Public Pana
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य घट्यो
अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य घट्यो नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य
नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएको हो ।
रेशम पक्षले बोलाएको बैठक आधिकारिक होइन- अध्यक्ष रन्जिता
रेशम पक्षले बोलाएको बैठक आधिकारिक होइन- अध्यक्ष रन्जिता उनले केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले निकालेको सूचनामा २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको बताएकी छन् ।
माओवादी नेता कालीबहादुर खाम पक्राउ
माओवादी नेता कालीबहादुर खाम पक्राउ एमाले निकट व्यवसायी रामहरि श्रेष्ठ हत्याको मुख्य योजनाकार भनिएका खामलाई ठमेलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
शहरी विकास मन्त्री बुढा र काठमाडौका मेयर बालेन शाहबीच भेट, फोहोरा व्यवस्थापनमा सहकार्य गर्ने समझदारी
शहरी विकास मन्त्री बुढा र काठमाडौका मेयर बालेन शाहबीच भेट, फोहोरा व्यवस्थापनमा सहकार्य गर्ने समझदारी शहरी विकास मन्त्रालय धनबहादुर वुढा  र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहबीच नुवाकोटको बञ्चरेडा“डा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल भएको छ । 
समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तरक्रिया गर्दै
समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तरक्रिया गर्दै माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तरक्रिया गर्ने भएको छ । 
प्रतिनिधि सभा बैठकमा यी ३ मन्त्रीले जवाफ दिने
प्रतिनिधि सभा बैठकमा यी ३ मन्त्रीले जवाफ दिने संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (मंगलबार)  बस्दैछ। 
युरो, पाउन्ड र दिनारको मूल्य घट्यो
युरो, पाउन्ड र दिनारको मूल्य घट्यो नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
मौसम: कोशी र गण्डकीका पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना
मौसम: कोशी र गण्डकीका पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
हार्दिक पान्ड्याकाे नेतृत्वमा रहेकाे मुम्बईकाे तेस्राे हार 
हार्दिक पान्ड्याकाे नेतृत्वमा रहेकाे मुम्बईकाे तेस्राे हार  हार्दिक पान्ड्याको कप्तानीमा रहेकाे  मुम्बइ इन्डियन्स  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा  तेस्राे हार ब्याेहाेरेकाे छ । 
सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा चाँडै फिर्ता गर्छौंः  नेपाल वायू सेवा निगम
सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा चाँडै फिर्ता गर्छौंः नेपाल वायू सेवा निगम पाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय निकायहरुसँग सस्तो ब्याजमा कर्जा लिएर सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा फिर्ता गरिने दावी गरे ।
Weather Update