Public Pana
सुन तस्करीमा पक्राउ परेका  पूर्व सभामुख महरालाई  आजै अदालत पेश गरिने
सुन तस्करीमा पक्राउ परेका पूर्व सभामुख महरालाई आजै अदालत पेश गरिने सुन तस्करीमा स‌लग्न भएको अभियोगमा पूर्व सभामुख एव माओवादी केन्द्रका उपाध्यक्ष कृण्णबहादुर महरा अन्तत: पक्राउ परेका छन्।
भेप मार्फत सुन तस्करी : पक्राउ परेका महराले दिएका थिए यस्ताे बयान 
भेप मार्फत सुन तस्करी : पक्राउ परेका महराले दिएका थिए यस्ताे बयान  भेप मार्फत भएकाे सुन तस्करी प्रकरणमा आफूले चीनियाँ नागरिकलाई भेटेकाे र भन्सार अधिकृतलाई छुटाइदिन कुराकानी गरेकाे स्वीकार यसअघी नै गरेका थिए ।
सुन तस्करीमा    माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
सुन तस्करीमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।  महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी स्राेतले  जानकारी दिएकाे छ । उपत्यका पक्राउ परेका उनलाई काठमाडौं ल्याइँदैछ । 
मिथिलाञ्चलमा विधिवत् होली पर्व सुरु
मिथिलाञ्चलमा विधिवत् होली पर्व सुरु संसारकै लामो यात्रा मानिएको १५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत आज  बिहान महोत्तरीको कञ्चनवनमा साधु, सन्त, महात्माले भगवान् रामचन्द्र र सीता माताको प्रतिमामा रङ, अबिर हालेपछि सम्पूर्ण मिथिलाञ्चलमा विधिवत् रूपमा होली प्रारम्भ भएको हो । 
चुनावी बाचा पुरा गर्दै  मेयर रिसाल , २८ करोडको सुविधासम्पन्न नगर अस्पतालकाे जग हालियाे
चुनावी बाचा पुरा गर्दै मेयर रिसाल , २८ करोडको सुविधासम्पन्न नगर अस्पतालकाे जग हालियाे काठमाडाै-  काठमाडौ क्षेत्र नम्बर ३ को गोकर्णमा १५ शथ्याको सुविधा सम्पन्न आधुनिक अस्पताल बन्ने भएको छ। स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार अस्पताल भवनको उद्घाटन गर्दै अबको तीन वर्षमा यो अस्पतालले उत्कृष्ट सेवा दिने दाबी गरे। 
रुसको राष्ट्रपतिमा पुन: पुटिन आउने पक्का
रुसको राष्ट्रपतिमा पुन: पुटिन आउने पक्का रुसको राष्ट्रपतिमा पुन: भ्लादिमिर पुटिन निर्वाचित हुने पक्का भएको छ। रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले अहिलेसम्मको मतगणनामा पुटिनले ८८ प्रतिशत मतसहित जित सुनिश्चित गरेको जनाएको छ। यो जितसँगै वर्तमान राष्ट्रपति पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन्।
कस्तो रहला सोमबारको मौसम?
कस्तो रहला सोमबारको मौसम? हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मधे; र कोशी  प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
विदेशी मुद्राको विनिमय दर: सोमबार कुनको कति?
विदेशी मुद्राको विनिमय दर: सोमबार कुनको कति? नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
नागरिकलाई ‘हेल्थ कार्ड’  दिने पहिलो नगरपालिका , जहाँ पाइन्छ निशुल्क उपचार
नागरिकलाई ‘हेल्थ कार्ड’ दिने पहिलो नगरपालिका , जहाँ पाइन्छ निशुल्क उपचार बीमा र नागरिकको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्दै काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले नागरिकलाई सहज रुपमा सेवा लिने र दिने उद्देश्य राखेर ‘गोकर्णेश्वर हेल्थ कार्ड’ सुरु गरेको छ। नेपालमा यस्तो कार्ड सुरु गर्ने गोकर्ण पहिलो नगरपालिका हो।
दीपक मनाङेले छाडे एकीकृत समाजवादी, मागे स्वतन्त्र सांसदको हैसियत
दीपक मनाङेले छाडे एकीकृत समाजवादी, मागे स्वतन्त्र सांसदको हैसियत गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी त्यागेका छन्।  
दीपेश पुनलाई  आठ दिन थुनामा राख्ने अनुमति
दीपेश पुनलाई  आठ दिन थुनामा राख्ने अनुमति काठमाडाै-पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले आइतबार अनुमति दिएको छ। 
एउटा मेयरकाे इच्छाशक्तीले उठेकाे अस्पताल जहाँ उपचार गर्न लाइन लाग्नुपर्छ
एउटा मेयरकाे इच्छाशक्तीले उठेकाे अस्पताल जहाँ उपचार गर्न लाइन लाग्नुपर्छ काठमाडाै-  काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्तखान घर भएकी कल्पना भण्डारी अहिले नियमित चेकजाँचका लागि गोकर्णेश्वरको नगर अस्पताल जाने गर्छिन्। सोमबार उनी तेस्रो पटक नगर अस्पतालको सेवा लिन पुगेकी थिइन्। 
Weather Update