ब्यापारी श्रेष्ठ हत्या : कालीबहादुर खामलाई थुनामा राख्ने आदेश
शुक्रबार, चैत २३, २०८०
लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त
शुक्रबार, चैत २३, २०८०
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् ।
एसएमएस फ्रेन्डसिप कप : बराेडाले नेपाललाई दियाे १५७ रनकाे लक्ष्य
शुक्रबार, चैत २३, २०८०
एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको अन्तिम खेलमा नेपाललfई बरोडाले १५७ रनकाे लक्ष्य दिएकाे छ । टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएकाे हाे ।
आयरल्याण्ड ‘ए’ द्धारा नेपाल ‘ए’ एक सय १४ रनले पराजित
शुक्रबार, चैत २३, २०८०
आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोली पराजित भएको छ ।
सुनसरीमा दुई समूहबीच झडप, ६ राउण्ड गोली चल्यो
शुक्रबार, चैत २३, २०८०
सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।
बरोडा विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै नेपाल, दिपेन्द्रलाई कप्तानकाे जिम्मेबारी
शुक्रबार, चैत २३, २०८०
एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले टस हारेको छ । बरोडाला कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
आयरल्याण्डले नेपाल एलाई दियाे १७५ रनकाे मध्यम लक्ष्य
शुक्रबार, चैत २३, २०८०
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एकदिवसीय क्रिकेटमा आयरल्याण्डले नेपाल ‘ए’लाई १७५ रनकाे लक्ष्य दिएकाे छ ।
लुम्बिनीमा मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनमा महराले ४४ सासदको हस्ताक्षर पेश गरे दाबी
शुक्रबार, चैत २३, २०८०
लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गरेका छन् ।
घट्यो सुनको मूल्य, प्रतितोला एक लाख ३२ हजार ७ सय
शुक्रबार, चैत २३, २०८०
सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट आएको हो।
नेपाल ‘ए’र आयरल्यान्ड ‘ए’बीच आज दोस्रो एकदिवसीय प्रतिस्पर्धा
शुक्रबार, चैत २३, २०८०
नेपाल ‘ए’र आयरल्यान्ड ‘ए’ बीच शुक्रबार दोस्रो एकदिवसीय क्रिकेट प्रतिस्पर्धा हुँदैछ। खेल बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ।
किन गरियाे उच्च र जिल्ला अदालतका चार न्यायाधीशकोमात्र सरुवा ?
शुक्रबार, चैत २३, २०८०
न्याय परिषद्ले जिल्ला र उच्च अदालतका चारजना न्यायाधीशको सरुवा गरेको छ।
प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धी सम्झौता
शुक्रबार, चैत २३, २०८०
विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहसँग रहेको प्रभु बैंकद्वारा उपलब्ध गराइएको क्युआरमार्फत् बिना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।
पञ्जाबको गुजरातविरुद्ध रोमाञ्चक जित
शुक्रबार, चैत २३, २०८०
पञ्जाब किंग्सले इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बिहीबारको खेलमा गुजरात टाईटन्स विरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ । पञ्जाबले गुजरात माथि ३ विकेटको जित दर्ता गर्न सफल भएको हो ।