Public Pana
लुम्बिनि विकाषकाेषमा भ्रष्टाचार: योजना प्रमुख भट्टराईले  भ्रष्टाचार गरेर आमाकाे नाममा २ राेपनी जग्गा लुकाएपछि  
लुम्बिनि विकाषकाेषमा भ्रष्टाचार: योजना प्रमुख भट्टराईले भ्रष्टाचार गरेर आमाकाे नाममा २ राेपनी जग्गा लुकाएपछि   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुखसहित दुई जनाविरुद्ध विशेष अदालतमा  भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
खगराजको दाबी असंवैधानिक भएको भन्दै कांग्रेसले बुझायो प्रदेश प्रमुखलाई ज्ञापनपत्र
खगराजको दाबी असंवैधानिक भएको भन्दै कांग्रेसले बुझायो प्रदेश प्रमुखलाई ज्ञापनपत्र  गण्डकी प्रदेशमा संवैधानिक रुपमा दावी गरेको भन्दै नेपाली कांग्रेसले विरोध गरेको छ। प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेसले असंवैधाकि प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ति नगरियोस् भनी आग्रह गरेको छ।
सभामुखसहितकाे बहुमतमा खगराज मुख्यमन्त्री नियुक्त 
सभामुखसहितकाे बहुमतमा खगराज मुख्यमन्त्री नियुक्त  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । 
खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त
खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । 
नेपाल ‘ए’ले पायो २८५ रनको चुनौतीपूर्ण लक्ष्य
नेपाल ‘ए’ले पायो २८५ रनको चुनौतीपूर्ण लक्ष्य आयरल्याण्ड ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ले २८५ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ। 
गुजरात विरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल 
गुजरात विरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल  भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा गुजरातसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकाे छ । याे फाइलन हाे । आजकाे खेल जितेमा नेपालले उपाधी जित्ने छ ।  
गण्डकीको मुख्यमन्त्रीमा खगराजको दाबी पेस, सभामुख र मनाङेको पनि समर्थन
गण्डकीको मुख्यमन्त्रीमा खगराजको दाबी पेस, सभामुख र मनाङेको पनि समर्थन गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दावी पेस गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण : टाेपबहादुर रायमाझीसहितकाे मुद्दा   तोकियो पेसी, छुट्लान त ?
नक्कली भुटानी शरणार्थी प्रकरण : टाेपबहादुर रायमाझीसहितकाे मुद्दा तोकियो पेसी, छुट्लान त ? नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालत पुगेका प्रतिवादीहरुको मुद्दामा आइतबार पनि पेसी तोकिएको छ। आज न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङानाको इलासमा पेसी तोकिएको छ।
सुनसरीमा दुवै पक्षबीच सहमति, कर्फ्यु खुकुलो हुदै
सुनसरीमा दुवै पक्षबीच सहमति, कर्फ्यु खुकुलो हुदै गएराति अबेर भएको सर्वदलीय बैठक पछि हरिनगर गाउँपालिका क्षेत्र र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा अर्को सूचना जारी नभएसम्म कर्फ्यू जारी रहने जिल्ला प्राशासन कार्यालय सुनसरीले जनाएको छ ।
प्रभु बैंक र स्वावलम्बन लघुवित्तको सेयर लिलामी बिक्री खुला
प्रभु बैंक र स्वावलम्बन लघुवित्तको सेयर लिलामी बिक्री खुला प्रभु बैंकमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । स्वावलम्बन लघुवित्तमा न्यूनतम ३५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 
स्वास्थ्य बीमा भुक्तानी व्यवस्था सरल हुनुपर्छ : प्रधानमन्त्री
स्वास्थ्य बीमा भुक्तानी व्यवस्था सरल हुनुपर्छ : प्रधानमन्त्री आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिए ।
बटलरको शतकसहित राजस्थानको जित
बटलरको शतकसहित राजस्थानको जित जोस बटलरको शतकको मद्दतमा राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिबार सम्पन्न खेलको रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) विरुद्ध जित हात पारेको छ । राजस्थानले ६ विकेटको जित हात पारेको हो ।
Weather Update