चीनले फेरी सुरू गरयाे १० हजार मिटर गहिरो खाडल खन्न
शनिबार, साउन ६, २०८०

भारतमा पहिरोमा परि १८ को मृत्यु, अझै १०० जना बेपत्ता
शुक्रबार, साउन ५, २०८०
भारतका विभिन्न प्रदेशमा दुई सातादेखिको लगातार वर्षाले जनजीवन प्रभावित बनेको छ ।

बढ्दो अवार्ड र सम्मान
सोमबार, असार २५, २०८०
अभिनेता र अभिनेत्रीको अवार्ड विजेताहरु नै समारोहमा उपस्थित

अपराजित रहँदै श्रीलंकाले जित्यो विश्वकप छनोटको उपाधि
सोमबार, असार २५, २०८०
श्रीलंकाले अपराजित रहँदै विश्वकप छनोट क्रिकेट प्रतियोगिता

झण्डा च्यातिदिएपछि युक्रेन सांसदले हाने रुसी कूटनीतिज्ञमाथि मुक्का (भिडियो सहित)
शुक्रबार, वैशाख २२, २०८०
अंकारामा भएको ब्ल्याक सी इकोनोमिक कम्युनिटीको बैठकमा रुस र युक्रेनका प्रतिनिधिहरुबीच हानाहान भएको भिडियो सार्वजनिक भएको छ ।

पाकिस्तानमा गोली प्रहारबाट ८ जनाको हत्या
शुक्रबार, वैशाख २२, २०८०
घटनाप्रति पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीको कार्यालयले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको भर्त्सनाको गरेको छ ।

सर्बियाको विद्यालयमा बालकले गोली चलाउँदा ९ जनाको मृत्यु
बिहीबार, वैशाख २१, २०८०
प्राथमिक विद्यालयमा अध्ययनरत ती बालकले आफ्नो बुबाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गर्दा नौजनाको मृत्यु भएको र सातजना घाइते भएका छन् ।

अमेरिकी राष्ट्रपति वाइडेनद्धारा पुनः चुनाव उठने घोषणा
बुधबार, वैशाख १३, २०८०
उम्मेदवारी घोषणा गर्दै राष्ट्रपति वाइडेनले जारी गरेको भिडियो सन्देशमा आफ्नो उम्मेदवारी लोकतन्त्रको रक्षा र व्यक्तिगत स्वतन्त्रताका लागि हुने बताएका छन्।

भुकम्पको पाँच दिन पछि टर्कीमा सिंगाे परिवारको उद्धार
शनिबार, माघ २८, २०७९
र्कीको हंटे प्रान्तको भग्नावशेषवाट ६ जनाको परिवारलाई पाँच दिन पछि उद्धार गरिएको हो । उनीहरुको अहिले स्थानिय अस्पतालमा उपचार भईरहेको टर्कीका सञ्चार माध्यमले जनाएका छन ।

टर्कीमा आएको शक्तिशाली भूकम्पले सेकेण्डमै तहसनहस भए गगनचुम्वी भवन
सोमबार, माघ २३, २०७९
अन्तराष्ट्रिय समाचार संस्थाहरुले केही सेकेण्डमै भवनहरु भत्किएको भिडियो फुटेज सार्वजनिक गरेका छन् ।

इजरायली सेनाको हमलामा १० प्यलेस्टाइनीको मृत्यु
आइतबार, माघ १५, २०७९
१० जनाको मृत्यु आतंकवादविरोधी अभियानका रुपमा गरिएको कारबाहीमा भएको इजरायली सेनाले जनाएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा आक्रमणकारीसहित १० जनाको मृत्यु
सोमबार, माघ ९, २०७९
स एन्जलस काउन्टी सेरिफ विभागले गोलाबारीका संदिग्ध पुरुष भएको जनाएको छ ।
चान्द्रमान अनुसार मनाइने नववर्षको अवसरमा आयोजित एक मेलाका अवसरमा व्यापारिक परिसरमा हजारौँ मानिसहरू भेला भएका थिए । आक्रमणपछि शहरमा प्रहरीको बाक्लो उपस्थिति थियो । आक्रमणको कारण खुलेको छैन् । सो हमला चन्द्रमा नयाँ वर्षको उत्सवसँग सम्बन्धित छैन ।

स्पेनमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै वृहत प्रदर्शन
आइतबार, माघ ८, २०७९
प्रदर्शनकारीहरूले पहेँलो र रातो स्पेनी झण्डा फहराउँदै प्रधानमन्त्री सान्चेजलाई राजीनामा दिन माग गरेका थिए। कतिपयले समाजवादी प्रधानमन्त्रीको तस्बिरसहित उनलाई ‘देशद्रोही’ भनेका थिए । ¥यालीका लागि म्याड्रिडको सिबेलेस स्क्वायरमा करिब ३० हजार मानिस भेला भएको केन्द्रीय सरकारको प्रतिनिधिमण्डलले जनाएको छ ।