पहिलो पटक एप्पलको ब्राण्ड मूल्य ५०२ अर्ब डलर नाध्यो
बुधबार, मंसिर ६, २०८०
नेपालको मौलिकतामा आँच आउने चलचित्र रोक्न कामपा मेयर बालेन्द्रको सेन्सर बोर्डलाई आग्रह - पत्र सहित
बुधबार, मंसिर ६, २०८०
कुनै पनि धर्म, जातजाति, वर्ण, समुदाय, लिङ्ग, तथा शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तित्वको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद (हेट स्पिच) प्रसारणमा रोक लगाउन समेत महानगरले अनुरोध गरेको छ ।
इजरायलले आक्रमण रोक्ने, हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति
बुधबार, मंसिर ६, २०८०
इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको छ
पहिलो कमाई ५० रुपैयाँ लिएर ताजमहल गएको हुँ : शाहरुख खान
मंगलबार, मंसिर ५, २०८०
जसमा खानले आफ्नो सुरुको तलब ५० रुपैयाँ मात्रै रहेको खुलासा गरेका छन् ।
इजरायलसँग सम्झौताको नजिक रहेको हमासका नेताको दाबी
मंगलबार, मंसिर ५, २०८०
इजरायलले युद्ध घोषणा गर्दै हमासविरुद्ध हवाई र स्थल कारबाही सुरु गरेको थियो । इजरायलको आक्रमणबाट थुप्रै सर्वसाधारणको मृत्यु भएपछि इजरायललाई युद्ध रोक्न दबाब छ ।
अबको एक महिनामा पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियस पुग्ने : संयुक्त राष्ट्रसंघ
मंगलबार, मंसिर ५, २०८०
कार्बन उत्सर्जन कटौती गर्ने देशहरूको योजनाबारे ध्यानाकर्षण गर्दै संयुक्त राष्ट्रसङ्घले पृथ्वीमा सन् २०२३ सम्ममा २ दशमलव ५ डिग्री सेल्सियसदेखि २ दशमलव ९ डिग्री सेल्सियस तापक्रम वृद्धि हुने जनाएको छ।
३४ वर्षीय मुराती भइन् ओपनएआईको अन्तरिम प्रमुख कार्यकारी
सोमबार, मंसिर ४, २०८०
तत्कालिन समयमा, कम्पनी गैर–नाफामुखी संस्था र आर्टिफिसियल इन्टेलिजेन्स सम्पूर्ण मानवतालाई फाइदा पुर्याउने सुनिश्चित गर्न समर्पित थियो।
नेपालले जापानलाई हरायो : सान्त्वना जीत
शनिबार, मंसिर २, २०८०
बलिङतर्फ जापानकी एलिना कुसुदा क्विनले २ विकेट तथा मेग ओगावा र अयुमी फुजिकावाले एक(एक विकेट लिए। लिगको सुरुवाती दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल ।
गाजामा हरेक दिन दुई ट्रक इन्धन लान दिन इजरायल तयार
शनिबार, मंसिर २, २०८०
बाँकी इन्धन मोबाइल फोन र इन्टरनेट सेवामा प्रयोग गरिने छ। इन्धन अभावका कारण हाल यी सेवा ठप्प छन्।
नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य
शनिबार, मंसिर २, २०८०
वाङ नाइमा जापानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १३ रनको योगफल तयार पारेको हो।
इटाली युरो कपमा छनोट हुने सम्भावना बलियो
शनिबार, मंसिर २, २०८०
अब सोमबार इटालीले युक्रेनलाई बराबरीमा मात्र रोके पनि जर्मनीमा हुने प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्नेछ ।
अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइदैं
बिहीबार, कात्तिक ३०, २०८०
आफ्नो जीवनमा सहनशीलताको कार्य गरौँ, अरूलाई बुझ्न खोजौँ,सबै विभेद र घृणालाई अस्वीकार गर्न सिकौँ र साम्राज्यवादको अन्त्य गरौँ।
अमेरिका र चीनबीच सैन्य सञ्चार पुनर्स्थापना गर्ने सहमति
बिहीबार, कात्तिक ३०, २०८०
चीन र अमेरिका दुईपक्षीय उच्चस्तरीय सैन्य सञ्चार सम्पर्क पुनर्स्थापनालगायत विभिन्न महत्त्वपूर्ण बुँदामा सहमत भएका छन् ।