Public Pana
हलिउड अभिनेता - तीन सन्तान र तीन पत्नीका टम प्रेमिकाबाट अलग
हलिउड अभिनेता - तीन सन्तान र तीन पत्नीका टम प्रेमिकाबाट अलग टमको जीवनमा निकल किडमनका प्रवेश भयो । तर उनीहरु सन् २००१ मा अलग्गिए । त्यसको पाँच वर्षपछि टमले सन् २००६ मा केटी होम्ससँग विवाह गरेका थिए ।
टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै हुने
टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै हुने चोटका कारण हार्दिक पाण्डेय हाल ठिक हुने चरणमा छन् ।
'स्त्री २’ मा जाेडिए वरुण धवन
'स्त्री २’ मा जाेडिए वरुण धवन वरुण धवनको वर्कफ्रन्टको कुरा गर्दा उनी पछिल्लो पटक फिल्म बवलमा देखिएका थिए । अब अभिनेता ‘बेबी जोन’ मा देखिनेछन् ।
मिथुन चक्रबर्ती कोलकत्ताको अस्पतालमा भर्ना, स्वास्थ्य अवस्था खतरामुक्त
मिथुन चक्रबर्ती कोलकत्ताको अस्पतालमा भर्ना, स्वास्थ्य अवस्था खतरामुक्त ७३ वर्षीय मिथुन चक्रवर्तीले फिल्मको सुटिङबाट घर फर्केपछि असहजता प्रकट गरेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो
अमिर खान, कपिलको शोमा नजाने तर आउँछु मात्र भन्ने  !
अमिर खान, कपिलको शोमा नजाने तर आउँछु मात्र भन्ने  ! म अवश्य आउँछु तर फिल्म प्रदर्शनको बेला बोलाउँदा होइन । अन्य समय बोलाउँदा मात्र आउन चाहन्छु।‘
रजनीकान्तकाे 'लालसलाम'ले भन्दा रवी तेजाकाे 'इगल'काे कमायाे बढी
रजनीकान्तकाे 'लालसलाम'ले भन्दा रवी तेजाकाे 'इगल'काे कमायाे बढी ‘लाल सलाम’को कुरा गर्ने हो भने यो 'स्पोर्ट्स ड्रामा' फिल्म हो, जसलाई ऐश्वर्या रजनीकान्तले निर्देशन गरेका हुन् । फिल्ममा विष्णु विशाल र विक्रान्त मुख्य भूमिकामा छन् ।
पाकिस्तानमा आमनिर्वाचन :  लाहोरमा नवाज सरिफले जितेपछि, जनमत चोरेको इमरान खान समर्थकको आरोप
पाकिस्तानमा आमनिर्वाचन : लाहोरमा नवाज सरिफले जितेपछि, जनमत चोरेको इमरान खान समर्थकको आरोप पाकिस्तान मुस्लिम लिग (नवाज) ले ट्विट गर्दै शरीफले एनए १३० मा ठुलो मतान्तरले जित हासिल गरेको बताएको छ ।
पाकिस्तानको चुनाव इमरानको पक्षमा, साझसम्म ६० सिट
पाकिस्तानको चुनाव इमरानको पक्षमा, साझसम्म ६० सिट देशभरका कयौँ शहरमा पीटीआई समर्थक कार्यकर्ताहरू सडकमा उत्रिएका छन्। उनीहरूले चाँडो भन्दा चाँडो नतिजा दिन निर्वाचन आयोगलाई दबाब दिइरहेका छन्।
‘देवरा’ का हिरो सैफ अली खान ‘आदिपुरुष’ फ्लपमा आफू नै जिम्मेवार नभएको प्रष्टोक्ती
‘देवरा’ का हिरो सैफ अली खान ‘आदिपुरुष’ फ्लपमा आफू नै जिम्मेवार नभएको प्रष्टोक्ती सैफ चाँडै जुनियर एनटीआरको मुख्य भूमिका रहेको तेलुगु ड्रामा फिल्म ‘देवरा’ मा देखिँदैछन्।
पाकिस्तानमा  आमनिर्वाचन : २१ सिट जित्दै इमरान समर्थकको अग्रता
पाकिस्तानमा आमनिर्वाचन : २१ सिट जित्दै इमरान समर्थकको अग्रता ताजा परिणामले सेनाको पनि साथ मिलेको भनिएका नवाज शरिफलाई झट्का लागेको छ। 
पाकिस्तानमा आज आमनिर्वाचन
पाकिस्तानमा आज आमनिर्वाचन ६० सिट महिला र १० सिट गैरमुस्लिमका लागि आरक्षित छ । आरक्षित सिटको निर्वाचन भने समानुपातिक निर्वाचन प्रणालीबाट हुने गर्दछ ।
भारत र कतारबीच ग्याँस खरिदबिक्री सम्झौता
भारत र कतारबीच ग्याँस खरिदबिक्री सम्झौता २०७६ सालमा नेपाल सरकारले भारतको गोरखपुरदेखि रुपन्देहीसम्म एलएनजी ग्याँस आपूर्तिका लागि पाइपलाइन बिच्छ्याइदिन प्रस्ताव गरेको थियो ।
Weather Update