Public Pana
स्पेनले जित्यो महिला विश्वकपको उपाधि
स्पेनले जित्यो महिला विश्वकपको उपाधि अहिलेसम्म अमेरिकाले चार, जर्मनीले दुई र जापान तथा नर्वे र स्पेनले एक-एक पटक विश्वकप उपाधि हात परेका छन् ।
अन्तरिक्षयान दुर्घटनाग्रस्त
अन्तरिक्षयान दुर्घटनाग्रस्त यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो । 
हवाई डढेलो  : ११४ जनाको मृत्यु, एक हजार बेपत्ता
हवाई डढेलो : ११४ जनाको मृत्यु, एक हजार बेपत्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले भोली सोमबार माउवी राज्यका जीवित उद्धार गरिएका परिवारसँग भेट्ने कार्यक्रम छ ।
मेस्सीको कप्तानीमा मियामीलाई उपाधि
मेस्सीको कप्तानीमा मियामीलाई उपाधि मेस्सीको प्रवेशसँगै मियामी अन्तिम सात खेलमा अपराजित छ । मियामीको ऐतिहासिक उपाधिमा मेस्सीले प्रत्येक खेलमा गोल गरेका छन् ।
अत्यधिक वर्षाका कारण हिमाली क्षेत्र जोखिमपूर्ण 
अत्यधिक वर्षाका कारण हिमाली क्षेत्र जोखिमपूर्ण  बढ्दो तापमानले वर्षा गराउने मात्र नभई हिउँ र बरफ पनि पग्लने भएकाले यो परिवर्तनले पर्वतहरूलाई थप जोखिमपूर्ण बनाएको हो ।
एभरग्रान्डेले अदालती संरक्षण माग्यो अमेरिकामा 
एभरग्रान्डेले अदालती संरक्षण माग्यो अमेरिकामा  सन् २०२१ र सन् २०२२ मा एभरग्रान्डेले ८० अर्ब डलर घाटा बेहोरेको थियो ।
भारतको हिमाचल बाढीका कारण ५१ जनाको मृत्यु, ७ सय ५० सडक बन्द
भारतको हिमाचल बाढीका कारण ५१ जनाको मृत्यु, ७ सय ५० सडक बन्द हिमाचल राज्यको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार त्यहाँका सात सय ५० भन्दा धेरै सडक बन्द भएका छन् ।  
भीषण वर्षापछि भारतको सिमलामा पहिरो  :  झण्डै ५० जना भक्तजन पहिरोमा पुरिए, नौ जनाको शव भेटियो
भीषण वर्षापछि भारतको सिमलामा पहिरो : झण्डै ५० जना भक्तजन पहिरोमा पुरिए, नौ जनाको शव भेटियो भारतीय सञ्चार माध्यमका अनुसार सिमलाको समरहिलमा रहेको शिव मन्दिरमा साउने सोमवारको पूजाका लागि भक्तजनहरु पुगेका बेला मन्दिरमाथिबाट आएको पहिरो खसेको हो ।
फुटबलमा जस्तै अब क्रिकेटमा पनि “रेड कार्ड” !
फुटबलमा जस्तै अब क्रिकेटमा पनि “रेड कार्ड” ! सीपीएल आयोजकको नियमअनुसार १८ औँ ओभरको खेल शुरु हुनुभन्दा अगाडि ’स्लो ओभर रेट’ देखिएका फिल्डिङ टोलीको एक अतिरिक्त खेलाडीलाई ३० यार्डको घेरामा बोलाइनेछ । यसो हुँदा ३० यार्डभित्र ५ जना खेलाडी हुनेछन् । 
भारतमा दुर्घटना हुँदा एकै परिवारका ७ जनाको मृत्यु
भारतमा दुर्घटना हुँदा एकै परिवारका ७ जनाको मृत्यु सात जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने एक नाबालकसहित दुई जनालाई डिडवानाको सरकारी बाङ्गर अस्पतालमा प्राथमिक उपचारपछि जयपुर रिफर गरिएको एक सुरक्षा अधिकारीले बताएका छन् । 
इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको विजयी सुरुवात, बर्नली ३–० ले पराजित
इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको विजयी सुरुवात, बर्नली ३–० ले पराजित सिटी एकै सिजन यी सबै उपाधि जित्ने दोस्रो टोली हो । यसअघि सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले यी ३ वटै उपाधि जितेको थियो । प्रिमियर लिगमा आज ६ वटा खेल हुँदैछन् ।
Weather Update