Public Pana
१४ किलाे सुन तस्करी प्रकरण : प्लाटिनम कलेजका सीईओ गुरुङ विरुद्ध मुद्दा चलाउने सरकारी बकिलकाे राय
१४ किलाे सुन तस्करी प्रकरण : प्लाटिनम कलेजका सीईओ गुरुङ विरुद्ध मुद्दा चलाउने सरकारी बकिलकाे राय १४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा रहेका जीवनकुमार गुरुङविरुद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयले राय दिएको छ ।
७७ जिल्लाका प्रजिअ र सुरक्षा अधिकारीहरूलाई गृहमन्त्रीले भने– तस्कर र गुण्डा मैले चिनाउनु पर्दैन
७७ जिल्लाका प्रजिअ र सुरक्षा अधिकारीहरूलाई गृहमन्त्रीले भने– तस्कर र गुण्डा मैले चिनाउनु पर्दैन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरीका जिल्ला इन्चार्जहरूलाई भर्चुअल संशोधन गरेका छन् । गृह मन्त्रालयबाट जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री लामिछानेले ‘९० दिनमा कायापलट’ गर्न निर्देशन दिएका हुन् । 
रुसी सेनामा कार्यरत थप सात नेपालीको मृत्यु
रुसी सेनामा कार्यरत थप सात नेपालीको मृत्यु रुसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु भएको छ। बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो। 
विशेष अदालतमा चैत दोस्रो सातादेखि शुक्रबार इजलास नबस्ने
विशेष अदालतमा चैत दोस्रो सातादेखि शुक्रबार इजलास नबस्ने विशेष अदालतमा चैत दोस्रो सातादेखि शुक्रबारका दिन इजलास नबस्ने भएको छ । बिहीबार पत्रकार भेटघाट कार्यक्रममा विशेष अदालतले शुक्रबार इजलास नबसी फैसला लेखनको काम गर्ने जानकारी दिएको हो । 
गृहमन्त्रीको नैतिकतामाथि कांग्रेसले उठायो प्रश्न, प्रधानमन्त्रीसँग माग्यो जवाफ
गृहमन्त्रीको नैतिकतामाथि कांग्रेसले उठायो प्रश्न, प्रधानमन्त्रीसँग माग्यो जवाफ बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका बद्री पाण्डेले ठगी आरोप लागेका र अनुसन्धानको दायरामा तानिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै लामिछानेको नैतिकतामाथि नै प्रश्न उठाएका हुन् । 
सुन तस्कारीमा संलग्न भएकालाई कठोर कारवाही गर्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता
सुन तस्कारीमा संलग्न भएकालाई कठोर कारवाही गर्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले आयोगले सुझाएका बिषयमा गृहप्रशासनले कठोर रुपमा कदम चाल्ने प्रतिबद्धतना जनाउनुभयो ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची  सङ्घीय संसद्को प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सुरु हुने छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शून्य र विशेष समयमा सांसदहरूलाई बोल्न दिइने छ । 
उप निर्वाचन :  २० दलले गराए दल दर्ता
उप निर्वाचन : २० दलले गराए दल दर्ता काठमाडाै- प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनमा भाग लिन २० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् ।
म्यानपावरकाे हितमा श‍कास्पद निर्णय पूर्वमन्त्रीले गरेपछि नयाँ श्रममन्त्त्रीले थाले छानविन
म्यानपावरकाे हितमा श‍कास्पद निर्णय पूर्वमन्त्रीले गरेपछि नयाँ श्रममन्त्त्रीले थाले छानविन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निवर्तमान मन्त्री शरतसिंह भण्डारीले गरेका विभिन्न निर्णयहरू उल्ट्याउने भएको छ ।
अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो?
अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो? नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  
आजकाे माैसम :  तीन प्रदेशमा वर्षाको सम्भावना, लुम्बिनी प्रदेशमा हावाहुरी 
आजकाे माैसम :  तीन प्रदेशमा वर्षाको सम्भावना, लुम्बिनी प्रदेशमा हावाहुरी  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल  कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली  रहेको छ ।
विश्वासको मत पाएपछि प्रधानमन्त्रीकाे प्रतिक्रिया : जिम्मेवारी अझ बढेको छ
विश्वासको मत पाएपछि प्रधानमन्त्रीकाे प्रतिक्रिया : जिम्मेवारी अझ बढेको छ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट तेस्रो पटक विश्वासको मत पाएसँगै आफ्नो जिम्मेवारी अझै बढेको प्रतिक्रिया दिएका छन् । बुधबार संसद्‌मा विश्वासको मत लिएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 
Weather Update