Public Pana
रोनाल्डोको निर्णायक गोलमा अल–नासर विजयी
रोनाल्डोको निर्णायक गोलमा अल–नासर विजयी शीर्ष स्थानमा रहेको अल हिलालभन्दा टोली मात्र २ अङ्कले पछि रहेको छ ।
भारत र क्यानडाबीच विवाद बढ्दो
भारत र क्यानडाबीच विवाद बढ्दो दुबै देशले समस्याको समाधानतिर लागेर विकासको लागि अघि बढ्नुपपर्छ ।
भारत–क्यानडा तनावः भारतले निलम्बन गर्यो क्यानडामा भिसा सेवा
भारत–क्यानडा तनावः भारतले निलम्बन गर्यो क्यानडामा भिसा सेवा भारतले पनि क्यानेडियन कुटनितिज्ञलाई देश छोड्न उर्दी जारी गरेको थियो ।  
यौन उत्पीडनको आरोप लागेका कलाकार रसेल ब्रान्डको यूट्यूब विज्ञापनबाट हुने आम्दानी रोक्का
यौन उत्पीडनको आरोप लागेका कलाकार रसेल ब्रान्डको यूट्यूब विज्ञापनबाट हुने आम्दानी रोक्का कुनै समयको बेलायतको प्रसिद्ध कमेडियन र बोडकास्टरले आफूले सहमति बिना यौन सम्पर्क नगरेको बताएको रोयटर्सले उल्लेख गरेको छ ।
ट्युटर चलाउन शुल्क तिर्नैपर्ने नियम लागु हुने छ  : एलन मस्क
ट्युटर चलाउन शुल्क तिर्नैपर्ने नियम लागु हुने छ : एलन मस्क मस्कले प्रयोगकर्ताबाट यो प्रयोजनका लागि कति शुल्क लिने, यो अहिलेको प्रिमियम प्लानभन्दा कति भिन्न छ भन्ने खुलाएका छैनन् ।
भारत र क्यानाडाबीच कुटनीतिक युद्ध चर्कियो, दुवै देशद्वारा एक अर्काका कुटनीतिज्ञलाई देश निकाला
भारत र क्यानाडाबीच कुटनीतिक युद्ध चर्कियो, दुवै देशद्वारा एक अर्काका कुटनीतिज्ञलाई देश निकाला क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खलिस्तानी टाइगर फोर्स केटिएफका प्रमुख हरदिप सिंह निज्जारको हत्यामा भारतीय सरकारका एजेन्टको हात हुन सक्ने बताएपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा दरार पैदा भएको हो । 
भारतलाई एसिया कपको उपाधि
भारतलाई एसिया कपको उपाधि यसअघि भारतले सन् १९८४, १९८८, १९९० र ९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।
ताइवान बिक्रीका लागि नभएको मस्कलाई जवाफ
ताइवान बिक्रीका लागि नभएको मस्कलाई जवाफ वूले यसअघि जनवरीमा ताइवानको चुनावलाई प्रभावित पार्ने उद्देश्यले चीनको सैन्य अभ्यास भएको बताएका थिए ।
अन्तरिक्षमा एलियनहरू रहेको नासाको दाबी
अन्तरिक्षमा एलियनहरू रहेको नासाको दाबी अमेरिकी वायुसेनाका धेरै वरिष्ठ अधिकारीहरू र ग्राउन्ड ड्युटीसँग सम्बन्धित व्यक्तिहरूले यूएफओ देखेको पुष्टि गरेका छन् ।
बालबालिकाको गोपनीयता हननको आरोपमा टिकटकलाई ३५० मिलियन युरो जरिवाना
बालबालिकाको गोपनीयता हननको आरोपमा टिकटकलाई ३५० मिलियन युरो जरिवाना युरोपेली डाटा प्रोटेक्शन बोर्डसँग परामर्श गरिसकेपछि, डीपीएसले पत्ता लगाएको थियो कि टिकटकले बालबालिकाहरुको अकाउन्टहरू प्लेटफर्ममा साइन अप गर्दा डिफल्ट रूपमा सार्वजनिक रूपमा सेट गरेको छ ।
सूर्यभन्दा १ लाख गुणा ठूलो ब्ल्याक होलले तारालाई निल्यो !
सूर्यभन्दा १ लाख गुणा ठूलो ब्ल्याक होलले तारालाई निल्यो ! जसले ब्ल्याकहोलले त्यो तारालाई टुक्रा–टुक्रा पारेर निलेको गरेको खुलासा भयो । 
क्रिप्टोकरेन्सी वनक्वाइनका सह–संस्थापकलाई २० वर्षको जेल सजाय
क्रिप्टोकरेन्सी वनक्वाइनका सह–संस्थापकलाई २० वर्षको जेल सजाय न्याय विभागले भनेअनुसार जब ग्रीनवुडले सन् २०१६ मा बार्सिलोनाको यात्रा गरे, उनले लगानीकर्ताहरूको पैसा अर्को लक्जरी पाँच–तारे होटलमा बस्न प्रयोग गरे र आफ्नो यात्राको अवधिको लागि एक रेन्ज रोभर भाडामा लिएका थिए ।
Weather Update