Public Pana
पृथ्वीबाहिर ६ नयाँ संसार
पृथ्वीबाहिर ६ नयाँ संसार तिनीहरूको नाम  एचडी ३६३८४ बी (HD 36384 b), टीओआई-१९८ बी (TOI-198 b), टीओआई-२०९५ बी(TOI-2095 b), टीओआई-२०९५ सी(TOI-2095 c), टीओआई-४८६० बी (TOI-4860 b) र एमडब्ल्यूसी ७५८ सी (MWC 758 c) रहेको छ। 
भारत एसिया कप फाइनलमा : श्रीलंका हार्यो
भारत एसिया कप फाइनलमा : श्रीलंका हार्यो सुपर फोर’ चरणमा अब भोली बिहीबार आयोजक पाकिस्तानले श्रीलङ्काको सामना गर्नेछ । 
श्रीलंकाको स्पिन सामु चलेन भारतको ब्याटिङ
श्रीलंकाको स्पिन सामु चलेन भारतको ब्याटिङ चरिथ असलंकाले ९ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिएका छन् । अर्का स्पिनर धनन्जय डि सिल्भाले १० ओभरमा मात्रै २८ रन खर्चेर दबाब बढाए ।
एप्पलले शेयर बजारमा गुमायो २०० अर्ब डलर
एप्पलले शेयर बजारमा गुमायो २०० अर्ब डलर चिनियाँ सरकारी कर्मचारीलाई आईफोन प्रयोगमा प्रतिबन्ध लगाएको रिपोर्ट आएपछि दुई दिनमा कम्पनीको शेयर बजार मूल्य ६ प्रतिशत अर्थात् करिब २०० अर्ब अमेरिकी डलरले घटेको बीबीसीले जनाएको छ ।
फाइभजी मोबाइल ग्राहक संख्या १.३ अर्ब 
फाइभजी मोबाइल ग्राहक संख्या १.३ अर्ब  दोस्रो त्रैमासिकमा मोबाइल सदस्यताको संख्या कूल ८.३ अर्ब पुगेको छ, जुन त्रैमासिक अवधिमा ४ करोड सदस्यताको शुद्ध वृद्धि भएको छ ।
जी–२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्रीले १५ देशका नेताहरुसँगै  छुट्टा छुट्टै भेट गर्ने
जी–२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्रीले १५ देशका नेताहरुसँगै  छुट्टा छुट्टै भेट गर्ने सम्मेलनका क्रममा उनले बेलायत, जापान, जर्मनीका नेतासँग पनि द्विपक्षीय बैठक गर्ने समाचारमा उल्लेख छ ।
चीनको रसायन कारखानामा ग्यास चुहिँदा दश जनाको मृत्यु
चीनको रसायन कारखानामा ग्यास चुहिँदा दश जनाको मृत्यु उत्तरपश्चिम चीनको यिनचुआनमा रहेको एउटा चमेनागृहमा खाना पकाउने ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको थियोभने सात जना घाइते भएका थिए ।
भारतलाई पछ्याउँदै चन्द्रमामा लाग्यो जापान  
भारतलाई पछ्याउँदै चन्द्रमामा लाग्यो जापान   आज लन्च भएको केही घण्टा पछि, जेएक्सएले भन्यो कि यसले एसएलआईएमबाट सिंगल प्राप्त गरेको र यसले सामान्य रूपमा काम गरिरहेको छ ।
अमेरिकी प्रथम महिलालाई फेरि कोरोना सङ्क्रमण
अमेरिकी प्रथम महिलालाई फेरि कोरोना सङ्क्रमण कोभिड–१९ बाट दैनिकरुपमा पाँच सय सात जना बालबालिका पनि पीडित भइरहेका छन् । अमेरिकी अधिकारीहरूले कोरोनाविरुद्धको खोप लगाउन सर्वसाधारणमा आग्रह पनि गरेका छन् । 
चीनमा सारसको भाँचिएको चुच्चोको सफल प्रत्यारोपण
चीनमा सारसको भाँचिएको चुच्चोको सफल प्रत्यारोपण उपचारपछि चरालाई जंगलमा छोडिएको छ ।
दक्षिण अफ्रिकामा आगलागी हुँदा २० जनाको मृत्यु, ४३ जना घाइते
दक्षिण अफ्रिकामा आगलागी हुँदा २० जनाको मृत्यु, ४३ जना घाइते पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प २ लाख डलरको जमानतमा रिहा 
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प २ लाख डलरको जमानतमा रिहा  छोटो प्रक्रियापश्चात् २ लाख डलरको जमानतमा उनी रिहा भएका हुन् ।
Weather Update