Public Pana
गुगललाई ६.६ खर्ब रुपैयाँ जरिवाना
गुगललाई ६.६ खर्ब रुपैयाँ जरिवाना ५ अर्ब डलरको क्लास एक्सन मुद्दाका वादीहरूका लागि वकिल डेभिड बोइजले निर्णयलाई लाखौं अमेरिकीहरूको गोपनीयताको हितको रक्षा गर्न महत्त्वपूर्ण कदम भएको बताएको रोयटर्सले रिपोर्ट गरेको छ ।
भारतमा १६ मजदुरको मृत्यु 
भारतमा १६ मजदुरको मृत्यु  गर्डर मेसिनको तौल धेरै भएकाले छिट्टै हटाउन सकिरहेको छैन । क्रेन आएपछि मात्रै उद्धार कार्यले गति लिने बताइएको छ ।
पाकिस्तान रेल दुर्घटना, मृतकको संख्या ३० पुग्यो
पाकिस्तान रेल दुर्घटना, मृतकको संख्या ३० पुग्यो दुर्घटनापछि नजिकका अस्पतालहरूमा आपतकालीन अवस्था लागू गरिएको छ ।
भुक्तानीको व्यवस्था गर्नुपर्ने     :    निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह
भुक्तानीको व्यवस्था गर्नुपर्ने : निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह अध्यक्ष सिंहले निर्माण व्यवसायीको ५० अर्ब र म्याद थप गर्ने ३ हजार आयोजनाको ४ खर्ब रुपैयाँ भुक्तानी गर्न सरकारले नसक्ने अर्थमन्त्रीले स्वीकार गर्न राम्रो भएको बताए । उनले स्वीकार गरेर मात्रै नहुने भन्दै विगतको सरकारले गरेको कमजोरीको अपनत्व लिँदै भुक्तानीको व्यवस्था गर्नु पर्ने जिम्मेवारी अर्थमन्त्रीको भएको बताए ।
पुनर्जीवित भए ४६ हजार वर्षसम्म जमेको किरा
पुनर्जीवित भए ४६ हजार वर्षसम्म जमेको किरा पुरातन जीवहरू बाहेक, साइबेरियन पर्माफ्रोस्ट, जुन अहिले जलवायु संकटको बीचमा पग्लिरहेको छ, यसमा हरितगृह ग्यासहरूको विशाल भण्डारहरू रहेकाले वैज्ञानिकहरूलाई यसले चिन्तित तुल्याएको वासिन्टन पोष्टले जनाएको छ ।
सिरियामा पैगम्बरको नातीनीको चिहान नजिक बिष्फोट, ६ को मृत्यु
सिरियामा पैगम्बरको नातीनीको चिहान नजिक बिष्फोट, ६ को मृत्यु पैगम्बर मुहम्मदका नातिनी र हजरत इमाम अलीकी छोरी सैयदा जैनाबको चिहानबाट करिब ६०० मिटर टाढा सुरक्षा भवन नजिकै विस्फोट भएको हो
बाराक ओबामाका निजी शेफको संदिग्ध परिस्थितिमा मृत्यु
बाराक ओबामाका निजी शेफको संदिग्ध परिस्थितिमा मृत्यु ४५ वर्षीय टाफारी क्याम्पबेल अर्थात ओबामाको व्यक्तिगत शेफको शवलाई म्यासाचुसेट्स राज्य पुलिसले भ्याकेसन टापुको दक्षिणी किनारमा ओबामाको घर नजिकैको एडगर टाउन ग्रेट पोन्डबाट फेला पारेको थियो। 
बेलायतमा एक पुरुषले छोरी जन्माए पछि दुई महिना राखियो गोप्य
बेलायतमा एक पुरुषले छोरी जन्माए पछि दुई महिना राखियो गोप्य डेली मेल वेबसाइटको रिपोर्ट अनुसार इंग्ल्याण्डको क्याम्ब्रिज शहरमा बस्ने २७ वर्षीय कालेब बोल्डेन र उनकी २५ वर्षीया श्रीमती नियाम बोल्डेन आमाबुवा बनेका छन् ।
चीनले फेरी सुरू गरयाे १० हजार मिटर गहिरो खाडल खन्न
चीनले फेरी सुरू गरयाे १० हजार मिटर गहिरो खाडल खन्न चीनले पृथ्वीको गहिराइमा रहेको प्राकृतिक ग्याँसको भण्डार पत्ता लगाउने प्रयास गरिरहेको छ ।
Weather Update