Public Pana
प्रदेश भागबन्डा  :   नेकपा एसले तत्काल सुदुर पश्चिमकाे मुख्यमन्त्री पाउने 
प्रदेश भागबन्डा  :   नेकपा एसले तत्काल सुदुर पश्चिमकाे मुख्यमन्त्री पाउने  केन्द्रकाे गठवन्धन परिवर्तन भएसगै प्रदेश सरकारकाे भागबन्डा मिलाउन सकस भइरहँदा माधव नेपाल नेतृत्वकाे एकिकृत समाजवादीले पनि तत्काल एउटा प्रदेशमा मुख्यमन्त्री पाउने भएकाे छ ।
आरिफकाे उत्कृष्ट इनिङसगै आयरल्याण्डलाई नेपाल ए ले दियाे २१४ रनकाे विशाल  लक्ष्य
आरिफकाे उत्कृष्ट इनिङसगै आयरल्याण्डलाई नेपाल ए ले दियाे २१४ रनकाे विशाल लक्ष्य आयरल्यान्ड ‘ए’ विरुङको तेस्रो टी-२० खेलमा नेपाल ‘ए’ ले २१४ रनको विशाल लक्ष्य दिएको छ। 
आयरल्याण्ड विरुद्ध आशिफ सतक बनाउँन ७ रनले चुके
आयरल्याण्ड विरुद्ध आशिफ सतक बनाउँन ७ रनले चुके आयरल्यान्ड वल्भ्सविरुद्ध  आरिफ सेखले अर्धशतक प्रहार गरेका छन् ।  उनले २९ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले ३ चाैका र ३ छक्का सहित अर्धशतक प्रहार गरेका छन् ।  
तीन नाति-नातिनाकी  एसईईकाे परिक्षा हलमा  हजुरआमा खगिसरा
तीन नाति-नातिनाकी एसईईकाे परिक्षा हलमा हजुरआमा खगिसरा पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण बनेकी छिन् पर्वतकी एक महिला नेतृ। दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसईई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रस्तुत गरेकी हुन्।
बजेट लेखन सुरु, अत्यावश्यक बाहेक भेटघाटमा नआइदिन अर्थ मन्त्रालयको अपिल
बजेट लेखन सुरु, अत्यावश्यक बाहेक भेटघाटमा नआइदिन अर्थ मन्त्रालयको अपिल अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ। मन्त्रालयले बजेट लेखनलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेक भेटघाटका लागि नआइदिन आग्रह गरेको छ। 
नक्कली भुटानी शरणार्थी प्रकरण : टाेपबहादुरसहितकाे मुद्दा  सोमबार पनि तोकियो पेसी
नक्कली भुटानी शरणार्थी प्रकरण : टाेपबहादुरसहितकाे मुद्दा सोमबार पनि तोकियो पेसी नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालत पुगेका प्रतिवादीहरुको मुद्दाको पेसी सोमबार पनि तोकिएको छ। 
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिँदैछन्।
भिनाजुकाे नाममा एसइई दिन परिक्षा  सालाेले  हल पुगेपछि
भिनाजुकाे नाममा एसइई दिन परिक्षा सालाेले हल पुगेपछि सर्लाहीमा आइतबार भिनाजुको नाममा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गरेका एक जना परीक्षार्थी पक्राउ परेका छन् । 
आईपीएलमा दिल्लीले पहिलो जित हात पार्दा चेन्नई पराजित
आईपीएलमा दिल्लीले पहिलो जित हात पार्दा चेन्नई पराजित साबिक विजेता चेन्नई सुपर किंग्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको छ। आइतबार राति भएको खेलमा १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो।
कास्की जीप दुर्घटना अपडेट : दुई जनाको मृत्यु, १० घाइते
कास्की जीप दुर्घटना अपडेट : दुई जनाको मृत्यु, १० घाइते कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।  
विदेशी विनिमय  : डलर  यथावत अन्य मुद्राकाे मुल्य बढ्याे
विदेशी विनिमय  : डलर यथावत अन्य मुद्राकाे मुल्य बढ्याे नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
आजकाे माैसम :  दुई प्रदेशमा बर्षा र हिमपातकाे सम्भावना
आजकाे माैसम : दुई प्रदेशमा बर्षा र हिमपातकाे सम्भावना - हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। 
Weather Update