एसएमएस फ्रेन्डसिप कप : समुह चरणकाे अन्तिम खेल बराेडासँग खेल्दै
शुक्रबार, चैत २३, २०८०
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो?
शुक्रबार, चैत २३, २०८०
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अस्ट्रेलियन डलर, अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।
तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
शुक्रबार, चैत २३, २०८०
तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाे छ ।
जिल्ला न्यायाधीशमा नियुक्तिका लागि १० जनाको नाम सिफारिस
शुक्रबार, चैत २३, २०८०
न्याय परिषद्ले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
खाना पच्दैन यस्ता छन् घरेलु उपाय
बिहीबार, चैत २२, २०८०
खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ :
मन्त्रीपरिषदकाे वैठकले के गर्याे निर्णय
बिहीबार, चैत २२, २०८०
विहिबार बसेकाे मन्त्रीपरिषदकाे वैठकले स्वास्थ्य र कानुन मन्त्रालयकाे प्रस्तावमा केही निर्णय गरेकाे छ । कानुन न्याय तथा ससदिय मामिला मन्त्रालयकाे प्रस्तावमा श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने निर्णय गरेको छ ।
उप निर्वाचन : इलाम २ मा भन्दा बझाङमा धेरै मतदाता थपिए
बिहीबार, चैत २२, २०८०
निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।
पाँचै दिन घट्यो सेयरबजार, अन्तिम दिन लघुवित्तका लगानीकर्ताले कमाए धेरै
बिहीबार, चैत २२, २०८०
सेयरबजार पाँचै कारोबार दिन घटेको छ। बिहीबार पनि नेप्से २.७३ अंकले घटेर २००४.०५ विन्दुमा रोकिएको हो।
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन माओवादीद्वारा ह्वीप जारी
बिहीबार, चैत २२, २०८०
नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।
एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने
बिहीबार, चैत २२, २०८०
नेकपा एमालेले राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने भएको छ । राष्ट्रियसभा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालका अनुसार उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
वाइडबडी खरिदमा भ्रष्टाचार : पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीसिहत ३२ जना विरुद्ध १ अर्व विगाे दावी गर्दै भ्रष्टाचार मुद्दा दायर
बिहीबार, चैत २२, २०८०
दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै महँगो
बिहीबार, चैत २२, २०८०
बिहिबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३३ हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।
कोलकत्ताकाे दिल्ली माथि १०६ रनको फराकिलो जित
बिहीबार, चैत २२, २०८०
इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको दोस्रो ठूलो योगफल बनाउँदै कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्स विरुद्ध विशाल जित दर्ता गरेको छ । कोलकत्ताले दिल्ली माथि १०६ रनको फराकिलो जित निकालेको हो ।