Public Pana
रोबोटले मान्छे मार्यो
रोबोटले मान्छे मार्यो कोरियाली प्रहरीले साइटको सुरक्षा प्रबन्धकका विरुद्धमा मुद्दा हालेको छ र अनुसन्धानपछि थप कारबाही गरिने जनाएको छ । 
मुस्ताङको कोरला नाका आजदेखि सञ्चालनमा
मुस्ताङको कोरला नाका आजदेखि सञ्चालनमा प्रवेश पास भएका नागरिकले अब जुनसुकै समयमा पनि चीन आवत जावतको सुविधा पाउनेछन्।  
उत्तराखण्डको सुरुङमा फसे झन्डै ६० मजदुर, निकाल्ने प्रयास जारी
उत्तराखण्डको सुरुङमा फसे झन्डै ६० मजदुर, निकाल्ने प्रयास जारी वास्तवमा यहाँ निर्माणाधीन सुरुङ भाँचिएको छ । यस दुर्घटनाका कारण ५० देखि ६० जना मजदुर सुरुङमा फसेका छन्
पाकिस्तानमाथि ईङल्याण्डको ९३ रनको जित
पाकिस्तानमाथि ईङल्याण्डको ९३ रनको जित ईङल्याण्ड सेमिफाइनलमा पुग्न नसकेपनि २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा भने आफ्नो स्थान सुरक्षित गरेको छ ।
भलेन्सियामाथि रियल म्याड्रिड ५-१ ले विजयी
भलेन्सियामाथि रियल म्याड्रिड ५-१ ले विजयी रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र रोड्रीगोले २-२ गोल गरेका थिए भने डानी कार्भाजलले एक गोल गरेका थिए ।
क्रिकेट विश्वकपको सेमिफाइनलको समीकरण पुरा
क्रिकेट विश्वकपको सेमिफाइनलको समीकरण पुरा पाकिस्तान बाहिरिएपछि विश्वकपको सेमिफाइनलमा भारत, दक्षिण अफ्रीका, अस्ट्रेलिया र न्यूजील्याण्ड पुगेका छन् ।
फ्रान्सेली राष्ट्रपतिको आह्वान, ‘गाजामा युद्दबिराम गरौं, यो प्रस्तावमा सबै सहमत भयौं
फ्रान्सेली राष्ट्रपतिको आह्वान, ‘गाजामा युद्दबिराम गरौं, यो प्रस्तावमा सबै सहमत भयौं यद्यपि ब्लिन्केनले इजरायलले उत्तरी गाजाका क्षेत्रहरूमा दैनिक सैन्य पजहरू र दुई निकासी कोरिडोरहरूको घोषणा गरेकोमा प्रशंसा गरेका छन ।
अमेरिकाले ताइवानलाई ‘विदेशी सैन्य वित्त’ पठाए पछि चीन आक्रोशित
अमेरिकाले ताइवानलाई ‘विदेशी सैन्य वित्त’ पठाए पछि चीन आक्रोशित अफगानिस्तान, इराक, इजरायल र इजिप्टलगायत धेरै देशहरूमा अरबौं डलर सैन्य सहायता पठाइएको थियो। 
गाजाको शरणार्थी शिविरमा इजरायली हमला, १४ को मृत्यु
गाजाको शरणार्थी शिविरमा इजरायली हमला, १४ को मृत्यु प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमण अघि बिहीबार प्यालेस्टिनी समुहहरूसँग झडप भएको थियो । मृतकहरु सर्वसाधारण वा विद्रोही हुन् भन्ने अझै खुल्न सकेको छैन ।
बेलायतमा सुनको शौचालय चोर्ने चारजना ४ बर्ष पछि पक्राउ
बेलायतमा सुनको शौचालय चोर्ने चारजना ४ बर्ष पछि पक्राउ सन् २०१९ मा बेलायती युद्धकालका नेता विन्स्टन चर्चिलको जन्मस्थल ब्लेनहेम प्यालेसबाट सुनले बनेको शौचालय चोरी भएको थियो, जसमा अहिले नयाँ अपडेट आएको छ ।
इटालीकाे समुन्द्र मुनी भेटियो २ हजार बर्ष पुराना ३० हजार बढी सिक्का
इटालीकाे समुन्द्र मुनी भेटियो २ हजार बर्ष पुराना ३० हजार बढी सिक्का समाचार अनुसार यसरी फेला परेका सिक्काहरू ३२४ देखि ३४० ईस्वी सम्मको हो र रोमन साम्राज्यमा टकसालहरूले यसलाई उत्पादन गरेका थिए।
पोडवेले पनि पाउने भयो सार्वजनिक यातायातको मान्यता
पोडवेले पनि पाउने भयो सार्वजनिक यातायातको मान्यता काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न नदी करिडोरमा माइक्रो रेल पोडवे सञ्चालनको सम्भावना रहेको समितिले उल्लेख गरेको छ। 
Weather Update