Public Pana
केजरीवालले गरे दिल्लीको तिहाड जेलमा आत्मसमर्पण
केजरीवालले गरे दिल्लीको तिहाड जेलमा आत्मसमर्पण दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले मुख्यमन्त्री केजरीवालले निर्धारित समयमा आत्मसमर्पण गरेको जानकरी दिएकी हुन् ।
बेलायती वैज्ञानिकको डरलाग्दो दावी - कोरोना जस्तो फेरी अर्को महामारी आउने
बेलायती वैज्ञानिकको डरलाग्दो दावी - कोरोना जस्तो फेरी अर्को महामारी आउने उनले केही समयपछि अर्को महामारी आउने निश्चित रहेको बताए । पूर्ववैज्ञानिक सल्लाहकारले आगामी सरकारलाई यसतर्फ ध्यान दिन सुझाव दिएका छन् ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट
अन्तर्राष्ट्रिय फौजदारी अदालतले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट आईसीसी अभियोजकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्री योभ गालान्टलाई गाजामा युद्ध अपराध गरेको आरोपमा पक्राउ पुर्जी मागेको छ ।
इरानमा पाँच दिनको राष्ट्रिय शोक
इरानमा पाँच दिनको राष्ट्रिय शोक राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बरलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले मोख्बरलाई अन्तरिम कार्यभार हस्तान्तरण गरेका छन् ।
सबैभन्दा कान्छा ३७ बर्षका ह्यारिस भए आयरल्याण्डकाे प्रधानमन्त्री
सबैभन्दा कान्छा ३७ बर्षका ह्यारिस भए आयरल्याण्डकाे प्रधानमन्त्री लियो वराडकरको गत महिना आश्चर्यजनक राजीनामा पछि उनका उत्तराधिकारी मानिएका ह्यारिस प्रधानमन्त्रीमा चयन भएका हुन । 
भारतीय लोकसभा चुनावः पहिलो चरणका १६२५ मध्ये २५२ उम्मेदवार 'अपराधी'
भारतीय लोकसभा चुनावः पहिलो चरणका १६२५ मध्ये २५२ उम्मेदवार 'अपराधी' भाजपाका ७७ उम्मेदवारहरूमध्ये २८, कांग्रेसका ५६ उम्मेदवारहरूमध्ये १९ र तृणमूल कांग्रेसका पाँच उम्मेदवारहरूमध्ये दुईले आफैंविरुद्ध आपराधिक मुद्दा दर्ता गरेका छन्।
अफ्रिकाका पुर्व राष्ट्रपति जुमा माथी कारले दियो ठक्कर, बचे बालाबाल
अफ्रिकाका पुर्व राष्ट्रपति जुमा माथी कारले दियो ठक्कर, बचे बालाबाल मादक पदार्थ सेवन गरी सवारी चलाएको र लापरवाही र लापरवाहीपूर्वक सवारी चलाएको आरोपमा ५१ वर्षीय ती व्यक्ति माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रूसले खारेज गरिदियो उत्तरी कोरिया माथी निगरानी गर्ने राष्ट्र संघीय निकाय
रूसले खारेज गरिदियो उत्तरी कोरिया माथी निगरानी गर्ने राष्ट्र संघीय निकाय युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सामाजिक सञ्जालमा रुसको भिटो युद्धमा उत्तर कोरियाली हतियार प्रयोग गरेको ‘दोषी निवेदन’ जस्तै भएको बताएका छन् । 
अमेरिकी अन्तरिक्ष ट्राभल कम्पनीले अन्तरिक्षमा डिनर खुवाउने
अमेरिकी अन्तरिक्ष ट्राभल कम्पनीले अन्तरिक्षमा डिनर खुवाउने कम्पनीले ६ घण्टाको हाई टेक स्पेस बेलुन यात्राको नेतृत्व गर्न मिशेलिन स्टार रेस्टुरेन्टबाट डच शेफ रासमुस मुंकलाई काममा लिएको छ।
सरकारद्धारा विरोध : भारतीय धनाढ्य मुकेश अम्बानीको छोराको विहेमा ९ दिनको खर्च
सरकारद्धारा विरोध : भारतीय धनाढ्य मुकेश अम्बानीको छोराको विहेमा ९ दिनको खर्च छोराको वैवाहिक कार्यक्रमको खर्चको चर्चा विश्वभर भए तापनि ढुकुटी भने जत्तिको त्यति । ९ दिनको कमाइ मात्रै सकियो ।
सरकारबिरूद्द सामाजिक सञ्जालमा लेखेको भन्दै पाकिस्तानमा पत्रकार पक्राउ
सरकारबिरूद्द सामाजिक सञ्जालमा लेखेको भन्दै पाकिस्तानमा पत्रकार पक्राउ सामाजिक सञ्जाल प्लेटफर्ममार्फत सरकार विरुद्ध जबरदस्ती, धम्की दिने र हिंसा भड्काउने उद्देश्यका साथ पोष्ट गरेको भन्दै अली तूर पक्राउ परेको जनाइएको छ ।
कतारले गर्‍यो प्रतिबर्ष १४२ मिलियन टन ग्याँस उत्पादन गर्ने घोषणा
कतारले गर्‍यो प्रतिबर्ष १४२ मिलियन टन ग्याँस उत्पादन गर्ने घोषणा कतार संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र रुससँगै विश्वको शीर्ष एलएनजी उत्पादक मध्ये एक हो।
Weather Update