Public Pana
दिल्ली उडेको विमानमा महिला यात्रुमाथि पुरुषले पिसाब फेरिदिएपछि...
दिल्ली उडेको विमानमा महिला यात्रुमाथि पुरुषले पिसाब फेरिदिएपछि... नागरिक उड्डयन महानिर्देशनालयले एयरलाइन्ससँग प्रतिवेदन मागेको छ । ‘हामीले लापरवाही गर्नेलाई कारबाही गर्छौं,’ नियामक महानिर्देशनालयले भनेको छ ।
मेक्सिको सिटीको जेलमा सशस्त्र आक्रमण, १९ जनाको मृत्यु
मेक्सिको सिटीको जेलमा सशस्त्र आक्रमण, १९ जनाको मृत्यु सशस्त्र सवारी साधनमा आएको एक सशस्त्र समूहले कारागार र नगरपालिका प्रहरी चौकीमा लगभग एकैसाथ आक्रमण गरेका रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलले एक पत्रकार सम्मेलनमा जानकारी दिए । 
विश्वफुटबलका महान खेलाडी पेलेको निधन
विश्वफुटबलका महान खेलाडी पेलेको निधन अल्बर्ट आइन्सटाइन अस्पतालले पेलेको निधन भएको पुष्टि गरेको हो । पेले  किड्नी र प्रोटेस्टको समस्यासँग केही वर्षयता जुधिरहेका थिए ।
विश्वकप च्याम्पियनलाई स्वागत गर्न ४० लाख अर्जेन्टिनी सडकमा
विश्वकप च्याम्पियनलाई स्वागत गर्न ४० लाख अर्जेन्टिनी सडकमा विश्व कप टोली बिहान ३ बजे विमानस्थलमा उत्रिएपछि रजाधानीमा ठूलो भिड बढेको थियो । अर्जेन्टिनाको फुटबल जर्सीको नीलो र सेतो लुगा लगाएका झण्डा बोकेका लाखौँ मानिस प्रतिष्ठित ओबिलिस्क स्मारक नजिकै सडकमा भेला भएका थिए ।
मेस्सीको विश्वकपको ग्यालरी अहिलेसम्म धेरै मन पराइएकाे पोस्ट
मेस्सीको विश्वकपको ग्यालरी अहिलेसम्म धेरै मन पराइएकाे पोस्ट यसलाई पोस्ट गरेको ६ घण्टापछि मेस्सीले साढे ६ करोड भन्दा बढी लाइक प्राप्त गरे र लाइक गर्नेको संख्या निरन्तर बढिरहेको छ ।
सर्वेक्षणमा सीईओबाट हट्नुपर्ने सुझाव आएपछि अन्तत: मस्कले तोडे मौनता
सर्वेक्षणमा सीईओबाट हट्नुपर्ने सुझाव आएपछि अन्तत: मस्कले तोडे मौनता यसअघि मस्कले ट्वीटर प्रयोगकर्ताहरूलाई सीईओको पद छोड्ने वा नछोड्ने विषयमा  निर्णय गर्न आग्रह गर्दै एक सर्वेक्षण गरेका थिए। उनले नतिजा पालना गर्ने वाचासमेत गरेका थिए।
मेस्सी र एमबाप्पे मात्र होइन, गुगलले पनि तोड्यो रेकर्ड
मेस्सी र एमबाप्पे मात्र होइन, गुगलले पनि तोड्यो रेकर्ड गत राति कतारको लुसेल रंगशालामा भएको खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई हराएको हो ।
टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भूकम्प
टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भूकम्प भूकम्प स्थानीय समय अनुसार शुक्रबार साँझ ५ः३५ बजे टेक्सासबाट २२ किलोमिटर उत्तर पश्चिममा  करिब आठ किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्प लगत्तै परकम्पन गएको थियो । 
हङकङलाई ३८ रनमा अल आउट गर्दै पाकिस्तान सुपर फोरमा
हङकङलाई ३८ रनमा अल आउट गर्दै पाकिस्तान सुपर फोरमा पाकिस्तानका स्पिनर शादब खानले २.४ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए । मोहम्मद नवाजले २ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर नसिम शाहले २ ओभरमा ७ रन खर्चेर २ विकेट लिए ।
Weather Update