Public Pana
एसएमएस फ्रेन्डसिप कप : अन्तिम खेलमा नेपाल पराजित
एसएमएस फ्रेन्डसिप कप : अन्तिम खेलमा नेपाल पराजित नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजमा अन्तिम खेलमा पराजित भएकाे छ।  
सन्दिप लामिछानेकाे मुद्दामा झगडिया झिकाउने आदेश, अर्काे पेशी वैशाख ३मा
सन्दिप लामिछानेकाे मुद्दामा झगडिया झिकाउने आदेश, अर्काे पेशी वैशाख ३मा चर्चित क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला बदर माग गर्दै दायर गरेको रिटमा उच्च अदालत पाटन झगडिया झिकाउन आदेश  गरेकाे छ। 
शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म भष्ट्राचार गर्ने कोही पनि नछुट्ने  प्रधानमन्त्रीकाे दावी
शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म भष्ट्राचार गर्ने कोही पनि नछुट्ने प्रधानमन्त्रीकाे दावी शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्ट्राचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ।
प्रधानमन्त्रीद्वारा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोर्खा दरबारमा प्रतिस्थापन
प्रधानमन्त्रीद्वारा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोर्खा दरबारमा प्रतिस्थापन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् ।
ब्यापारी श्रेष्ठ हत्या : कालीबहादुर खामलाई थुनामा  राख्ने आदेश
ब्यापारी श्रेष्ठ हत्या : कालीबहादुर खामलाई थुनामा राख्ने आदेश चितवन जिल्ला अदालतले काठमाडौंको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा १५ वर्षपछि पक्राउ परेका माओवादीका पूर्वडिभिजन कमान्डर कालीबहादुर खामलाई थुना पठाउन आदेश गरेकाे छ। 
लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त 
लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् ।
एसएमएस फ्रेन्डसिप कप  : बराेडाले नेपाललाई  दियाे १५७ रनकाे लक्ष्य 
एसएमएस फ्रेन्डसिप कप  : बराेडाले नेपाललाई दियाे १५७ रनकाे लक्ष्य   एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको अन्तिम खेलमा नेपाललfई बरोडाले १५७ रनकाे लक्ष्य दिएकाे छ ।   टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएकाे हाे ।  
आयरल्याण्ड ‘ए’ द्धारा नेपाल ‘ए’   एक सय १४ रनले पराजित 
आयरल्याण्ड ‘ए’ द्धारा नेपाल ‘ए’   एक सय १४ रनले पराजित  आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोली पराजित भएको छ ।
सुनसरीमा दुई समूहबीच झडप, ६ राउण्ड गोली चल्यो
सुनसरीमा दुई समूहबीच झडप, ६ राउण्ड गोली चल्यो सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।
बरोडा विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै नेपाल, दिपेन्द्रलाई कप्तानकाे जिम्मेबारी
बरोडा विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै नेपाल, दिपेन्द्रलाई कप्तानकाे जिम्मेबारी एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले टस हारेको छ । बरोडाला कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
आयरल्याण्डले नेपाल एलाई दियाे १७५ रनकाे मध्यम लक्ष्य 
आयरल्याण्डले नेपाल एलाई दियाे १७५ रनकाे मध्यम लक्ष्य   त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एकदिवसीय क्रिकेटमा आयरल्याण्डले नेपाल  ‘ए’लाई १७५ रनकाे लक्ष्य दिएकाे छ ।
लुम्बिनीमा मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनमा महराले ४४ सासदको हस्ताक्षर पेश गरे दाबी 
लुम्बिनीमा मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनमा महराले ४४ सासदको हस्ताक्षर पेश गरे दाबी  लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गरेका  छन् । 
Weather Update