Public Pana
विलियम्सनले बनाए टेस्ट क्रिकेटमा ३१औं शतक
विलियम्सनले बनाए टेस्ट क्रिकेटमा ३१औं शतक दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङ्समा विलियमसनले १०९ रनको इनिङ खेलेका थिए । उनले पहिलो इनिङ्समा पनि शतक प्रहार गर्दै ११८ रन बनाएका थिए ।
जापान पुगेर मेस्सीले भने– हङकङमा खेल्ने इच्छा कायमै छ
जापान पुगेर मेस्सीले भने– हङकङमा खेल्ने इच्छा कायमै छ जापानमा आज मंगलबार पत्रकार सम्मेलनमा बोल्दै उनले हङकङमा खेल्न नपाउनु दुर्भाग्य भएको बताएका छन्।
आज अभिषेक बच्चनको जन्मदिन : बाल्यकालको तस्विर सहित दिदीले दिइन शुभकामना
आज अभिषेक बच्चनको जन्मदिन : बाल्यकालको तस्विर सहित दिदीले दिइन शुभकामना अभिनेताको जन्मदिनको अवसरमा उनकी बहिनी श्वेता बच्चन र भान्जी नव्या नवेली नन्दाले पनि उनलाई विशेष रुपमा जन्मदिनको शुभकामना दिएका छन् ।
सय दिनसम्म हलमा चलेको पहिलो हिन्दी फिल्म
सय दिनसम्म हलमा चलेको पहिलो हिन्दी फिल्म फिल्म एकदमै शानदार भएको र राजेश खन्ना र शर्मिला टैगोरको अभिनयले मानिसको मन जितेको हुनाले अवार्ड पाउने पक्का
पाकिस्तानलाई जासुसी गरे पछि रुसी दुतावासका भारतीय कर्मचारी पक्राउ
पाकिस्तानलाई जासुसी गरे पछि रुसी दुतावासका भारतीय कर्मचारी पक्राउ पैसाको लोभमा अभियुक्तले रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र भारतीय सैन्य प्रतिष्ठानका रणनीतिक गतिविधिसँग सम्बन्धित महत्वपूर्ण जानकारी आइएसआईलाई दिएका थिए ।
वेस्टह्याम माथि म्यानचेस्टर युनाइटेडको शानदार जित
वेस्टह्याम माथि म्यानचेस्टर युनाइटेडको शानदार जित २३ खेलमा ३८ अंक हासिल गरेको म्यानचेस्टर युनाइटेड यो जितपछि छैटौं स्थानमा उक्लिएको छ ।
गाजामा हमासको पुनः उदय, इजरायली सेना गएपछि गर्‍यो प्रहरी परिचालन
गाजामा हमासको पुनः उदय, इजरायली सेना गएपछि गर्‍यो प्रहरी परिचालन हिजबुल्लाह लेबनानमा एक शिया राजनीतिक र अर्धसैनिक संगठन हो।
विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने, जुन १९ मा खेलिने
विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने, जुन १९ मा खेलिने फिफाका अनुसार न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा सो फाइनल खेल हुनेछ । जस अनुसार सो खेल जुलाई १९ मा आयोजना हुनेछ ।
चिलीमा आगलागी, ५१ जनाको मृत्यु
चिलीमा आगलागी, ५१ जनाको मृत्यु चिलिका अधिकारीहरूका अनुसार आपतकालीन सेवाहरूले शहरी क्षेत्रतर्फ जान सक्ने आगो निभाउन संघर्ष गरिरहेको छ ।
पाठेघरको क्यान्सरबाट ३२ वर्षीय भारतीय अभिनेत्री पुनम पाण्डेको निधन
पाठेघरको क्यान्सरबाट ३२ वर्षीय भारतीय अभिनेत्री पुनम पाण्डेको निधन भारतीय सञ्चार माध्यमले ३२ वर्षको उमेरमै उनको निधन भएको बताएका छन् ।
दिवंगत गायकहरुको आवाज पुन : सिर्जना गर्न ओस्कार विजेता  रहमानले प्रयोग गरे एआई
दिवंगत गायकहरुको आवाज पुन : सिर्जना गर्न ओस्कार विजेता रहमानले प्रयोग गरे एआई इन्टरनेटमा धेरै प्रयोगकर्ताहरूले एआईको प्रयोगलाई समर्थन गरे पनि प्रयोगकर्ताहरूको एक वर्गले यसलाई अपमानजनक पनि भनेका छन्। 
संसदिय सुनुवाईमा सोशल मिडिया कम्पनीहरुको कडा आलोचनासँगै जुकरबर्गले मागे माफी
संसदिय सुनुवाईमा सोशल मिडिया कम्पनीहरुको कडा आलोचनासँगै जुकरबर्गले मागे माफी जुकरबर्ग इन्स्टाग्राम र फेसबुकको मालिक मेटाका सीईओ हुन र उनले उनीहरूतिर फर्किएर भने, “उनीहरूसँग भएको कुरा “कसैले पनि जानु हुँदैन।”
Weather Update