Public Pana
बाहिर काम गरेपनि घरको काममा महिलामात्र
बाहिर काम गरेपनि घरको काममा महिलामात्र घरेलु कामको असमान विभाजन
पत्ता लाग्यो आठ अर्ब वर्ष पुरानो रेडियो सिग्नल 
पत्ता लाग्यो आठ अर्ब वर्ष पुरानो रेडियो सिग्नल  यसले ४५ वर्षदेखि एउटै काम गरिरहेको छ र खगोलविद्हरू अझै पनि यो के हुन सक्छ भन्ने बारे अनिश्चित छन् ।
जबलियामा इजरायाली आक्रामणवाट अहिलेसम्म झन्डै २ सयको मृत्यु
जबलियामा इजरायाली आक्रामणवाट अहिलेसम्म झन्डै २ सयको मृत्यु गाजाको सरकारी मिडिया कार्यालयले प्रकाशित गरेको पछिल्लो रिपोर्ट अनुसार २४ घण्टाभन्दा कम अवधिमा जबलिया शरणार्थी शिविरमा पहिलो र दोस्रो इजरायली बम विष्फोटका पीडितको संख्या १ हजार नाघेको छ।
ठगी गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट कार्यरत प्रहरी जवान जीवराज तामाङ पक्राउ
ठगी गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट कार्यरत प्रहरी जवान जीवराज तामाङ पक्राउ तामाङ नक्कली सरकारी कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको बताइएको छ ।
नेकपा एमालेले पहिलोपटक माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई औपचारिक निमन्त्रणा
नेकपा एमालेले पहिलोपटक माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई औपचारिक निमन्त्रणा एमाले अध्यक्ष ओलीले त पटक पटक सार्वजनिक समारोहबाटै एकीकृत समाजवादीलाई पार्टी नै नभएको बताउँदै आएका थिए। 
राष्ट्रसंघका महासचिवले टीआरसीमा देखाएको चासोमा एमाले भयो, रुष्ट 
राष्ट्रसंघका महासचिवले टीआरसीमा देखाएको चासोमा एमाले भयो, रुष्ट  महासचिव गुटेरेसले पनि टीआरसी पास गर्न दलहरूलाई सुझाव दिएका छन् । तर, यसमा एमाले असन्तुष्ट देखिन्छ । 
झन्डै ६ लाख घर रित्तो अवस्थामा
झन्डै ६ लाख घर रित्तो अवस्थामा सरकारी अनुदान सबैभन्दा बढी बाग्मती प्रदेशमा २६ दशमलव ६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २ दशमलव ९८ प्रतिशत रहेको छ ।
गुगल म्याप्समा आयो नयाँ अपडेट : फोटोको आधारमा खोजी गर्न सकिने
गुगल म्याप्समा आयो नयाँ अपडेट : फोटोको आधारमा खोजी गर्न सकिने सुविधा यस हप्ता फ्रान्स, जर्मनी, जापान, बेलायत र अमेरिकामा आउँदैछ र समयसँगै अन्य स्थानहरूमा रोल आउट गरिने बताएको छ।
लेबनानमा शान्ति सेनामा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते
लेबनानमा शान्ति सेनामा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते संयुक्त राष्ट्र संघको अन्तरिम बल लेबनानका प्रवक्ता एन्ड्रिया टेनेन्टीले गोली लागेर एकजना नेपाली सैनिक सामान्य घाइते भएको जानकारी दिएका छन् । 
कतारमा पक्राउ परेका आठ भारतीयलाई मृत्युदण्डको फैसला
कतारमा पक्राउ परेका आठ भारतीयलाई मृत्युदण्डको फैसला ग्वालियरमा बस्दै आएकी एक पूर्व नौसैनिक अधिकारीकी बहिनी मीतू भार्गवले आफ्नो भाइलाई फिर्ता ल्याउन भारत सरकारसँग सहयोगको याचना गरेकी थिइन् ।
अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको मृत्यु, ५० बढी घाइते
अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको मृत्यु, ५० बढी घाइते आक्रमणकारी अझै पक्राउ गर्न नसकिएकोले प्रहरीले मानिसहरूलाई लुक्न आग्रह गरेको छ।
बैदेशिक रोजगारीका लागि रोमानियामा रहेका नेपालीलाई यातना 
बैदेशिक रोजगारीका लागि रोमानियामा रहेका नेपालीलाई यातना  रोमानियासमेत हेर्ने जर्मनीको बर्लिनस्थित नेपाली दूतावासमा यसबारे जानकारी माग गर्दा कुनै जवाफ प्राप्त हुन सकेन ।
Weather Update