आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो ?
आइतबार, चैत २५, २०८०
यस्ता छन् इलाम र बझाङका ३२ उम्मेदवार
आइतबार, चैत २५, २०८०
वैशाख १५ गते शनिबारका दिन हुने इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्यमा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
एसएमएस फ्रेन्डसिप कप : उपाधिका निम्ति गुजरात र नेपाल भिड्दै
आइतबार, चैत २५, २०८०
भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका निम्ति आज नेपाली क्रिकेट टिम र गुजरात क्रिकेट एसोसियसनबिच प्रतिस्पर्धा हुँदै छ ।
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना
आइतबार, चैत २५, २०८०
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। अहिले कोशी प्रदेश, मधेस प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहेको छ।
इलाममा एमालेका उम्मेदवारलाई सघाउने माओवादीको औपचारिक निर्णय
शनिबार, चैत २४, २०८०
नेकपा (माओवादी केन्द्र)ले इलाम–२ मा एमालेका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गरेको छ । दुवै पार्टीका जिल्ला संयोजकले एक विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रले गरेको निर्णयलाई औपचारिकता दिएका हुन्
अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो
शनिबार, चैत २४, २०८०
नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आज उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता
शनिबार, चैत २४, २०८०
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् ।
आईपीएल क्रिकेटमा हैदराबादले चेन्नईलाई ६ विकेटले हरायो
शनिबार, चैत २४, २०८०
एजेन्सी -इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ ।
यी प्रदेशमा हुन सक्छ चट्याङसहित हल्का वर्षा
शनिबार, चैत २४, २०८०
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जसका प्रभावले अहिले गण्डकी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।
एसएमएस फ्रेन्डसिप कप : अन्तिम खेलमा नेपाल पराजित
शुक्रबार, चैत २३, २०८०
नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजमा अन्तिम खेलमा पराजित भएकाे छ।
सन्दिप लामिछानेकाे मुद्दामा झगडिया झिकाउने आदेश, अर्काे पेशी वैशाख ३मा
शुक्रबार, चैत २३, २०८०
चर्चित क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला बदर माग गर्दै दायर गरेको रिटमा उच्च अदालत पाटन झगडिया झिकाउन आदेश गरेकाे छ।
शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म भष्ट्राचार गर्ने कोही पनि नछुट्ने प्रधानमन्त्रीकाे दावी
शुक्रबार, चैत २३, २०८०
शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्ट्राचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ।
प्रधानमन्त्रीद्वारा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोर्खा दरबारमा प्रतिस्थापन
शुक्रबार, चैत २३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् ।