Public Pana
उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 
यी प्रदेशमा हुन सक्छ चट्याङसहित हल्का वर्षा
यी प्रदेशमा हुन सक्छ चट्याङसहित हल्का वर्षा हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। 
सर्वाेच्चद्धारा एनआरएनएको दुबै समिति खारेज, ६ महिनाभित्र एकता महाधिवेशन गर्नुपर्ने
सर्वाेच्चद्धारा एनआरएनएको दुबै समिति खारेज, ६ महिनाभित्र एकता महाधिवेशन गर्नुपर्ने सर्वोच्च अदालतले गैर आवासीय नेपाली संघको दुबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ । 
कागती जसले छालालाई सुन्दर बनाउनेदेखि स्फूर्ति बढाउने सम्म काम गर्छ
कागती जसले छालालाई सुन्दर बनाउनेदेखि स्फूर्ति बढाउने सम्म काम गर्छ कागती बहुउपयोगी र गुणकारी फल हो। कागतीमा रोगको संक्रमणबिरुद्ध लड्न सक्ने गुण हुन्छ।
एमालेकाे  टिप्पणी :   गृहमन्त्रीलाई बोल्न नदिएर काँग्रेसले संसदीय अराजकता मच्चायो
एमालेकाे टिप्पणी : गृहमन्त्रीलाई बोल्न नदिएर काँग्रेसले संसदीय अराजकता मच्चायो सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली काँग्रेसले राजनीतिक असहिष्णुता र संसदीय अराजकता मच्याएको आरोप लगाएको छ ।
भारतमा फ्रेन्डसिप कप क्रिकेट : लगातार तेस्रो जित निकाल्दै फाइनलमा  पुग्याे नेपाल
भारतमा फ्रेन्डसिप कप क्रिकेट : लगातार तेस्रो जित निकाल्दै फाइनलमा पुग्याे नेपाल टी–२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एसएमएस फ्रेन्डसिप कपमा लगातार तेस्रो जित निकालेको छ। बुधबार गुजरातमाथि जित निकाल्दै जारी प्रतियोगिताको नेपाल फाइनलमा पुगेको छ।
अप्ठाराेमा सत्ता गठबन्धन : प्रदेशमा राप्रपाले समर्थन नगर्ने निर्णय लियाे
अप्ठाराेमा सत्ता गठबन्धन : प्रदेशमा राप्रपाले समर्थन नगर्ने निर्णय लियाे राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने भएको छ।
इजलासमै न्यायाधीशकी श्रीमतीले श‌ंकास्पद वस्तु खाएपछि
इजलासमै न्यायाधीशकी श्रीमतीले श‌ंकास्पद वस्तु खाएपछि सर्वोच्च अदालतको इजलास नम्बर ७ मा एउटा मुद्दा सुनुवाइ भइरहेको थियो। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा जिल्ला न्यायाधीश भुवन गिरीको वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा बहस चलिरहेको थियो।
'वैवाहिक बलात्कार' मुद्दामा न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश
'वैवाहिक बलात्कार' मुद्दामा न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश गरेको छ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माद्वारा राजीनामा
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माद्वारा राजीनामा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन्। बुधबार प्रदेश सभामा आफूलाई प्रदेश सभाको विश्वासको मत छ भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्।
टस हारेर ब्याटिङ गर्दै, दीपेन्द्र र करण बेन्चमा
टस हारेर ब्याटिङ गर्दै, दीपेन्द्र र करण बेन्चमा भारत भ्रमणमा रहेको नेपाली टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको तेस्रो खेल गुजरात क्रिकेट एसोसिएसनविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। 
३३३ दिन मुख्यमन्त्री भएर राजिनामा दिएका पाण्डेको आँखा उपधारा ३ मा 
३३३ दिन मुख्यमन्त्री भएर राजिनामा दिएका पाण्डेको आँखा उपधारा ३ मा  केन्द्रिय सत्ता गठवन्धन परिर्वतन भएसंगै गण्डकी प्रदेशको सत्ता फेरबदलको अंकगणीत फेरिने संकेत देखिएको थियो ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम समयमा आएर राजीनामा दिने भएका छन् । अल्पमतमा परेको २९ औं दिनसम्म पनि प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभा सचिवालयलाई जानकारी नदिएपछि मुख्यमन्त्री पाण्डेले राजीनामा दिने भएका हुन्...
Weather Update