधानमन्त्री शेख हसिना 
 लगातार चौथो पटक बंगलादेशकी प्रधानमन्त्री शेख हसिना  शेख हसिना भन्छिन् – ‘यो देशमा लोकतन्त्र कायम रहोस् भन्ने म निश्चित गर्न पूर्ण कोशिश गर्नेछु ।’
सर्लाहीका उखु किसानले एक वर्षपछि पाए सरकारी अनुदानबापतको रकम
सर्लाहीका उखु किसानले एक वर्षपछि पाए सरकारी अनुदानबापतको रकम सरकारले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल छ सय ३५ रुपैयाँ तोकेकोमा उद्योगीले प्रतिक्विन्टल पाँच सय ६५ र सरकारले ७० रुपैयाँ अनुदान दिनेछ ।
पाइलटकै शैक्षिक प्रमाणपत्र नक्कली ,  अख्तियारले दायर गर्याे भ्रष्टाचार मुद्दा
पाइलटकै शैक्षिक प्रमाणपत्र नक्कली , अख्तियारले दायर गर्याे भ्रष्टाचार मुद्दा शाहले भारतको उत्तर प्रदेशको भीएसजे इन्टरकलेज सरहरी गोरखपुरबाट प्रथम श्रेणीमा आईए पास गरेको भनेर बुझाएका कागजात नक्कली भएको पाइएको अख्तियारले जनाएको छ ।
Weather Update