पोर्चुगलमा समुद्रमा डुबेर एक जना नेपालीको मृत्यु, एक बेपत्ता
सोमबार, चैत २६, २०८०
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। अर्का नेपाली युवा बेपत्ता भएका छन्। शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो।
नेपालकाे बलिङ काेचमा वेस्ट इन्डिजका पूर्वकाेच इस्टविक नियुक्त
सोमबार, चैत २६, २०८०
नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा रोड्रिक ओर्भिली इस्टविक नियुक्त भएका छन्।
उप निर्वाचन : उम्मेदबारकाे अन्तिम नामावली प्रकाशन गर्दे आयाेग
सोमबार, चैत २६, २०८०
- निर्वाचन आयाेगले उपनिर्वाचनका लागि साेमबार उजुरीमाथि जाँचबुझ गर्दै अन्तिम नामावली प्रकाशन गर्ने भएकाे छ ।
अब जिल्ला न्यायाधीश हुन ४० नम्बर ल्याए पुग्ने
सोमबार, चैत २६, २०८०
जिल्ला न्यायाधीशका लागि ४० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने कानुनी व्यवस्था गर्न सांसदहरू सहमत भएका छन् ।
सहकारी ठगीमा छानबिन गर्न ससदिय समिति बनाउने बारे शिर्ष नेतासँग छलफल गर्दै सभामुख
सोमबार, चैत २६, २०८०
सभामुख देवराज घिमिरेले सहकारी ठगीका सन्दर्भमा छलफल गर्न प्रमुख चार दलका शीर्ष नेतालाई बोलाएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीका विषयमा आवाज उठाएपछि सभामुखले छलफलका लागि बोलाएका हुन्।
यश र क्रुनाल चम्कदा निरीह बन्यो गुजरात
सोमबार, चैत २६, २०८०
यश ठाकुर र क्रुनाल पाण्ड्याले घातक बलिङ गरेपछि गुजरात टाइटन्स लखनउ सुपर जायन्ट्ससँग ३३ रनले पराजित भएको छ ।
कस्ताे रहला आजकाे माैसम ?
सोमबार, चैत २६, २०८०
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। अहिले देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको छ।
पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता,प्रहरीले थाल्याे अनुसन्धान
सोमबार, चैत २६, २०८०
नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको हो ।
नवनियुक्त १० जिल्ला न्यायाधीशको पदस्थापन कहाँ गरियो ?
आइतबार, चैत २५, २०८०
नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ । आइतबार न्यायपरिषद्ले १० जिल्ला न्यायधीशहरुको पदस्थापन गरेको हो ।
नेपालले जित्यो फ्रेन्डसिप कपको उपाधि
आइतबार, चैत २५, २०८०
नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १५८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउदै २७६ रन बनाएको थियो ।
फाइनलमा नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य
आइतबार, चैत २५, २०८०
नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप कपको फाइनलमा गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ ।
लुम्बिनीमा मुख्यमन्त्री बनाए चार सदस्य मन्त्रीमण्डल
आइतबार, चैत २५, २०८०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका छन् ।