Public Pana
एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने
एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने नेकपा एमालेले राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने भएको छ । राष्ट्रियसभा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालका अनुसार उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।   
वाइडबडी खरिदमा भ्रष्टाचार :  पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीसिहत  ३२ जना विरुद्ध  १ अर्व विगाे दावी गर्दै भ्रष्टाचार मुद्दा दायर
वाइडबडी खरिदमा भ्रष्टाचार : पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीसिहत ३२ जना विरुद्ध १ अर्व विगाे दावी गर्दै भ्रष्टाचार मुद्दा दायर दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै महँगो
सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै महँगो बिहिबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३३ हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।
कोलकत्ताकाे दिल्ली माथि १०६ रनको फराकिलो जित
कोलकत्ताकाे दिल्ली माथि १०६ रनको फराकिलो जित इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको दोस्रो ठूलो योगफल बनाउँदै कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्स विरुद्ध विशाल जित दर्ता गरेको छ । कोलकत्ताले दिल्ली माथि १०६ रनको फराकिलो जित निकालेको हो ।
अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो?
अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो? नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।  
उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 
यी प्रदेशमा हुन सक्छ चट्याङसहित हल्का वर्षा
यी प्रदेशमा हुन सक्छ चट्याङसहित हल्का वर्षा हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। 
सर्वाेच्चद्धारा एनआरएनएको दुबै समिति खारेज, ६ महिनाभित्र एकता महाधिवेशन गर्नुपर्ने
सर्वाेच्चद्धारा एनआरएनएको दुबै समिति खारेज, ६ महिनाभित्र एकता महाधिवेशन गर्नुपर्ने सर्वोच्च अदालतले गैर आवासीय नेपाली संघको दुबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ । 
कागती जसले छालालाई सुन्दर बनाउनेदेखि स्फूर्ति बढाउने सम्म काम गर्छ
कागती जसले छालालाई सुन्दर बनाउनेदेखि स्फूर्ति बढाउने सम्म काम गर्छ कागती बहुउपयोगी र गुणकारी फल हो। कागतीमा रोगको संक्रमणबिरुद्ध लड्न सक्ने गुण हुन्छ।
एमालेकाे  टिप्पणी :   गृहमन्त्रीलाई बोल्न नदिएर काँग्रेसले संसदीय अराजकता मच्चायो
एमालेकाे टिप्पणी : गृहमन्त्रीलाई बोल्न नदिएर काँग्रेसले संसदीय अराजकता मच्चायो सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली काँग्रेसले राजनीतिक असहिष्णुता र संसदीय अराजकता मच्याएको आरोप लगाएको छ ।
भारतमा फ्रेन्डसिप कप क्रिकेट : लगातार तेस्रो जित निकाल्दै फाइनलमा  पुग्याे नेपाल
भारतमा फ्रेन्डसिप कप क्रिकेट : लगातार तेस्रो जित निकाल्दै फाइनलमा पुग्याे नेपाल टी–२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एसएमएस फ्रेन्डसिप कपमा लगातार तेस्रो जित निकालेको छ। बुधबार गुजरातमाथि जित निकाल्दै जारी प्रतियोगिताको नेपाल फाइनलमा पुगेको छ।
अप्ठाराेमा सत्ता गठबन्धन : प्रदेशमा राप्रपाले समर्थन नगर्ने निर्णय लियाे
अप्ठाराेमा सत्ता गठबन्धन : प्रदेशमा राप्रपाले समर्थन नगर्ने निर्णय लियाे राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने भएको छ।
Weather Update