Public Pana
नेपाल ‘ए’र आयरल्यान्ड ‘ए’बीच आज दोस्रो एकदिवसीय प्रतिस्पर्धा
नेपाल ‘ए’र आयरल्यान्ड ‘ए’बीच आज दोस्रो एकदिवसीय प्रतिस्पर्धा नेपाल ‘ए’र आयरल्यान्ड ‘ए’ बीच शुक्रबार दोस्रो एकदिवसीय क्रिकेट प्रतिस्पर्धा हुँदैछ। खेल बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ।
किन गरियाे उच्च र जिल्ला  अदालतका चार न्यायाधीशकोमात्र सरुवा ?
किन गरियाे उच्च र जिल्ला  अदालतका चार न्यायाधीशकोमात्र सरुवा ? न्याय परिषद्ले जिल्ला र उच्च अदालतका चारजना न्यायाधीशको सरुवा गरेको छ।
प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धी सम्झौता
प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धी सम्झौता विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहसँग रहेको प्रभु बैंकद्वारा उपलब्ध गराइएको क्युआरमार्फत् बिना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।
पञ्जाबको गुजरातविरुद्ध रोमाञ्चक जित
पञ्जाबको गुजरातविरुद्ध रोमाञ्चक जित पञ्जाब किंग्सले इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बिहीबारको खेलमा गुजरात टाईटन्स विरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ । पञ्जाबले गुजरात माथि ३ विकेटको जित दर्ता गर्न सफल भएको हो ।
एसएमएस फ्रेन्डसिप कप : समुह चरणकाे अन्तिम खेल बराेडासँग खेल्दै 
एसएमएस फ्रेन्डसिप कप : समुह चरणकाे अन्तिम खेल बराेडासँग खेल्दै   नेपाली क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज बरोडा क्रिकेट एसोसिएसनसँग खेल्दै छ।
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो?
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो? नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अस्ट्रेलियन डलर, अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।  
तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाे छ ।
जिल्ला न्यायाधीशमा नियुक्तिका लागि १० जनाको नाम सिफारिस
जिल्ला न्यायाधीशमा नियुक्तिका लागि १० जनाको नाम सिफारिस न्याय परिषद्ले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो । 
खाना पच्दैन यस्ता छन्  घरेलु उपाय
खाना पच्दैन यस्ता छन् घरेलु उपाय खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ : 
मन्त्रीपरिषदकाे वैठकले के गर्याे निर्णय
मन्त्रीपरिषदकाे वैठकले के गर्याे निर्णय विहिबार बसेकाे मन्त्रीपरिषदकाे वैठकले स्वास्थ्य र कानुन मन्त्रालयकाे प्रस्तावमा केही निर्णय गरेकाे छ । कानुन न्याय तथा स‌सदिय मामिला मन्त्रालयकाे प्रस्तावमा श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने निर्णय गरेको छ ।
उप निर्वाचन : इलाम २ मा भन्दा बझाङमा धेरै मतदाता थपिए
उप निर्वाचन : इलाम २ मा भन्दा बझाङमा धेरै मतदाता थपिए निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। 
पाँचै दिन घट्यो सेयरबजार, अन्तिम दिन लघुवित्तका लगानीकर्ताले कमाए धेरै
पाँचै दिन घट्यो सेयरबजार, अन्तिम दिन लघुवित्तका लगानीकर्ताले कमाए धेरै सेयरबजार पाँचै कारोबार दिन घटेको छ।  बिहीबार पनि नेप्से २.७३ अंकले घटेर २००४.०५ विन्दुमा रोकिएको हो।  
Weather Update