Public Pana
बायर्नको जीतमा केन नायक
बायर्नको जीतमा केन नायक प्रतियोगिताको समूह चरणमा बायर्नको यो लगातार १६ औँ जीत हो ।
चीनका रक्षामन्त्री ली साङ्फु बर्खास्त : अमेरिकासँग सैन्य वार्ता हुन बाँकी 
चीनका रक्षामन्त्री ली साङ्फु बर्खास्त : अमेरिकासँग सैन्य वार्ता हुन बाँकी  अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको प्रतिनिधिमण्डल दुई पक्षबीच लामो समयदेखि रोकिएको उच्चस्तरीय सैन्य वार्ताका लागि बेइजिङमा पुग्नु केही दिनअघि बेइजिङले जनरल लीलाई हटाइएको जानकारी दिएको हो । 
हमासले गर्यो बन्धकलाई रिहा 
हमासले गर्यो बन्धकलाई रिहा  हमासले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएको इजरायलको दाबी छ । 
पाकिस्तान फर्किए नवाज शरीफ
पाकिस्तान फर्किए नवाज शरीफ २०१७ जुलाईमा पाकिस्तानको सर्वोच्च अदालतले पानामा पेपर्सको मुद्दामा शरीफलाई अयोग्य घोषित गरेको थियो ।
गाँजास्थित अस्पतालमा इजरेलको गरेको आक्रामणमा फ्रान्सको चर्काे बिरोध, छानविन गर्न माग
गाँजास्थित अस्पतालमा इजरेलको गरेको आक्रामणमा फ्रान्सको चर्काे बिरोध, छानविन गर्न माग सामाजिक सञ्जाल प्लेटफर्म एक्समा म्याक्रोनले एक पोस्ट पोस्ट गर्दै फ्रान्सले गाजामा अल(अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गरेको जनाएका छन ।
नेपाली कांग्रेसका प्रदीप पौडेलद्धारा सार्वजनिक विद्यालयको शिक्षा पूर्णतः निशुल्क बनाउने प्रस्ताव
नेपाली कांग्रेसका प्रदीप पौडेलद्धारा सार्वजनिक विद्यालयको शिक्षा पूर्णतः निशुल्क बनाउने प्रस्ताव आज सञ्चारकर्मीहरुसँग कुरा गर्दैविद्यालय शिक्षा विधेयक २०८० मा संशोधन हालेर उनले यस्तो प्रस्ताव गरेका हुन् ।
इजरायली सरकारले आफनै  नागरिकको हत्या गरेको हमासकाे दाबी, गाजापट्टीतर्फ बढयो इजरायली टैंक
इजरायली सरकारले आफनै नागरिकको हत्या गरेको हमासकाे दाबी, गाजापट्टीतर्फ बढयो इजरायली टैंक हमासको सैन्य शाखाका अनुसार गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा पछिल्लो २४ घण्टामा कम्तीमा १३ इजरायली र विदेशी बन्धक मारिएका छन् । 
विश्वव्यापी भोकमरी सूचीमा नेपालले गर्यो सुधार, भारत भयो रुष्ट 
विश्वव्यापी भोकमरी सूचीमा नेपालले गर्यो सुधार, भारत भयो रुष्ट  दक्षिण एसियामा नेपालभन्दा अगाडि श्रीलंका ६० औं स्थानमा छ । भारत १११ औं स्थानमा पुग्दै भोकमरीले आक्रान्त मुलुकमध्येमा परेको छ ।
भारतीय प्रधानमन्त्री मोदी नेपाललाई जानकारी नदिइ पुगे नेपाली भूमि कालापानी :तस्बिर सहित
भारतीय प्रधानमन्त्री मोदी नेपाललाई जानकारी नदिइ पुगे नेपाली भूमि कालापानी :तस्बिर सहित भारतले नेपालका लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्रमा अतिक्रमण गरी बाक्लो मात्रामा सैन्य तथा सुरक्षा फौज तैनाथ गरेको छ ।
ग्लोबल पीसी ढुवानी ९ प्रतिशतले घट्यो
ग्लोबल पीसी ढुवानी ९ प्रतिशतले घट्यो गार्टनरले २०२४ मा विश्वव्यापी पीसी बजार ४.९ प्रतिशत बढ्ने अपेक्षा गरेको छ। दुबै व्यापार र उपभोक्ता सेग्मेन्टहरूमा वृद्धिको अनुमान गरिएको गिज्मोचाइनामा उल्लेख छ ।
पत्रकार एंव महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई जेलमै हुँदा नोबेल शान्ति पुरस्कार 
पत्रकार एंव महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई जेलमै हुँदा नोबेल शान्ति पुरस्कार  थप १५४ कोर्रा सजाय सुनाइए पनि उक्त सजाय अहिलेसम्म दिइएको छैन । उनीमाथि यात्रा र अन्य प्रतिबन्ध पनि लगाइएको छ । 
फिलिपिन्समा ९७ लाख बालबालिका विस्थापित
फिलिपिन्समा ९७ लाख बालबालिका विस्थापित जोखिम देशको समुद्री तटहरू आँधीबेहरीको लागि अति संवेदनशील भएको कारण बढेको छ ।
Weather Update