Public Pana
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय भ्रष्टाचार आराेपमा जेल सजाय सुनाइएको खान हाल काराबासमा छन् ।
बलिउडकी एक अभिनेत्री, जो मिनेटको १ करोड पारिश्रमिक लिन्छिन्
बलिउडकी एक अभिनेत्री, जो मिनेटको १ करोड पारिश्रमिक लिन्छिन् यसअघि उर्वशी रौतेलाले साउथ इन्डियन मेगास्टार चिरञ्जीवीको फिल्म ‘भल्तेयर वीरैया’ मा आइटम नम्बरका लागि २ करोड भारु लिएको खबर आएको थियो ।
माल्दिभ्सको संसदमा भिडन्त हुँदा एकजना घाइते
माल्दिभ्सको संसदमा भिडन्त हुँदा एकजना घाइते सत्तारुढ प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) र पिपुल्स नेसनल कांग्रेस (पीएनसी) गठबन्धनले विपक्षीको यस्तो रवैयाप्रति चिन्ता व्यक्त गरेका छन् ।
इजरायली आक्रमणबाट २६ हजार ४२२ प्यालेस्टाइनीको मृत्यु
इजरायली आक्रमणबाट २६ हजार ४२२ प्यालेस्टाइनीको मृत्यु विगत २४ घण्टामा १६५ प्यालेस्टाइनी मारिएका र २९० जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।
तान्या अघि बबीले गरेका थिए अर्की अभिनेत्रीसँग इन्गेजमेन्ट तर टुटयो
तान्या अघि बबीले गरेका थिए अर्की अभिनेत्रीसँग इन्गेजमेन्ट तर टुटयो निलमले अगाडी भनेकी थिइन,  ‘हाम्रो सम्बन्ध टुट्नुमा कुनै केटीको हात थिएन । यो हाम्रो आफ्नै साहसी निर्णय थियो, जुन हामी दुबैले आपसी सहमतिमा लिएका थियौं। 
बार्सिलोना छोड्दै प्रशिक्षक जाभी
बार्सिलोना छोड्दै प्रशिक्षक जाभी जाभी २०२१ को नोभेम्बरदेखि बार्सिलोनाको प्रशिक्षक रहेका छन् ।
दीपिका पादुकाेणका २५ मध्ये १५ फिल्म १०० करोडकाे क्लब माथी : सूची
दीपिका पादुकाेणका २५ मध्ये १५ फिल्म १०० करोडकाे क्लब माथी : सूची सन २००७ को दिवाली ब्लकबस्टरले एक शानदार फिल्म करियरको जग बसाएकाे थियाे ।
बेलायती तेल ट्यांकरमा हुथीको हमला
बेलायती तेल ट्यांकरमा हुथीको हमला यमनका हुथी विद्रोहीले लाल सागरबाट गइरहेको बेलायती तेल ट्याङ्कर मारलिन लुआन्डामा मिसाइल हमला गरेका छन्। उक्त जहाजमा २२ भारतीय चालक दलका सदस्य थिए।
अमेरिकामा पहिलोपटक हत्याका दोषीलाई नाइट्रोजनद्धारा मृत्युदण्ड 
अमेरिकामा पहिलोपटक हत्याका दोषीलाई नाइट्रोजनद्धारा मृत्युदण्ड  समाचारमा जनाइएअनुसार स्मिथको अनुहारमा एयरटाइट मास्क बाँधिएको थियो र उनलाई नाइट्रोजन सास फेर्न बाध्य पारिएको थियो।
विराट कोहली : सन् २०२३ को वनडे क्रिकेटर अफ द ईयर 
विराट कोहली : सन् २०२३ को वनडे क्रिकेटर अफ द ईयर  आईसीसीले आफ्नो सामाजिक सञ्जाल एक्समा कोहलीलाई प्लेयर अफ द टूर्नामेन्ट बताउँदै पुरुष तर्फको ओडीआई क्रिकेटर अफ द ईयर घोषित गरिएको उल्लेख गरेको छ।
जापानको ‘मुन स्पिनर’ चन्द्रमामा सफल अवतरण, चन्द्रमामा पुग्ने भयो पाँचौं देश
जापानको ‘मुन स्पिनर’ चन्द्रमामा सफल अवतरण, चन्द्रमामा पुग्ने भयो पाँचौं देश आफ्नो लक्ष्य भन्दा केही मिटरको दूरीमा असामान्य रूपमा सटीक चन्द्रमा अवतरण गर्न सफल भएको जापानी अन्तरिक्ष एजेन्सीले जनाएको हो ।
भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको गर्भगृहमा मोदीको प्रवेश 
भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको गर्भगृहमा मोदीको प्रवेश  मोदीसँग जजमानहरू पनि देखिएका छन्।
Weather Update