Public Pana
'वैवाहिक बलात्कार' मुद्दामा न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश
'वैवाहिक बलात्कार' मुद्दामा न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश गरेको छ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माद्वारा राजीनामा
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माद्वारा राजीनामा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन्। बुधबार प्रदेश सभामा आफूलाई प्रदेश सभाको विश्वासको मत छ भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्।
टस हारेर ब्याटिङ गर्दै, दीपेन्द्र र करण बेन्चमा
टस हारेर ब्याटिङ गर्दै, दीपेन्द्र र करण बेन्चमा भारत भ्रमणमा रहेको नेपाली टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको तेस्रो खेल गुजरात क्रिकेट एसोसिएसनविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। 
३३३ दिन मुख्यमन्त्री भएर राजिनामा दिएका पाण्डेको आँखा उपधारा ३ मा 
३३३ दिन मुख्यमन्त्री भएर राजिनामा दिएका पाण्डेको आँखा उपधारा ३ मा  केन्द्रिय सत्ता गठवन्धन परिर्वतन भएसंगै गण्डकी प्रदेशको सत्ता फेरबदलको अंकगणीत फेरिने संकेत देखिएको थियो ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम समयमा आएर राजीनामा दिने भएका छन् । अल्पमतमा परेको २९ औं दिनसम्म पनि प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभा सचिवालयलाई जानकारी नदिएपछि मुख्यमन्त्री पाण्डेले राजीनामा दिने भएका हुन्...
ताइवान भूकम्प अपडेट: कम्तीमा ४ जनाको मृत्यु, ९७ व्यक्ति घाइते
ताइवान भूकम्प अपडेट: कम्तीमा ४ जनाको मृत्यु, ९७ व्यक्ति घाइते भूकम्पको धक्का चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
कमलसिंह ऐरीको ह्याट्रिकमा आयरल्याण्ड १५७ रनमा समेटियो
कमलसिंह ऐरीको ह्याट्रिकमा आयरल्याण्ड १५७ रनमा समेटियो नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा  १५८ रनको सहज लक्ष्य पाएको छ। आयरल्याण्डले ३८ ओभर ३ बल खेल्दै १० विकेट गुमाएको हो। ५० ओभरको खेलमा आयरल्याण्डले नेपालको कसिलो बलिङ सामु पूरै खेल्न सकेन।  
सुनकाे मुल्यले रेकर्ड बनायाे ,तोलाको १ लाख ३३ हजार
सुनकाे मुल्यले रेकर्ड बनायाे ,तोलाको १ लाख ३३ हजार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुन बुधबार १ लाख ३३ हजारमा कारोबार भएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।
३३३ दिन  मुख्यमन्त्री भएर  पाण्डेले बुझाए राजीनामा
३३३ दिन मुख्यमन्त्री भएर पाण्डेले बुझाए राजीनामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाएका हुन् ।
ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प
ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ ।  
सात दिनभित्र विद्यालयको नाम नेपाली नराखे विद्यार्थी भर्ना रोक्ने महानगरकाे चेतावनी
सात दिनभित्र विद्यालयको नाम नेपाली नराखे विद्यार्थी भर्ना रोक्ने महानगरकाे चेतावनी महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ ।
उप निर्वाचन : काग्रेसले उम्मेदबार टुङगाउनै सकेन
उप निर्वाचन : काग्रेसले उम्मेदबार टुङगाउनै सकेन उपनिर्वाचन नजिकिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई भने उम्मेदवार टुंगो लगाउन सकस परेको छ। स्थानीय, क्षेत्रीय र जिल्ला स्तरबाट उम्मेदवारहरु सिफारिस भएर आए पनि कसलाई पठाउने भन्ने विषयमा केन्द्रले टुंगो लगाउन नसकेको हो।
माओवादी  केन्द्रका अध्यक्ष प्रधानमन्त्री तर किन पक्राउ परे नेता कालीबहादुर खाम  ?
माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री तर किन पक्राउ परे नेता कालीबहादुर खाम ? घटना भएको करिब १५ वर्षपछि माओवादी नेता कालीबहादुर खाम पक्राउ परेका छन्। प्रहरीले उनलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो भने उनको मुद्दा चितवन जिल्ला अदालतमा भएकाले सोही अदालतमा पेस गर्ने गरी पठाउने भएको छ। 
Weather Update