Public Pana
हेलिकोप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु
हेलिकोप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु युक्रेनको राजधानी किभ बाहिर एउटा किन्डरगार्टेन नजिकै हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृह मन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा अन्य दुई बालबालिका पनि छन् ।  घटना लगत्तै अनलाइनमा प्रसारित एउटा भिडियोमा आगलागीले जलेको हेलिकोप्टरभित्रबाट चित्कार सुनिएको जनाइएको छ । दुर्घटनाको कारणबारे तत्काल कुनै विवरण आउन सकेको छैन।...
मेक्सिकोमा सार्वजनिक स्थानमा धुम्रपान प्रतिबन्धमा थप कडाइ, पसलभित्र चुरोट देखाउन नपाइने
मेक्सिकोमा सार्वजनिक स्थानमा धुम्रपान प्रतिबन्धमा थप कडाइ, पसलभित्र चुरोट देखाउन नपाइने मेक्सिकोको कानूनलाई उत्तरी अमेरिकामा सबैभन्दा बलियो र व्यापक मानिन्छ । यो संसारमा सबैभन्दा कडा धुम्रपान विरोधी कानूनहरू मध्ये एक हो।
जापानले यो वर्ष रेडियोधर्मी पानी समुन्द्रमा छोड्ने
जापानले यो वर्ष रेडियोधर्मी पानी समुन्द्रमा छोड्ने उपचारपछि अधिकांश रेडियोधर्मी कणहरूको स्तर राष्ट्रिय मापदण्ड पूरा गर्ने अपरेटरले जनाएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)ले यो प्रस्ताव सुरक्षित रहेको बताए पनि छिमेकी देशहरूले चिन्ता व्यक्त गरेका छन्।
क्यालिफोर्नियामा गोली चल्यो, ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु
क्यालिफोर्नियामा गोली चल्यो, ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु स्थानीय समयअनुसार सोमबार बिहान ३ः३० बजेतिर दुईजना व्यक्तिले घरमा आक्रमण गरेको र धेरै गोली चलाएको प्रहरीले जनाएको छ ।
इन्डोनेसियामा ६.० म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.० म्याग्निच्युडको भूकम्प भूकम्पको केन्द्रविन्दु आचे प्रान्तको सिंगकिल सहरबाट ४८ किलोमिटर (३० माइल)दक्षिणपूर्वमा ४८ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको छ ।
चीनमा कोभिडबाट १ महिनामा ६० हजारको मृत्युः डब्लूएचओले माग्यो थप तथ्यांक
चीनमा कोभिडबाट १ महिनामा ६० हजारको मृत्युः डब्लूएचओले माग्यो थप तथ्यांक यसअघि चीनमा पछिल्लो एक महिनामा कोभिड सृजित समस्याका कारण झण्डै ६० हजार जनाको मृत्यु भएको भएको  चीनका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका थिए । सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) अन्तर्गतको चिकित्सा प्रशासन...
युक्रेन हमलाः पुटिनले नियुक्त गरे नयाँ कमान्डर
युक्रेन हमलाः पुटिनले नियुक्त गरे नयाँ कमान्डर ‘रुसी सशस्त्र सेनाका जनरल स्टाफका प्रमुख सेनाका जनरल भ्यालेरी गेरासिमोभलाई संयुक्त समूहको सेना (फोर्स) को कमाण्डर नियुक्त गरिएको छ’, मन्त्रालयले भनेको छ ।
भारतमा निर्मित खोकीका दुई झोल औषधि उज्वेकिस्तानका बालबािलकालाई प्रयोग नगर्न सिफारिस
भारतमा निर्मित खोकीका दुई झोल औषधि उज्वेकिस्तानका बालबािलकालाई प्रयोग नगर्न सिफारिस बुधवार एक मेडिकल उत्पादन चेतावनीमा डब्ल्यूएचओले मारियन बायोटेकद्वारा निर्मित कमजोर गुणस्तरका मेडिकल उत्पादनले गुणस्तरको मापदण्ड वा विशिष्टताहरू पूरा गर्न असफल भएको जनाएको छ । 
मेसीको गोलमा पिएसजी विजयी
मेसीको गोलमा पिएसजी विजयी ७२औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए । एसिस्टेन रेफ्रीले मेसीको गोललाई अफसाइट थिएपनि भिडियो असिस्टेन भिएआर रेफ्रीले गोल दिएको थियो । 
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको पनि सो निकायले जनाएको छ । भूकम्पले पु–याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । प्र
अमेरिकी डलर स्थिर रहँदा युरोकाे मूल्य बढ्यो
अमेरिकी डलर स्थिर रहँदा युरोकाे मूल्य बढ्यो रोपियन युरो एक रुपैयाँ ८३ पैसाले उकालो लागेको छ । यसकोे खरिददर १४० रुपैयाँ ५८ पैसा र बिक्रीमा १४१ रुपैयाँ ३ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४७ पैसामा कारोबार भएको थियो । 
सन् २०२२ मा विश्व खाद्यान्नको मूल्य उच्च
सन् २०२२ मा विश्व खाद्यान्नको मूल्य उच्च नोभेम्बरको आंकडा पहिले १३५ दशमलब ७ अंकको रूपमा दिइएको थियो । डिसेम्बरमा सूचकाङ्कमा आएको गिरावट खाने तेलको अन्तर्राष्ट्रिय मूल्य, अनाज र मासुको मूल्यमा केही गिरावटसँगै उत्प्रेरित भएको तर चिनी र दुग्ध उत्पादनमा केही वृद्धिले न्युन भएको भएको एफएओले  भनेको छ ।
Weather Update